विराटनगर । शुक्रवार अन्यौलमा परेको कोसेली महोत्सव आजदेखि नियमित शुरु भएको छ । जैन भवनको बाहिर स्टल बनाएर महोत्सवको आयोजना गरिएको भएपनि निरन्तर झरीका कारण स्टल नै डुबेपछि महोत्सव स्थल जैन भवन भित्र सारिएको छ । प्रतिकुल मौसमका कारण जैन भवनको कम्पाउण्ड परिसरमा राखिएको महोत्सवलाई प्रर्दशकको चाहना र आय�. . .
विराटनगर । पछिल्लो समय सहकारी संस्थाहरु प्रबिधि मैत्री हुन थालेका छन् । त्यही प्रबिधिलाई पछ्याउँदै आएको एउटा सहकारी हो विराटनगर १५ मा रहेको जागरुक बचत तथा ऋण सहकारी संस्था । मजदुर परिवारलाई लक्षित गरि शुरु भएको जागरुक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११ औ बार्षिक साधारण सभाको अवसरमा मोवाईल एप्सको सम. . .
काठमाण्डौ – शनिबारदेखि हिजोअस्तिभन्दा धेरै पानी पर्ने मौसमविदले बताएका छन् । मनसुन सक्रिय भएकाले देशभरिकै आकाशमा बादल लागि हिजोअस्तिको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भए पनि तर लगातार पानी पर्ने सम�. . .
बिर्तामोड । झापा विर्तामोडका व्यवसायीलाई ‘हनी ट्रयापिङ्ग’ मार्पmत अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्न ४ जनालाई शुक्रबार जिल्ला अदालत झापाले पूर्पक्षका लागि कारागार चलान गरेको छ। झापा जिल्ला अदालतले शुक्रबार थप अनुसन्धानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी. . .
रंगेली । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरमा बृहत सरसफाई गरिएको छ । नेपाल युवा परिषद , ईलाका प्रहरी कार्यालय रंगेली र सामुदायिक सेवा केन्द्रको संयुतm आयोजनामा रंगेली स्थित संसारी माई मन्दिरमा सरसफाई गरिएको हो । सरसफाईमा प्रहरी र स्थानीय युवाहरुको उल्लेखीय सहभागिता रहेको थियो । नेपाल युवा परिषदका. . .
बिराटनगर असोज ११ , बिराटनगरमा जनवादीगायक जेबी टुहुरेको सांगीतिक प्रस्तुति आज आयोजना हुदैछ । जेबी टुहुरे फाउन्डेसनको आयोजनामा बिराटनगरको बिरेन्द्र सभागृहमा उक्त सांगीतिक प्रस्तुति आयोजना हुन लागेको हो ।” जेबी टुहुरेको निरन्तरता २०७६” भाग २ नाम दिईएको उक्त कार्यक्रममा ७५ बर्षीय गायक टुहुरेले आफ्�. . .
विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिकाको उपसचिव सुर्यप्रसाद सुबेदीले तलव नपाएको साउन महिना देखि नै हो । दशै आउन अब १० दिन पनि बाँकी छैन तर अहिलेसम्म तलव नआउँदा सुबेदीजस्ता धेरै कर्मचारीलाई समस्या भएको छ । सुबेदीले आफ्नो फेसबुक स्टाटसमा लेखे, ‘आज पनि मोवाइलको मेसेज बक्समा राष्ट्रिय बाणिज्य बैङ्क�. . .
मोरङ, १० असोज । मोरङको पथरीशनिश्चरे नगरपालिका ३ मा आज दिउँसो ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ। दिउँसो पथरी शनिश्चरे नगरपालिका ३ को भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को २ त २८३२ नम्बरको ट्याक्टरले बिपरीत दिशाबाट आउँदै गरेको को २६ प ४४६४ नम्बरको मोटरसाईकललाई ठक्कर दिए�. . .
विराटनगर । मोरङको लेटाङ नगरपालिका २ हाटखोलाका ७५ बर्षीय खड्ग कुमार मगरको स्थानीय नक्सल खोलाले बगाएर मृत्यु भएको छ । आज बिहान दिशा गर्न खोलामा गएका मगर खोलाले बगाएर मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय लेटाङबाट गएको प्रहरी टोलीलले घटना सम्बन्धमा जानकारी लिएको थियो ।. . .
खोटाङ । कोठा खोजिदिने बहानामा युवतीलाई होटलमा लगेर जबर्जस्ती गर्न खोज्ने जीप चालक पुर्पक्षका लागि कारागार चलान भएका छन् । उदयपुरको कटारीबाट जीप चढेर दिक्तेल आएकी युवतीलाई कोठा खोजिदिने भन्दै होटलमा पुर्याएर जबर्जस्ती गर्न खोजेको उजुरीका आधारमा त्यही जीपका चालकलाई पुर्पक्षका लागि कारागार चलान ग. . .
काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप तीनजना पक्राउ परेका छन्। यो सँगै ह्याकिङ प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। महानगरीय अपराध महाशाखाले कञ्चनपुर प्रहरीको सहयोगमा कञ्चनपुरबाट यज्ञराज भट्ट र पर्वत प्रहरीको सहयोगमा मालतीदेवी न्यौपाने र राजधानीको नयाँ बसपार्कबाट पर्वतका गणेशप्�. . .
विराटनगर । विराटनगरमा आज देखि शुरु गर्ने भनिएको कोसेली महोत्सव स्थगित भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने भनिएको कोसेली महोत्सव तत्काललाई स्थगित गरिएको महिला उद्यमी समितिले जनाएको छ । करिब ४ बजेसम्म पनि महोत्सव गर्ने गरी तयारी भर्ईरहेको अबस्थामा महोत्सव गर्ने स्थल जैन भ�. . .