विराटनगर, २४ साउन । तेस्रो संस्करणको ‘विराटनगर लिटल आइकन २०१९ ’ प्रतियोगिताको पहिलो अडिसनमा उत्साहजनक प्रतियोगिहरूको सहभागितापछि दोस्रो अडिसन पनि हुने भएको छ । उक्त प्रतियोगिताको दोस्रो अडिसन भोली शनिबार विराटनगरस्थित होटल सुभमा हुने भएको छ । भाइरल डान्स स्टूडियोको आयोजनामा विराटनगर लिटल आइकन. . .
विराटनगर, २४ साउन । कवि बाबुराम श्रेष्ठ ‘वर्षा’को ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको छ । चेतना संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा शुक्रबार विराटनगरमा भएको कार्यक्रममा हालै प्रकाशित ‘समयको हुरी’ कवितासंग्रहमाथि विमर्श गरिएको हो । ३२ वर्ष प्रहरी सेवा काम गरेका कवि वर्षाको दसौं कृतिका रुप�. . .
प्रेम देवान, विराटनगर, २४ साउन । बिराटनगरको ऐतिहासिक र देशकै सबैभन्दा ठूलो राधाकृष्ण रथयात्रा आगामी भदौ ७ गते निकालिनु पर्ने दिन हो । तयसको पुर्ब तयारी पनि शुरु भएको छ । रथयात्रा निकाल्नु पुर्ब अहिलेको सडकको अबस्था कस्तो हुने हो भन्ने मै अन्यौल देखिएको छ । अबको १५ दिन पछि रथ निकालिने सडकको अबस्थाको बार�. . .
काठमाडौं । नवोदित गायिका स्मिता दाहालको अर्को नयाँ गीत सार्वजनिक गरिएको छ । शुभ मिडिया हाउसको प्रस्तुतिमा दाहाल तथा राजनराज शिवाकोटीको स्वर रहेको ‘मायालु तिमी कहाँ छौ’ भिडियो गीत आज डिजिटलरुपमा सार्वजनिक गरिएको हो । अहिले यो गीत युटुवको ट्रेडिङ नम्बर तीनमा रहन सफल भएको छ । युट्युब च्यानलमार्फत गीत. . .
रबिन्द्र बराल रंगेली २४ साउन । हाम्रो समाजमा अहिले पनि जघन्य अपराधलाई लेनदेन अर्थात पैसाको बलमा उन्मुक्ति दिने काम अझै रोकिएको छैन । पछिल्लो पटक रंगेली नगरपालिकामा भएको एउटा घटनाले त्यही कुरालाई पुष्टी गरेको छ । तर यसरी घटनामा संलग्न ब्यक्तिलाई भने प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । मो�. . .
झापा । दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका–१ बस्ने ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण प्रकाशले आफ्नै बुबा ७० वर्षीय सूर्य बहादुर थापालाई चिर्पट प्रहार गर्दा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आ�. . .
विराटनगर । प्रदेश १ सरकारका विभिन्न मन्त्रालयबाट आर्थिक वर्ष २०७५–०७६ मा कूल रु. २ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ रकमान्तर भएको छ । तोकिएको कार्यक्रममा बजेट खर्च हुन नसकी त्यसलाई अन्य योजनामा खर्च गर्नु नै रकमान्तार हो । रकामान्तर गर्नेमा सबैभन्दा अगाडि प्रदेशको भौतिक योजना तथा पूर्वाधार मन्त्रालय रहे. . .
खोटाङ, साउन २४ गते । खोटाङसहित प्रदेश नं १ मा पर्ने तीन जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको ट. . .
धीरेन्द्रप्रसाद साह- राजविराज, साउन २४ गते । बाढीको पीडा बिर्सन नपाउँदै सप्तरीमा दुईसाता यता फैलिएको भाइरल ज्वरोको प्रकोपले जनजीवन अस्तव्यस्त भएको छ । मौसमको प्रतिकुल परिवर्तनको प्रभावले फैलिएको भाइरल ज्वरोले जिल्लाबासी प्रभावित भएको हो । भाइरल ज्वरोले वालवालिका, वृद्धवृद्धा बढी प्रभावित भई उप�. . .
काठमाडौ । सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजारसम्म जरिवाना गर्न सकने प्रावधानसहित सरकारले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ विधेयक संसद्मा दर्ता गरेको छ । प्रमुख कार्यकारी अधिकृत, प्राधिकरणले तोकेको व्यक्ति अधिकृत वा ट्राफिक प्रहरीको कम्तीमा सहायक निरीक्षकले �. . .
नेपालगन्ज । नेपालगन्जको बिपीचोकमा भीषण आगलागी भएको छ। बिहीबार राति सवा ११ बजे लागेको आगो शुक्रबार बिहान ४ बजे मात्र नियन्त्रणमा आएको बाँके प्रहरीले जनाएको छ। ए वान फर्निचरबाट सुरु भएको आगोले आठ वटा फर्निचर उद्योगमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक भरतसिंह राठौरले जान�. . .
काठमाडौं। सरकारी कागजात किर्ते गरी सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएको अभियोगमा थप ४ जना अधिकृत पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत बाँकेमा बिहिबार भएको थुनछेक बहसपछि जिल्ला मालपोत कार्यालय बाँकेका तत्कालीन प्रमुख मालपोत अधिकृत दीर्घराज पोखरेलसहित अन्य ३ जना अधिकृतलाई पनि पुर्पक्. . .