समाचार

संखुवासभाका सरकारी कार्यालयको एक अर्ब २३ करोड रकम फ्रिज

संखुवासभा, २३ साउन । संखुवासभामा चालु र पुँजीगत तर्फ संघीय र प्रदेश सरकारले उपलब्ध गराएको सरकारी कार्यालयको एक अर्ब २३ करोड बजेट फ्रिज भएको छ। गत आर्थिक वर्ष जिल्लामा आएको उक्त रकम खर्च नहुँदा फिर्ता भएको हो। जिल्लालाई प्राप्त रकम मध्ये २० प्रतिशत रकम गत अर्थिक वर्षमा खर्च नभएको हो। गत आर्थिक वर्ष २०�. . .


लगानी भित्र्याउन प्रदेश १ सरकारले लगानी सम्मेलनको आयोजना गर्ने

विराटनगर, २३ साउन । प्रदेश नं. १ सरकारले लगानी भित्र्याउन लगानी सम्मेलन आयोजना गर्ने भएको छ । सिएनआईले आयोजना गर्न लागेको तेश्रो पूर्वाधार सम्मेलन बारे जानकारी दिन विराटनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रदेश नं. १ का मुख्यमंत्री शेरधन राईले प्रदेशमा अधिकतम लगानी ल्याउन कै लागि लगानी मैत�. . .


सुनसरीको बराह नगरपालिकामा ठुलो संख्यामा गाई गोरु मरेका भेटिए

सुनसरी, २३ साउन । सुनसरीको बराह नगरपालिका ६ र ९ स्थित कोशी आरक्षण क्षेत्रको मध्यवर्ती घाँसे जंगलमा ४४ वटा गाई गोरु मृत फेला परेका छन् । जंगलमा गाई गोरु मृत रहेको भन्ने खबर प्राप्त भए संगै प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले २८ वटा गाई र १६ वटा गोरु मृत अबस्थामा फेला पारेको जनाएको छ । ईलाका प्रहर�. . .


धरानको बीपी प्रतिष्ठानमा रुख ढल्दा दुईजना घाईते, टेम्पोमा क्षती

सुनसरी, २३ साउन । धरानस्थित बीपी प्रतिष्ठानमा रुख ढल्दा दुईजना गम्भीर घाइते भएका छन् । प्रतिष्ठानभित्रको रुख ढलेर किच्दा दुईजनाको गम्भीर घाइते भएका हुन् । सडकमा हिँडिरहेका एकै परिवारका दुईजना पैदल यात्रु घाइते भएको प्रहरीले जनाएको छ । रुख ढल्दा प्रतिष्ठानभित्र छिरेको टेम्पोमा पनि क्षति पुगेको छ । �. . .


विराटनगर महानगरपालिकाका मेयर पराजुली अष्ट्रेलिया प्रस्थान

विराटनगर, २३ साउन । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अष्ट्रेलिया उडेका छन् । एनआरएनए अष्ट्रेलियाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन उनी एकहप्ता लामो भ्रमणमा अष्ट्रेलिया गएका हुन् । अस्ट्रेलियाको मेलबोर्नमा हुने कार्यक्रममा सहभागी हुनको लागि आफु त्यस तर्फ लागेको उनले आफ्नो स्टाटस उन�. . .


४ सय ४० लिटर अवैध घरेलु मदिरा बरामद

विराटनगर २३ साउन । मोरङको बेलबारीबाट इलाका प्रहरी कार्यालय बेलबारीले अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । बिहीबार बिहान ११ बजे तिर यात्रुबहाक बसमा लुकाई छिपाई ल्याएको अवैध मदिरा नियन्त्रणमा लिइएको हो । को १ ख ४१४६ नम्बरको बसमा ४ सय ४० लिटर मदिरा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहर�. . .


विराटनगरको ईडेनवर्ग ईन्टरनेशनल कलेजका प्राध्यापक विराटनगरदेखी कलकत्ता सम्म

विराटनगर, २३ साउन । विराटनगर ९ मा रहेको इडनवर्ग इन्टरनेशल कलेज कलेजका प्राध्यापक भारतको शैक्षिक भ्रमणको अवलोकन गरेका छन् । भारतको कलकत्तामा प्राध्यापकहरुले विभिन्न कलेज तथा विश्वविद्यालयमा भ्रमण गरी शैक्षिक अवलोकन तथा प्राध्यापक तथा विद्यार्थीहरुसंग छलफल गरेका छन् । इडनवर्ग इन्टरनेशल कलेजले ह�. . .


इण्डियन ट्रकले मोटर साईकलललाई ठक्कर दिदा चालकको घटना स्थलमै मृत्यु

विराटनगर २३ साउन । इनरुवा ४ स्थित पुर्ब पश्चिम राजमार्गमा इण्डियन ट्रकले मोटर साईकलललाई ठक्कर दिदा मोटरसाईक चालकको घटना स्थलमै मृत्यु भएको छ । साथै मोटरसाईकलमा पछाडी सवार एक जना गम्भीर घाईते भएको एक नम्वर ट्राफीक कार्यालय इटहरीले जानकारी दिएको छ । पुर्बबाट पश्चिमतर्फ जादै गरेको ग्एद्धज्ञऋडद्दघद्�. . .


छोराछोरीसहित आमा पनि नारायणी नदीमा हामफालिन्

काठमान्डौ २३ साउन । छोराछोरीसहित एक महिला नारायणी नदीमा हाम फाल्दा दुबै बच्चाको मृत्यु भएको छ । महिलाको जीवितै उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारी अनुसार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ५ की २४ वर्षीया सुधा विश्वकर्मा बुधबार त्रिव. . .


विराटनगरमा चोरीका घटना बढ्यो, नगरपालिका अगाडि एकै रातमा दुई सटर फोडिए

विराटनगर, २३ साउन । विराटनगरमा पछिल्ला दिनमा चोरीका घटनाहरु बढ्न थालेका छन् । त्यो पनि बिच बजारमा सटर फोडेर चोरी गर्ने क्रम बढेको देखिएको हो । केही दिन अघिमात्र बिराटनगरको महेन्द्र चोकमा सटर फोडेर मोवाईल पसल चोरी भएको थियो । त्यो घटनाका दोषीलाई प्रहरीले पक्राउ गर्न नपाउँदै गएराती फेरी बिराटनगरको मेन. . .


बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा परामर्श डेक्स सुरु

विराटनगर साउन २३ । बिराटनगर १२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले विद्यार्थी भर्ना अभियान शुरु गरेको छ । कलेज परिसरमा अहिले बिद्यार्थी तथा अभिभावकको लागि परामर्श डेक्स राखिएको छ । उक्त परामर्श डेक्सबाट कलेजमा पढाइ हुने सम्पूर्ण कोर्षको बारेमा जानकारी गरिने समितिका संयोजक मोहनकुमार सुव�. . .


प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुल्यो

जनकपुर साउन २३ ,  प्रदेश नं २ सरकारलाई कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको प्रदेश लोकसेवासम्बन्धी विधेयकसभाबाट सर्वसम्मतिले पारित भएसँगै कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो । पारित भएको विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश सरकार अब लोकसेवा आयोगको �. . .