एजेन्सी । चिकित्सा विज्ञानको विकाससँगै धेरै असम्भव कुराहरु सम्भव भैरहेका छन् । जस्का कारण यो क्षेत्रमा धेरै ठुलो उपलब्धि हासिल भैसकेको छ ।चिकित्सा विज्ञानको क्षेत्रमा भएको विकासकै कारण आजको समयमा पुरुषहरु महिला र महिलाहरु पुरुषमा परिवतर्न हुन थालिसकेका छन् । ति मध्ये हामीले यहाँ केही विश्वका निक�. . .
प्रेम देवान । विराटनगर,१ चैत । तराईमा विशेष तरिकाले मनाईँदै आएको होली पर्वको रौनकता विराटनगरमा छाउन थालेको छ । होली आउन अझै एक हप्ता वाँकी छ तर विराटनगरमा भने होली एक हप्ता अगावैदेखि यसको रौनता भने छाउने गरेको भेटिन्छ । पहाडी भेगमा भन्दा पनि तराईमा होलीको छुट्टै तरिकाले मनाउने प्रचालन छ । यस पटकको होली. . .
धनकुटा, १ चैत । सामान्यतया एउटा विवाहमा न्यूनतम कति खर्च हुन सक्छ होला ? अनुमान गर्न सकिन्छ कि ५० हजार, एक लाख, दुई लाख, तीन लाख । तर धनकुटा महालक्ष्मीका एक कृषकले छोराको विवाहमा दुई वटा प्लेन नै चार्टर गर्दा प्लेन र गाडी भाडामा मात्र ७ लाख ५० हजार खर्च गरेका छन् ।महालक्ष्मी नगरपालिका–८ मुर्तिढुंगा नेता च�. . .
विराटनगर, ३० फागुन । विद्यालयका बालबालिकाको मनोविज्ञानमा आधारित भएर निर्माण भएको डकुमेन्ट्री कखरा विराटनगरको जेसीजले पहिलो पटक प्रर्दशनीमा ल्याउने भएको छ । बाल मनोविज्ञानले व्यक्तिको शैक्षिक तथा व्यवहारमा पार्ने असरको बारेमा तयारी पारिएको बृतचित्र प्रदर्शन गर्न लागिएको हो । विभिन्न खालका मनोव�. . .
विराटनगर, ३० फागुन । विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनसिपको तेश्रो खेल सकिएको छ । तेश्रो खेलसम्म आउँदा बिराटनगर महानगरपालिकाले आफ्लाई चिनाउनको लागि गर्नुपर्ने प्रयासहरु भएको देखिँदैन । धुलो, प्रदुषण र अस्तब्यस्तताका बिचमा भएको साफ महिला च्याम्पियनसिपमा सहभागी हुन आएका खेल क्�. . .
विराटनगर, ३० फागुन । साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले भुटानलाई शून्यका विरुद्व २ गोलले पराजित गरेको छ। दोस्रो हाफको दोस्रो मिनेटमा बंगलादेशकी मिश्रात जहान मौसमीले गोल गर्दै बंगाली टोलीलाई अग्रता दिलाएकी थिइन्। मोनिका चक्माको कर्नर प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमीले गो. . .
विराटनगर फाल्गुन ३० , विराटनगरमा आउदो होलीमा नशारहित होली कार्यक्रम हुने भएको छ । विराटनगरको बि प्लटमा चैत ६ गते विहान ८:३० बजे विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । होलीको मौका छोपेर युवावर्गमा नशा सेवनको बानी बस्ने हुदा युवावर्गमा जनचेतनामूलक क�. . .
बेलबारी । मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुल छेउमा महेन्द्र राजमार्गको बिच भागमा कुकर बम भेटिएको छ । करिब डेढ घण्टा अघि सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन । उनीहरुले यात्रुहरुलाई सडकमा नहिँडनु हामीले बम राख्यौँ भन्दै बम . . .
विराटनगर फाल्गुन ३० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले विराटनगरमा सामान्य प्रभाव परेको छ । आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा विराटनगरमा जनजीवन. . .
नारायण तुम्बापो तेह्रथुम (आठराई), फागुन ३० गते । तेह्रथुम आठराई गाउँपालिका ५, छातेढुङ्गास्थित ढुङ्गाको छाता हेर्न आउने पर्यटक बढ्न थालेका छन् । मध्य पहाडी पुष्पलाल लोकमार्गले यातायातको सुविधा पु¥याएसँगै छातेढुङ्गा हेर्न आउने बढेका हुन् । पर्यटक आगमनसँगै लामो समयदेखि ओझेलिएको छातेढुङ्गाले प्रचार �. . .
विराटनगर, ३० फागुन । मंगलवार देखि बिराटनगरमा शुरु भएको साफ महिला च्याम्पियनसिपको बुधवारको खेल माल्दिभ्स र भारत बिचमा थियो । खेल शुरु हुँदै गर्दा आयोजक हतारोमा देखिन्थ्यो । त्यहाँ बजाईनु पर्ने माल्दिभ्सको राष्ट्रियगान आयोजकसँग थिएन । हरेक प्रतियोगिता शुरु हुन भन्दा पहिला दुबै सहभागी देशको राष्ट्र�. . .
धनकुटा, ३० फागुन । चौबीसे गाउँपालिकाको राजारानीमा बुधबारदेखि सुरु भएको याक्थुङ चुम्लुङको २२ औं परिषद् बैठकमा सहभागी हुन पुगेका प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वोलाई लिम्बुवान समर्थक कार्यकर्ताले कालोझण्डा देखाएका छन् । मन्त्रीलाई कालोझण्डा देखाउने ११ युवालाई प्रहरीले पक्राउ गरेर २ घण्टापछि छ. . .