समाचार

प्रदेश १ पर्यटनको संभावना : विराटनगरले फाईदा लिनै सकेन, अलमलमा प्रदेश सरकार

विराटनगर । नेपाल भ्रमण बर्ष २०२० आउन दुई महिना मात्र बाँकी रहँदा अन्य प्रदेशहरुले तयारी शुरु गरिसकेका छन्। तर प्रदेश १ मा भने गतिबिधि देखिएको छैन । प्रदेश स्तरिय समितिले बल्ल पुर्णता पाएको भएपनि गतिबिधि कतै देखिएको छैन । पर्यटन प्रवद्र्धनको लागि प्रसस्तै संभावना भएर पनि काम हुन सकेको छैन । विश्वको सर�. . .


घरबार सफल नभएका चर्चित नेपाली सेलिब्रेटीहरु

काठमाडौँ ।  आ–आफ्नो प्रतिभाबाट नेपाली चलचित्र क्षेत्रमा धेरै कलाकार, निर्माता, निर्देशक तथा गायक गायिकाहरु सफल भएतापनि उनीहरुको दाम्पत्य जीवन भने खासै सफल भएको देखिएको छैन । “रोमान्स किङ” भनेर चिनिने अभिनेता भुवन केसीले दुई श्रीमती भित्र्याएका थिए । तर, उनको दाम्पत्य जीवन दुवै श्रीमतीसँग टिकेन । के�. . .


धरान उपनिर्वाचन : उम्मेदवार छनोटमा कांग्रेस सर्वसम्मत, नेकपामा सकस

धरान : मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको मेयर पदको उपनिर्वाचनका लागि कांग्रेसले सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरेको छ। सत्तारुढ दल नेकपामा मेयरको उम्मेदवारका आकांक्षीहरु धेरै भएपछि उम्मेदवार छनोटमा सकस भएको छ। कांग्रेसले धरान उपमहानगरपालिकाको मेयर पदका लागि नगर सभापति तिलक राईको नाम सर्�. . .


कपिलवस्तुमा प्रहरीको गोली प्रहारबाट एक जनाको मुत्यु भएपछि आयोग पुग्यो घटनास्थल

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले सामाजिक सद्भाव कायम राख्दै संयमितरूपमा गतिविधिहरु सञ्चालन गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका निर्देशक मुरारीप्रसाद खरेलले विहीबार जारी गरेको प्रेस विज्ञप्तिमा सामाजिक सद्भाव कायम राख्दै शान्ति सुव्यवस्था कायम गर्न तथा आफ्ना गतिविधिहरु �. . .


चोरी अभियोगमा भारतमा पक्राउ परे पाँचजना नेपाली

काठमाडौं । चोरीको अभियोगमा भारतको कर्णाटका राज्यमा पाँचजना नेपाली पक्राउ परेका छन् । उनीहरु सहरमा सन् २००७ देखि नै चोरीको कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । डेकान हेराल्ड पत्रिकाको अनलाइन संस्करणले जनाएअनुसार पक्राउ पर्नेमा मंगल सिंह, मनोजबहादुर, सुदेव धामी, विशाल र विनोद कुमार रहेका छ�. . .


पूर्व सभामुख महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता

काठमाण्डाै ।  निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध आफ्नै सचिवालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत काठमाण्डौमा मुद्धा दर्ता भएको छ । प्रहरीले २० दिन लगाएर गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस�. . .


प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज हुनुभएको छ । बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री ओली बिहीबार साँझ ८ बजे डिस्चार्ज हुनु भएको हो । बुधबार र बिहीबार गरेर २ पटक मिर्गौलाको डायलाइसिस गराउनु भएका ओली आफै हिँडेर हँसिलाे मुद्रामा अस्पतालबाट बाहिरिनु भएको छ । अस्पतालबा�. . .


सुत्केरीको उपचारमा लापरवाही गरेको भन्दै विराटनगर अस्पतालमा आफन्तको प्रदर्शन

विराटनगर । सुत्केरी महिलाको उपचारमा लापरवाही गरिएको भन्दै विरामीका आफ्न्तले विराट नर्सिङ होममा प्रदर्शन गरेका छन । उनीहरुले उपचारमा संलग्न चिकित्सकलाई कारवाहीको माग गरेका छन । गत कात्तिक ११ गते टंकीसिनवारीस्थित विराट टिचिङ अस्पतालमा भर्ना भएकी दुहबी नगरपालिका ८ रनिगाँउकी २० बर्षिय रमिला कार्की घ. . .


चोरी गरेको ठुलो परिमाणको सुन र चाँदिका गरगहना सहित भारतीय पक्राउ

झापा । भारतको सिलिगुडी घर भएका ४३ बर्षीय रघुबर प्रसाद साहलाई चोरी गरेको ठुलो परिमाणको सुन र चाँदीका गरगहना सहित झापाबाट पक्राउ गरिएको छ । झापाको कमल गाउँपालिका ६ स्थाई घर भई हाल विर्तामोड नगरपालिका (५ मा डेरा गरी वस्ने वर्ष ३५ की ललिता सापकोटा, गिता पौडेल र वर्ष ३५ की मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही . . .


विराटनगरमा स्कूल प्रिन्स एण्ड प्रिन्सेसले देखाए प्रतिभा

विराटनगर । स्कूल प्रिन्स एण्ड प्रिन्सेस् मोरङ २०१९ कोे फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् । फाइनमा पुगेका २७ जना प्रतियोगिहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । विराटनगरको हिमालय दर्शन कलेजमा भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले नृत्य,गी. . .


सुरु भयो छठ, विराटनगरका बिभिन्न जलासयमा सरसफाई गरिँदै

विराटनगर । हिन्दु धर्मालम्बीहरुको दोस्रो महान चाड तिहार सकिएसँगै अर्को ठुलो चाड छठ पर्व सुरु भएको छ । विशेष गरी तराई क्षेत्रमा मनाइने यो पर्व केही बर्ष यता काठमाण्डौ लगायत हिमाल र पहाडका केही स्थानमा पनि छठ पर्व मनाउन थालिएको छ । कात्तिक शुक्ल चतुर्थीबाट सुरु भई चार दिनसम्म मनाइने यस पर्वको आज पहिलो द�. . .


१३ वर्षीया दलित बालिकालाई कोठामा लगेर जबर्जस्ती बलात्कार गर्ने युवा धरानबाट समातिए

धरान,१४ कात्तिक । तिहारको भाइटिकाको दिन करिब १०ः३० बजेको समयमा बालिकालाई आफू बस्ने कोठामा लगी जबर्जस्ती करणी गरेपछि धरान–१६ बाट एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो । गिरेन्द्र राईलाई प्रहरीले पक्राउ गरी लैजादै धनकुटा छिन्ताङ–४ घर भई धरान–१६ डेरा गरी ब. . .