समाचार

धुर्मुस-सुन्तली फाउन्डेसनका लागि बिराटनगरबाट म:म बेचेर सतासी हजार संकलन

बिराटनगर जेठ २३ , बिराटनगर जुनियर जेसीजले धुर्मुश-सुन्तली फाउण्डेशनको पुननिर्माण सहयोगार्थ बिराटनगरमा दुइ दिन म:म बेचेर सतासी हजार (खर्च कटाएर) संकलन गर्न सफल भएको छ । बिराटनगरका बिभिन्न ठाउमा जेसिसका ७० जना स्वयंसेवकहरुले म:म बेच्ने अभियान चलाएका थिए । जेसिसले बुधबार सम्ममा काठमान्डौ गएर उक्त रकम ह�. . .


ग्रामीण क्षेत्रमा छुवाछुत अझै हटेन

बिनु तिम्सिना/बिराटनगर,२१ जेष्ठ : जातीय छुवाछुत ऐन कार्यान्वयनमा अझै पनि चुनौती रहेको एक कर्याक्रमका वक्ताहरुले बताएका छन् । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवशको अवसरमा रिडेफ नेपालको आयोजनामा आज विराटनगरमा भएको कार्यक्रममा बोल्दै सरोकारावालाहरुले जनचेतनाको कमी र कार्यान्वयन गर्ने निकायको बे�. . .


को बन्ला त मिस्टर र मिस एसएलसी २०१६ ??

बिराटनगर जेठ २१ , एसएलसी दिएर बसेका युवायुवतीलाइ लक्षित गरी पुर्वाञ्चलमा जारी मिस्टर एण्ड मिस एसएलसी कोशीको फाइनल प्रतिस्पर्धा जेठ २२ गते शनिबार बिराटनगरमा हुन गइरहेको छ  । जय मिडिया म्यानेजमेन्टको आयोजनामा जारी प्रगियोगिताको प्रशिक्षण कार्यक्रम सम्पन्न भएर फाइनल हुन लागेको जय मिडियाका निर्देशक . . .


अपाङ्ग महिलालाई बलात्कार गर्ने पक्राउ

धरान  जेठ २१ ,  धरान–२३ की अपाङ्ग महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । बोल्न नसक्ने ४५ वर्षीया महिलालाई जेठ १४ गते राति जबर्जस्ती करणी गरेको अभियोगमा इलाम चुलाचुली घर भई हाल धरान–२३ बस्ने जङ्गबहादुर लिम्बू पक्राउ परेका हुन् । घरमा कोही नभएको मौका छोपेर लिम्बूले करणी. . .


जेठ २२ गतेदेखि टंकिसिनवारी गोल्ड कप

प्रेम देवान/विराटनगर, २० जेठ ÷ मोरङको टंकिसिनवारीमा आउँदो शनिबारदेखी टंकिसनवारी गोल्डकप २०७३ सुरु हुने भएको छ । समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जेठ २२ देखी २९ गतेसम्म गोल्डकप हुने जानकारी गराएको हो । बाँसवारी यूवा केन्द्रको आयोजनामा हुने प्रतियोगिता नकआउट खेलको आधरमा हुने समितिका अध्यक्�. . .


विराटनगरमा एसएलसी क्विज मेनिया हुदै

प्रेम देवान/विराटनगर,२० जेठ : एसएलसी परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै विराटनगरमा एसएलसी क्विज मेनिया २०७३ हुने भएको छ । स्कुल अफ इकोनोमिकले यही जेठ–२२ गते शनिबार क्विज मेनिया संचालन गर्न लागेको हो । आयोजक संस्थाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी शैक्षिक तथा वौद्धिक क्षमतालाई अभि�. . .


कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा रोकियो

बिराटनगर जेठ २० , बिराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा सामान्य प्रशासन मन्त्रालयले रोकेको छ । आर्थिक वर्ष सकिने बेला कामको चाप धेरै हुने हुनाले सरुवा रोकिएको  सामान्य प्रशासन मन्त्रालयले बताएको छ । यस अघि कार्यकारी अधिकृत रेग्मीको सरुवा हुने खबर बिराटनगरमा फैलिएको थियो�. . .


सुनसरीको विपत् व्यवस्थापन टोली हाई अलर्टमा

पकली जेठ २० / सुनसरीको पकलीस्थित पूर्व क्षेत्रीय सशस्त्र प्रहरी बल बराह वाहिनीले वर्षायाममा आउने बाढी तथा भूकम्पीय जोखिमबाट सर्वसाधारणलाई जोगाउने उद्देश्यले विपत् व्यवस्थापन टोलीलाई हाई अलर्टमा राख्ने भएको छ । सशस्त्र प्रहरीले बाढी तथा भूकम्पबाट उद्धार गर्न अनुभवी र तालिमप्राप्त विशेष टोलीलाई हा. . .


ओखलढुङामा ट्याक्टर दुर्घटना, पाँचको मृत्यु,

ओखलढुङा, जेष्ठ १९ गते। ओखलढुङाको फुलवारी गाविसमा  अपरान्ह ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। अपरान्ह ४ बजे ना ५ त २५१२ नम्बरको ट्याक्टर फुलबारी गाविस ५ मा सडकबाट तल खस्दा ट्याक्टरमा सवार रहेका खोटाङ च्यास्मीटार ५ बस्ने ३५ वर्षिय हिरा बहादुर राई, ओखलढु�. . .


झापामा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षिया बालिकाको मृत्यु

झापा, जेष्ठ २० झापाको गरामनी गाविसमा पानी जमेको खाल्डोमा डुबेर बुधबार तीन वर्षिया एक बालिकाको मृत्यु भएको छ। गरामनी १ स्थित मियाँबारी बस्ने छुलु मुस्लिमको छोरी मेहनुर मुस्लिमको घर पछाडी रहेको खाल्डोमा डुबेर मृत्यु भएको हो। मेहनुरलाई बुधबार सांझ आफन्तले खाल्डोमा डुबी रहेको भेटेर उपचारकालागी बि�. . .


पाँचथरमा जंगली च्याउ खाँदा थप २ जनाको मृत्यु

पाँचथर, जेष्ठ १९ जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा पाँचथरमा थप दुईजनाको मृत्यु भएको छ भने एक जना गम्भीर बिरामी भएका छन्। मृत्यु हुनेमा थर्पु गाविस ६ बस्ने पुष्पलता मावो र फिदिम नगरपालिका ३ जैसी डाँडा बस्ने ३५ वर्षिया बसन्त राई रहेका छन्। गत जेष्ठ १४ गते जंगली च्याउ खाएर सिकिस्त बिरामी परेकी पुष्पल�. . .


कोशी नदीमा डुबेर पंकज रामको मृत्यु

सुनसरी, जेष्ठ १९ सुनसरीको श्रीपुर गाविसस्थित कोशी कटान क्षेत्रमा डुबेर मंगलबार एक जनाको मृत्यु भएको छ। श्रीपुर गाविस वडा नम्बर ५ र ७ को बिचमा कटान क्षेत्रमा बगेको पानीमा नुहाउनेक्रममा डुबेर भारत अररिया घर भएका ५० वर्षिय पंकज रामको मृत्यु भएको सिमा प्रहरी चौकी भाण्टाबारीले जनाएको छ। सोही गाउँमा बाथक. . .