समाचार

२० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन

काठमाडौ । , २३ साउन ।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने क्रममा २० रोपनीभन्दा बढी जग्गा ‘घूस’ बापत लेनदेन भएको खुलेको छ ।  व्यक्तिका नाममा दर्ता भएको घटनाको अनुसन्धान गरिरहेको अख्तियारले ती शंकास्पद जग्गाधनीहरुसित बयान लिइरहेको छ । तीमध्ये अधिकांश तत्कालिन उच्च �. . .


६६ दिनदेखि बन्द उदयपुर सिमेन्ट उद्योग सञ्चालनमा

उदयपुर, २३ साउन । ६६ दिनदेखि बन्द देशकै ठूलो उदयपुर सिमेन्ट उद्योग बुधबारदेखि सञ्चालनमा आएको छ। विद्युत् भोल्टेजमा आएको गडबडीले मोटर जलेर बन्द भएको उद्योग मर्मतपछि सञ्चालनमा आएको हो। उद्योगको क्लिंकर उत्पादन गर्ने मोटर बुटवलस्थित नेपाल हेभी इलेक्ट्रिक लिमिटेडमा मर्मत गरी जडान गरेपछि उद्योगमा का�. . .


भोजपुरको टक्सारमा नेपाल एयरलाइन्सको विमान उडानको सफल परीक्षण

भोजपुर, २३ साउन । जिल्लाको टक्सार विमानस्थलमा नेपाल एयरलायन्सको नयाँ जहाजले उडान परीक्षण सफल गरेको छ । नेपाल एयरलायन्सको नयाँ विमान (वाई १२)ले आज परीक्षण उडान भरेको हो । नयाँ उडानको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहेको नेपाल वायुसेवा निगमले जनाएको छ । अबका दिनमा जहाजले आवश्यकताअनुसार उडान भर्ने नि�. . .


विराटनगरको बैजनाथपुर क्षेत्रीय रंगशाला निर्माणमा अनियमितताः दुई फिट खाल्डो खन्न २६ लाख!

विराटनगर, २३ साउन ।  विराटनगर महानगरपालिका १९ स्थित बैजनाथपुर क्षेत्रीय रंगशाला । रंगशालाको बीचमा सानो पोखरी। छेउमा गएर हेर्दा माछाहरू फुत्रुक फुत्रुक गरिरहेको दृश्य । खेल मैदानबीचमा रहेको पोखरी पौडी पोखरी भने हैन। प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २८ लाख खर्च गरेर निर्माण गरेको क्रिकेट प�. . .


झापामा थुनुवा भेट्न आएका ब्यक्ति लागु औषध सहित पक्राउ

झापा, २२ साउन । झापाको ईलाका प्रहरी कार्यालय अनारमनीमा रहेका थुनुवा भेट्न आएका एक ब्यक्तिलाई प्रहरीले लागूऔषध र ब्लेड सहित पक्राउ गरेको छ । मंगलवार राती पौने ९ बजे ईलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका जबरजस्ती करणी मुद्धाका थनुवालाई भेट्न आएका बिर्तामोड नगरपालिका १ बस्ने २४ बर्षीय बिशाल श. . .


बेलवारीमा भएको आगलागीबाट १६ लाख रुपयाँ बराबरको क्षति

विराटनगर, २२ साउन । मोरङको बेलवारी नगरपालिका ११ मा भएको आगलागीमा परी ३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट करिव १६ लाख रुपयाँ बराबरको क्षति भएको छ । मंगलवार राती सवा ८ बजे स्थानीय सुजन राईको घरमा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छाना भएको १ तले कच्ची घर, छिमेकी कुमार बि.क. र दिल कुमारी लिम्�. . .


विराटनगरको विग होटलमा मोरङ व्युटिसियनको तीज विशेष

विराटनगर २१ साउन । मोरङ व्युटिसियन समुहले यसपटकको तीज विशेष रुपमा मनाउन लागेको छ । महिलाहरुलाई नेपाली संस्कृति जगेर्ना गराउने उदेस्यका साथ तीज विशेष मनाउन लागिएको तीज विशेष कार्यक्रम सयोजक कला डागीले जानकारी दिनुभयो । विराटनगर ९ मा रहेको विग होटलमा विशेष कार्यक्रम गर्दै तीज विशेष २०७६ कार्यक्रम �. . .


विराटनगरको प्लाटिनम राउण्ड टेवलद्वारा वृक्षारोपण

विराटनगर, २२ साउन । राउण्ड टेवल नेपाल डे को अवसरमा मोरङका विभिन्न विद्यालय र स्वास्थ्य संस्थाहरुमा वृक्षारोपण गरिएको छ । सो क्रममा विराटनगर प्लाटिनम राउण्ड टेवल एलेभनले बूढीगंगा गाउँपालिका ५ हात्तीमुडास्थित राउण्ड टेबल बालबालिका प्राथमिक उपचार केन्द्रमा वृक्षारोपण गरेको छ । प्लाटिनम आबद्ध पदाधि. . .


विराटनगरको ६ लेन सडकमा सामाग्री नहटाउदाँ दुर्घटना बढ्दो, निरिह प्रशासन-लापरवाह ठेकेदार

प्रेम देवान । विराटनगर, २२ साउन । विराटनगरमा पछिल्लो समयमा विकासले गति लिएको भनिन्छ । तर बिराटनगरको बरगाछि देखि रोडशेष चोकसम्मको सडकको अबस्था निक्कै नै भयाबह देखिएको छ । निर्माण भएको सडक महिना दिन नपुग्दै भत्किन थालेको छ भने निर्माण सामाग्री सडकमा नै छाड्दा दुर्घटनाको दर पनि बढेको छ । घटना १ धनकुटा . . .


हिमालय दर्शन कलेजका विद्यार्थीले बुझाए ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट, विजेताले पायो नगद पुरस्कार

विराटनगर २१ साउन । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरुले धनकुटामा पुगेर गरिएको ‘रिर्सच वेष्ट भिजिट’ को रिर्पोट बुधबार प्रस्तुत गरेका छन् । विद्यार्थीहरुले कलेजमा एक कार्यक्रम आयोजना गरी गत साउन १६ गते धनकुटा जिल्लामा पुगेर आईटीको पहुच के कस्तो छ भन्ने विषयमा तयार पारिएक�. . .


४१ हजार नक्कली नोटसहित १५ वर्षीय किशोर पक्राउ

उदयपुर, २२ साउन । ४१ हजार नेपाली नक्कली नोटसहित एक व्यक्ति पक्राउ परेका छन्। उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाइबाट बुधबार ४१ हजार नक्कली नोटसहित सिवाई बजारको नैनादेवी चौधरी र पर्वत गुप्ताको पसलमा दैनिक उपभोग्य वस्तु खरिद गर्ने क्रममा सोही स्थानका १५ वर्षे किशोर पक्राउ परेका हुन्। जिल्ला प्रहरी क�. . .


ब्रेक फेल भएपछि हल्लेगौंडामा जीप दुर्घटना, १४ जना घाइते

म्याग्दी २२ साउन । बेनी नगरपालिका(३ भकिम्लीस्थित हल्लेगौडामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग १ ज ७०५६नम्बरको बोलेरो जीप हल्लेगौंडाको तल्लो घुम्तीमा बुधवार अपरान्ह दुर्घटना भएको हो। दुर्घटनामा जीप मालिक यामबहादुर श्रीष, धनकुमारी श्रीष, रुकुमकुमारी घ. . .