समाचार

अफगानिस्तानमा बम विस्फोटबाट ८ बालबालिकाको मृत्यु

काबुल । अफगानिस्तानको तखर प्रान्तस्थित बम विस्फोटका कारण ८ जना बालबालिकाको मृत्यु भएको छ । उनीहरुको स्कुलकै छेउमा बम विस्फोट हुँदा ज्यान गएको हो । प्रान्तीय प्रहरी प्रमुख साएद मेहरज सदतका अनुसार उनीहरु १० देखि १५ वर्ष उमेर समूहका छन् । साथै अफगान सुरक्षा फौजलाई लक्षित गर्दै उक्त विस्फोट गराइएको हुन�. . .


विराटनगरमा छठको रमझम, खोला किनारमा विराटनगरका मेयरले अस्ताउँदो सुर्यलाई अघ्र्य दिए

विराटनगर । नेपालीकहरुको महान चाड छठ पर्व विराटनगरवासीहरुले स्थानीय सिंगिया खोला, नहर र पोखरीहरुमा अस्ताउदो सूर्यलाई अघ्र्य दिई श्रद्धा एवम् भक्तिपूर्वक मनाएका छन् । प्रकृतिको पूजा गर्दै मनाइने छठ पर्वले मधेशमा बसोबास गर्ने विभिन्न समुदायहरुबीच सौहार्दता, आत्मियता र सद्भाव स्थापना गर्न सहयोग पुगे. . .


छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, काठमाडौँको गुहेश्वरी यस्तो देखियो (फोटो फिचर)

काठमाडौँ  ।  छठ पर्वको मुख्य दिन शनिबार बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ।  छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो। काठमाडौं उपत्यकाका विभिन्न जलाशयमा छठ पर्व मनाइएको छ।  छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो भने भोलि उदाउँदो सूर्यलाई अ�. . .


इँटा भट्टाभित्र मान्छे जलाएको घटना : प्रहरीले सक्यो आलममाथिको अनुसन्धान, बाँचुञ्जेल जेल हाल्नु पर्ने राय

रौतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र मान्छे जलाएको घटनाबारे प्रहरीले अनुसन्धान सकेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको अनुसन्धानबाट २०६४ चैत २७ गते रौतहटको राजपुर- ४ मा बम बिस्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको पुष्टी भएको छ। प्रहरी�. . .


भैलाे/देउसी खेलेकाे पैसाले खाेटाङमा विपद् व्यवस्थापन कोष

खोटाङ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा देउसी खेलेर जम्मा भएको रकमले विपद् व्यवस्थापन कोष खडा गरिएको छ । तिहारको लक्ष्मीपूजाका दिन भैलाे/देउसी खेलेको रकमबाट विपद् व्यवस्थापन कोष स्थापना गरिएको हो । यसपल्ट भैलाे/देउसी खेलेर जम्मा भएको १ लाख र अघिल्लाे वर्षको देउसीमा संकलन भएक. . .


बालिका अपहरण आरोपमा दुई भारतीय पक्राउ

सप्तरी । पुरानो जिल्ला सदरमुकाम समेत रहेको सप्तरीको पूर्वी क्षेत्रको हनुमाननगर कंकालिनी नगरपालिका ९ हनुमाननगर बजारस्थित मावलीमा आएकी आठ वर्षीया बालिकालाई अपहरण गरेर लगिरहेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका छन्।  हनुमाननगर बजारस्थित मावलीमा आएकी मोरङको दादर बैरियाका सञ्जय शर्माकी आठ वर्�. . .


मालीमा सेनाको पोस्टमा बिद्रोहीको आक्रमण, ५३ सैनिकको मृत्यु

माली  ।मालीमा लडाकुहरुले सैनिक पोस्टमा आक्रमण गर्दा ५३ सैनिकको ज्यान गएको छ । यस्तै अर्का एक सर्वसाधारणको पनि आक्रमणमा मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मालीको उत्तर–पूर्वी क्षेत्रमा रहेको सेनाको पोस्टमा बिद्रोही लडाकुले आक्रमण गरेका हुन् �. . .


प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दिए छठको शुभकामना

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले छठ पर्व– २०७६ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदिबहीनीहरुमा सुख,शान्ति,समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् । सन्देशमा उनले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ प. . .


सष्टाङ्ग दण्डवत गर्दै सडकमा निस्कीए विराटनगरका मेयर भीम पराजुली, (भिडियो सहित)

प्रेम देवान विराटनगर, १६ कात्तिक । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले छठ पर्वको पूजाकालागि निराहार ब्रत बसी १६ औ पटक सष्टाङ्ग दण्डवत गर्दै निस्कीएका छन् । मेयर पराजुलीले आज विहान साढे १० बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र श्रीमती रञ्जीतासँगै दण्ड प्रणाम गर्�. . .


विराटनगरको छठ पर्वमा दिपाश्रीसँग अचानक भेट,, बाल्यकालमा गाएको छठ पर्वको भजन यसरी सम्झिन्

विराटनगरकी चेली दिपाश्री निरौला हरेक बर्ष चाडपर्वको बेला विराटनगर आउने गर्दछिन् हास्य कलाकार तथा निर्मात्री निरौलासँग विराटनगरमा अचानक आवर विराटनगरसँग भेट भयो । छठ पर्वको सन्र्दभमा सहकर्मी प्रेम देवान (लुङ्गा) ले गर्नुको भएको छोटो कुराकानी । छठ पर्वको सन्र्दभ कुराकानी : https://www.facebook.com/ourbrt/videos/492971617978396/. . .


झापामा यस्तो घटना : हात्ती धपाउन गएका मामा भान्जाको करेन्ट लागेर मृत्यु

भद्रपुर, कात्तिक १६ गते ।  झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारबारमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी �. . .


मोरङका युवा परे ठगीमा : विदेश जाने आशामा २३ लाख ठगिए

कानेपोखरी(मोरङ), कात्तिक १६ गते । मोरङको कानेपोखरी–५ का २७ वर्षीय मनीष राजवंशी र २० वर्षीय मनीष कार्की क्यानाडा जाने प्रलोभनमा परी ठगिनु भएको छ । राजवंशी र कार्कीले गत वर्षको माघमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वार्ड नं. ९ एकता बस्ती बस्ने असीम गुरुङलाई क्यानडा पठाउने सर्तमा २३ लाख रुपियाँ बुझाउनु . . .