यलु जोशी काठमाडौँ। निद्रामा घुरेकै कारण श्रीमतीले दुईपटक खाटबाट खसाएको नमिठो अनुभव छ लोकन्थली नयाँबस्तीका श्रीराम कार्कीलाई । दोस्रोपटक खाटबाट खसाल्दा कार्कीको हात मर्केको थियो । उहाँले भन्नुभयो, “घुर्न पनि अति नै घुर्ने रहेछु अनि यस्तो नगरोस् पनि कसरी ? श्रीमतीले खाटबाट खसालेकोमा मलाई केही गुना. . .
टीका खतिवडा इलाम । “ न ठूलै पर्न सक्छ, न रोकिन्छ यो झरीले गर्नु नै गर्यो ”, इलाम नगरपालिका –६ कि चित्रादेवी पोखरेल पर्दै गरेको पानी नियाँल्दै भन्छिन, “दसैं पनि पूरै हिलाम्ये हुने भयो ।”वृद्धा चित्रादेवीलाई मात्र हैन बाहिर हिँड्डुल गर्ने र बाहिरको काम गर्ने जो कोहीलाई दसैंसँगैको झरीले राम्रो गरेको छैन . . .
इटहरी । शनिबार राति कोसीटप्पुवन्यजन्तुआरक्षबाट एउटा मत्ता बाहिर निस्कियो। थाहा पाएपछि आरक्ष प्रशासन ट्र्याक्टर लिएर हात्तीलाई फर्काउन गयो। सामान्यतया ट्र्याक्टरको आवाज सुनेर, आकार र लाइट देखेर हात्ती डराउँछ र भाग्छ। तर शनिबार निस्किएको हात्ती सजिलै भाग्नेवाला थिएन। किनकी उसमा सहवासको उन्माद ती�. . .
विराटनगर । नेपाल औषधी संचालक संघ , केन्द्रिय तदर्थ समिति विराटनगरले नजिकिंदै गरेको वडा दशैं , दिपावली , नयाँ नेपाल संवत र छठ पर्वको अवसरमा आइतवार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगर स्थित विग होटलमा आयोजना गरिएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा संघले प्रमुख अतिथि वरिष्ठ न्य. . .
एजेन्सी– भारतको नोयडास्थित एक अस्पतालमा पुच्छर सहितको शिशुको जन्म भएपछि हेर्ने मानिसको भीड लागेको छ । अस्पतालका कर्मचारी अनि त्यस ठाउँका अन्य मानिस पनि बच्चा हेर्न आउन थालेपछि चिकित्सकहरूले बच्चा सहित मातापितालाई घर पठाएका छन् । बच्चोको पिठ्युँको तल्लो भागमा पुच्छर जस्तो एक भाग निस्केको थियो । च�. . .
ईलाम । नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जनताले दशकौँदेखि जारी गर्न खोजेको र जनताबाटै जारी भएको संविधान कार्यान्वयन गर्न सवै जनताको भुमिका अपरिहार्य रहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति इलामको तेस्रो जिल्ला सभालाई उद्घाटन पछि सम्वोधन गदै उहाँले यस्तो वताउनु भएको हो । उहाँले जनत. . .
दार्चुला । भारतीय सेनाले दार्चुलाको उत्तरी सीमामा गस्ती बढाएको छ । चीनको निगरानी गर्न भन्दै भारतीय सेनाले व्यास गाउँपालिकाका टिंकर क्षेत्रमा गस्ती बढाएको हो । तीनवटा कुकुरसहित १७ भारतीय सेनालाई नेपालको टाटागाउँमा गस्ती गरिरहेको पाइएको प्रत्यक्षदर्शीले बताएका छन् । ‘हामी घोडा चढेर तिब्बततर्फ जा�. . .
काठमाडौं। दसैंको मुखमा यातायात व्यवसायीले सर्वसाधारणमाथि खुलमखुला ठगी गरिरहेका छन् । व्यवसायीले यातायात सेवालाई कमाउ धन्दाका रूपमा प्रयोग गरिरहेका छन् । दसैंमा उपत्यकाबाट २५ लाखको संख्यामा सर्वसाधारण बाहिरिने मौका छोपी व्यवसायीले विभिन्न बहानामा बढी भाडासमेत लिएको पाइएको छ । बसको टिकटमा तोकिएभ. . .
विराटनगर। नजिकिदो चाडपर्वलाई लिएर प्रदेश-१ प्रहरीले सुरक्षा योजना अघि सारेको छ। विशेषतः बडा दशै, तिहार तथा छठ पर्वका क्रममा हुन सक्ने अप्रिय र अपराधिक घटनामा केन्द्रित हुदै प्रदेश प्रहरीले नागरिक सुरक्षा योजना ल्याएको जनाएको छ। प्रदेश एक प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवं प्रहरी वरिष. . .
विराटनगर । यस बर्षको स्व. जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार विराटनगरकी पत्रकार इन्दिरा भट्टराईलाई प्रदान गरिएको छ । नेपाल प्रेस संगठन मोरङले विराटनगरमा एक कार्यक्रमको आयोजना गरि भट्टराईलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित. . .
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले केही महिना अगाडि मात्र आवर विराटनगर डट नेटसँगको कुराकानीमा विराटनगर महानगरपालिकाका सबै सडकहरु दशैसम्ममा पिच गर्ने दाबी गरेका थिए । तर दशैको आज दोश्रो दिनसम्म पनि कामले गति लिएको छैन । विराटनगरका मुख्य सडक तथा नालाहरु बनाई सक्ने अनि दशैमा घरम�. . .
काठमाडौँ । वर्षेनी दशैँका बेला यात्रुलाई हावाईजहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दशैँ आउन एक महीनाअघि नै हवाईजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्ने गरी भाडा असुल्ने गरेका छन् । महँगो टिकटसमेत पाउन यात्रुल�. . .