विराटनगर, साउन २२ गते । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गएको आर्थिक वर्षमा ८० प्रतिशत प्रगति हासिल गरेको छ । मन्त्रालयले सङ्घीय सरकारबाट स्वीकृत बजेट रु एक अर्ब २९ करोड ४७ लाख ३५ हजारमा रु एक अर्ब चार करोड नौ लाख ६० हजार खर्च गरी ८०।४० प्रतिशत प्रगति गरेको छ भने प्रदेश सरकारबाट स�. . .
सप्तरी, साउन २२ गते । सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्र�. . .
सुनसरी, २२ साउन । सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । बैशाखदेखि फैलिएको महामारीका कारण धरानमा मात्रै १० हजारभन्दा बढि डेंगुका बिरामी फेला परेका छन् । साविक धरानका प्रत्येक घरमा डेंगुका कारण बिरामी परेका छन् । पछिल्लो समयमा भने बिष्णुपादुका र पानमारा क्षेत्रमा सम�. . .
सोलुखुम्बु, २२ साउन । स्थानीय तहको निर्वाचन बहिष्कार गरेका सोलुखुम्बुको तिङ्लावासीले उपनिर्वाचन माग गरेका छन् । ‘उम्मेदवारी पनि नदिने, मतदान पनि नगर्ने’ नाराका साथ स्थानीय तहको निर्वाचन बहिष्कार गरेका तिङ्लावासीले आफ्नो माग पूरा भएपछि उपनिर्वाचन माग गरेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा तिङ�. . .
झापा, २२ साउन । झापाको शिवसताक्षीमा जारी एक नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबलको मंगलबारको खेलमा पारिजात महिला एफसी सालबारी फाइनलमा प्रवेश गरेको छ। सुस्मिता लेप्चा मैदानमा चम्किँदा पारिजात प्रतियोगिताको अन्तिम दुईमा पुगेको हो। पारिजातले कनकाई नगरपालिकाको सुरुङ्गा महिला एफसीलाई ३–० को गोलल�. . .
काठमाण्डौ, २२ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । निगमले जनाएअनुसार पेट्रोलमा प्रतिलिटर एक र डिजेल/मट्टितेलमा ५० पैसा मूल्य बढेको छ । एलपी ग्यासको भने प्रतिसिलिण्डर २५ रुपैयाँ घटेको छ । नयाँ मूल्यअनुसार (थानकोट डिपोबाट १५ किमी क्षेत्रभित्र)मा पेट्रोल १०९ रुपैयाँ प�. . .
सुनसरी, २२ साउन । ६५ वर्षअघि सप्तकोसी नदीमा पुल र बाँध निर्माण गर्न नेपाल-भारतबीच भएको सम्झौता कार्यान्वयन नहुँदा सप्तरी, सुनसरी र उदयपुरका हजारौं किसान पीडित छन्। सम्झौता कार्यान्वयन गरी किसानको समस्या समाधान गर्न भारत तयार रहे पनि नेपाल सरकारले नै सार्थक पहल गर्न नसकेको आरोप लाग्दै आएको छ। सम्झौ�. . .
काठमाडौं, २२ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपकुलपति प्रा. डा. राजकुमार रौनियार धरौटीमा रिहा भएका छन्। मंगलबार विशेष अदालतका न्यायाधीयश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले रौनियारलाई धरौटीमा छोड्न आदेश दिएको हो। विशेषले रौनियारलाई ४८ �. . .
काठमाण्डौ, २२ साउन । भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी भाजपाकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन भएको छ । उहाँको मंगलबार राति दिल्लीको एम्स अस्पतालमा निधन भएको भारतीय संचार माध्यमले जनाएका छन् । उहाँलाई मुटुसम्बन्धी समस्या भएपछि अस्पताल लगिएको थियो । स्वराजको पार्थिव शरीर �. . .
विराटनगर,२१ साउन । विराटनगरका एक व्यापारीको हत्या योजनासहित नेपाल आएका सार्पसुटरसहित योजनाकार पक्राउ परेका छन् । हाटखोलाका जितु भनिने जितेन्द्र रायलाई हत्या योजनासाथ आएका सार्पसुटरसहित तीन जनलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनीहरु भारतमा योजना बनाई हत्याको सुपारी लिएर विराटनगर आएका थ�. . .
विराटनगर, २१ साउन । विराटनगर महानगरपालिका वडा नम्बर १२ बखरी मंगलवारेकी मिना श्रेष्ठले मंगलवार बिहानै करिब ७ बजेतिर अत्तालिँदै फोन गर्नि मेरो घरमा डाका लागेछ, आईदिनु पर्यो । उनको घर महेन्द्र मोरङ कलेको पछाडी मंगलवारेमा अबस्थित छ । खासै केही हैन होला भन्ने लागेर चासो दिईएन । फेरी फोन आयो, तपाईले ओबीको को. . .
विराटनगर, २१ साउन । आम नागरिकको स्वास्थ्यसँग जोडिएको खाद्यान्नको गुणस्तरमा ध्यान नदिएका ३४ उद्योग बिरुद्ध मुद्दा चलाईएको छ । खाद्यमा स्वाच्छता नभएको पाईएको तथा गुणस्तरहिन उत्पादन गर्ने उद्योग तथा कम्पनीलाई मुद्दा दायर गरिएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका अनुसार क्वालि�. . .