समाचार

बेलायती संसदमा ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानको प्रवर्द्धन गरिने

काठमाण्डाै ।  बेलायती संसदमा 'नेपाल भ्रमण वर्ष २०२०' अभियानको प्रवर्द्धन गरिने भएको छ । हाउस अफ लर्ड्स (बेलायतको माथिल्लो सदन)मा भ्रमण वर्षको प्रचार प्रसार गर्न लागिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । बेलायतको हाउस अफ् लर्ड्समा भ्रमण वर्ष घोषणाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशक. . .


प्रदेश प्रमुख गोबिन्द तुम्बाहाङको विदाई, आजै विराटनगरबाट काठमाडौँ जाने

विराटनगर । प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङको बिदाई गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तुम्बाहाङलाई बिदाई गर्नु भएको हो । आईतवार राष्ट्रपतिद्धारा मदमुक्त भएका सातवटै प्रदेशका प्रमुखहरुको ठाँउँमा नयाँ प्रदेश नियुक्त हुँदै गर्दा प्रदेश प्रमुखको विदाई भएको हो । विदाई �. . .


अबैध रुपमा लगाएको गाजा फडानी

धनकुटा । धनकुटाको बिभिन्न स्थानहरुमा अबैध रुपमा लगाईएका तथा प्राकृतिक रुपमा आफै उम्रिएका गाजाका बोटहरु फडानी गरी नष्ट गरिएको छ । आईतवार बिहान प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाउँपालिका-६ को चेप्ला र बरबोटेमा अन्दाजी ५ रोपनी जग्गामा लगाईएको ७ हजार बोट गाजा फडानी गरी नष्ट गरेको . . .


मोरङको बुढीगंगामा आज विहानै सवारी दुर्घटना, डाक्टर र नर्सकोे ज्यान गयो

विराटनगर, १८ कात्तिक । मोरङको बुढीगंगामा सवारी दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ । मोरङको बुढीगंगा गाँउपालीका १ स्थित सेन्चुरी मसला उद्योग छेउमा आज विहान सवारी दुर्घटना हुदाँ बुबा छोरीको ज्यान गएको छ । विराटनगरबाट दुहवी तर्फ जादै गरेको को १ ख ७२३२ नम्बरको यात्रुबहाक बसले दुहवीबाट विराटनगर तर्फ आँउ�. . .


भोजपुरको श्यामशिलामा ६५ लाखको खर्चमा गुम्बा निर्माण हुँदै

दिपा न्यौपाने भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलामा वौद्धधर्मको संरक्षण तथा प्रसार प्रसार गर्ने उद्धेश्यले निकै ठुलो लगानीमा वौद्धगुम्वा निर्माण भइरहेको छ । गाउँमा जिल्लाकै ठुलो गुम्वा निर्माण भएपछि स्थानीय पनि हर्षित बनेका छन् । बौद्ध धर्मको जर्गेणा गर्ने उद्धेश्यले भोजपुरवा. . .


बिराटनगरबाट भिजिट नेपाल २०२० को प्रचार गर्न लियो युकिन अन्तु डाडामा

बिराटनगर कार्तिक १८ , भिजिट नेपाल २०२० लाई प्रमोट गर्न लियो युनिक बिराटनगरबाट १० जनाको सदस्य टोली १ नम्बर प्रदेशको पर्यटकिय स्थल इलाम, कन्याम हुँदै अन्तु  डाडा सम्म पुगेको छ।  २ दिने बसाइको लागि बिराटनगरबाट युवाहरुको टोली इलाम गएको हो । आगामी दिनहरुमा पनि १ नम्बर प्रदेशको अन्य विभिन्न पर्यटकिय क्षेत. . .


विराटनगरको कोशी अस्पताल सुधारको प्रयास, छलफलमा मन्त्री, मेयर सहित दलका नेता

विराटनगर । विराटनगरमा रहेको कोशी अञ्चर अस्पतालको सुधारको लागि अभियान नै शुरु गरिने भएको छ । कोशी अञ्चल अस्पतालमा सरुवा भएर आएका मेसु गुणराज लोहनीले अस्पतालको सुधारका लागि बिभिन्न कामहरु गर्दै आएकोमा अब दलहरुको पनि साथ र सहयोगको खााँचो औल्याउँदै छलफल गराएका हुन् । कोशी अस्पतालको सेवा बिस्तार तथा गु�. . .


डाक्टर गोविन्द केसी १७ औं पटक अनसन आजदेखि बस्ने

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी सोमबार (आज) देखि अनसन बस्ने भएका छन् । डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै १७ औं पटक अनसन बस्न लागेका हुन् । डा केसीले आफ्नो १७ औं अनसनका लागि केही दिन अघि देखि काठमाडौं मा अनसन स्थलको खोजिमा समेत लागेका थिए । उनक. . .


म्याग्दीमा बस दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । म्याग्दीमा आइतबार साँझ भएको बस दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका-७ बिममा ग १ ख ४४७६ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुबप्रसाद शर्माले जानकारी दिए । बसले च्यापेको अवस्थामा तीन जना महिला र एक ज�. . .


प्लास्टिकका फोहोर दिएर पेटभर खान पाइने क्याफे !

एजेन्सी । क्याफेमा आफ्नो मनपर्ने परिकार खान धेरै पैसा तिर्नुपर्दछ । तर बेलायतमा एउटा यस्तो क्याफे पनि छ जहाँ प्लास्टिकका फोहोर दिएर पेटभर खान पाइन्छ । बेलायतको लण्डनस्थित द रबिस क्याफेमा खाना खान पैसा तिर्नु पर्दैन मात्र घरमा भएको प्लास्टिकको फोहोर बुझाए पुग्छ । तर जम्मा गर्ने प्लास्टिकका फोहोर भन. . .


जनप्रतिनिधिलाई नेकपा मोरङको कडा निर्देशन ‘हतकडी लाग्‍ने काम नगर्नू’

विराटनगर । माथिको आदेश र पार्टीको निर्देशनको नाममा कानुनविपरीत काम नगर्न नेकपा मोरङले आफ्ना जनप्रतिनिधिलाई कडा दिर्नेशन दिएको छ।  कानुनविपरीत काम गर्दा बेरुजु बढेको र भ्रष्टाचारमा मुद्दा लाग्नसक्ने भन्दै नेकपाले जनप्रतिनिधिलाई विराटनगरस्थित पार्टी कार्यालयमा बोलाएर आइतबार यस्तो निर्देशन दिएक�. . .


३ वर्ष पहिले फोटोसँग विहे, अनि जेलमा जग्गे घुमियो

एजेन्सी– यो समाचार कुनै फिल्म हेरेजस्तो आभास दिने खालको छ । दुई वटा हत्या गरेको आरोपमा एक ग्याङस्टर जेलमा थिए । उनको विवाह तय भइसकेको थियो । तर, जेलले उनलाई बाहिर जान दिएन । यसबाट रिसाएकी युवतीले ती ग्याङस्टरको फोटोसँग विवाह गरिन् । त्यसपछि उनको घरमा बस्न थालिन् । अब ३ वर्षपछि प्रहरी प्रशासन झुक्न बाध्. . .