समाचार

पुर्ब सांसदको वर्तमान निर्वाचन प्रणाली बारेको चिन्ता, विराटनगरमा भेला गर्दै

विराटनगर, १ चैत । पूर्व सांसदहरुको संगठन पूर्व सांसद मञ्चले विद्यमान निर्वाचन प्रणाली परिवर्तन हुनु पर्ने बताएको छ ।  विराटनगरमा पत्रकार सम्मेलन गर्दै पूर्व सांसदहरुले निर्वाचन अत्याधिक खर्चिलो भएकाले सर्वसाधरण जनताको प्रतिनिधित्व हुन नसक्ने अवस्था सिर्जना भएको भन्दै प्रणाली परिवर्तनका लागि छल�. . .


बीपी प्रतिष्ठान धरानको अनियमितता : बर्खास्त भएका उपकुलपति रौनियार अख्तियारको घेरामा

विराटनगर, १ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.राजकुमार रौनियारले बिगतदेखि गर्दै आएका अनियमितता तथा घोटालाका सम्बन्धमा बिस्तृत छानविन गरी कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ। प्रतिष्ठानमा बिग�. . .


पुरुषबाट महिला भएका १० सुन्दरीहरु (यस्ता छन् तस्विर )

एजेन्सी ।  चिकित्सा विज्ञानको विकाससँगै धेरै असम्भव कुराहरु सम्भव भैरहेका छन् । जस्का कारण यो क्षेत्रमा धेरै ठुलो उपलब्धि हासिल भैसकेको छ ।चिकित्सा विज्ञानको क्षेत्रमा भएको विकासकै कारण आजको समयमा पुरुषहरु महिला र महिलाहरु पुरुषमा परिवतर्न हुन थालिसकेका छन् । ति मध्ये हामीले यहाँ केही विश्वका निक�. . .


विराटनगरमा होलीको रौनकता : विराट व्यापार संघले शुरु गर्दै, मुख्यमन्त्री सहित होलीकाे तयारी

प्रेम देवान । विराटनगर,१ चैत । तराईमा विशेष तरिकाले मनाईँदै आएको होली पर्वको रौनकता विराटनगरमा छाउन थालेको छ । होली आउन अझै एक हप्ता वाँकी छ तर विराटनगरमा भने होली एक हप्ता अगावैदेखि यसको रौनता भने छाउने गरेको भेटिन्छ । पहाडी भेगमा भन्दा पनि तराईमा होलीको छुट्टै तरिकाले मनाउने प्रचालन छ । यस पटकको होली. . .


धनकुटाका एक किसानले गरे छोराको विवाहमा दुई प्लेन चार्टर, ७ लाख ५० हजार भाडा

धनकुटा, १ चैत ।  सामान्यतया एउटा विवाहमा न्यूनतम कति खर्च हुन सक्छ होला ? अनुमान गर्न सकिन्छ कि ५० हजार, एक लाख, दुई लाख, तीन लाख । तर धनकुटा महालक्ष्मीका एक कृषकले छोराको विवाहमा दुई वटा प्लेन नै चार्टर गर्दा प्लेन र गाडी भाडामा मात्र ७ लाख ५० हजार खर्च गरेका छन् ।महालक्ष्मी नगरपालिका–८ मुर्तिढुंगा नेता च�. . .


विराटनगरमा कखरा बृतचित्र देखाउने तयारी, विद्यालयको शिक्षा प्रणालीमा सुधार हुने

विराटनगर, ३० फागुन । विद्यालयका बालबालिकाको मनोविज्ञानमा आधारित भएर निर्माण भएको डकुमेन्ट्री कखरा विराटनगरको जेसीजले पहिलो पटक प्रर्दशनीमा ल्याउने भएको छ । बाल मनोविज्ञानले व्यक्तिको शैक्षिक तथा व्यवहारमा पार्ने असरको बारेमा तयारी पारिएको बृतचित्र प्रदर्शन गर्न लागिएको हो । विभिन्न खालका मनोव�. . .


साफ च्याम्पियनसिपको मुखमा बजार भत्काएर विराटनगरका मेयरले गरेको गल्ती

विराटनगर, ३० फागुन । विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनसिपको तेश्रो खेल सकिएको छ । तेश्रो खेलसम्म आउँदा बिराटनगर महानगरपालिकाले आफ्लाई चिनाउनको लागि गर्नुपर्ने प्रयासहरु भएको देखिँदैन । धुलो, प्रदुषण र अस्तब्यस्तताका बिचमा भएको साफ महिला च्याम्पियनसिपमा सहभागी हुन आएका खेल क्�. . .


विराटनगरमा जारी साफ च्याम्पियनसिप : भुटान घर फर्कियाे, बङ्गलादेश विजयी

विराटनगर, ३० फागुन ।   साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले भुटानलाई शून्यका विरुद्व २ गोलले पराजित गरेको छ। दोस्रो हाफको दोस्रो मिनेटमा बंगलादेशकी मिश्रात जहान मौसमीले गोल गर्दै बंगाली टोलीलाई अग्रता दिलाएकी थिइन्। मोनिका चक्माको कर्नर प्रहारलाई भुटानी डिफेन्डरले क्लियर गर्न नसकेपछि मौसमीले गो. . .


विराटनगरमा नशारहित होली कार्यक्रम हुदै ,मन्त्रीदेखी कलाकार सम्म संगै खेल्ने

विराटनगर फाल्गुन ३० , विराटनगरमा आउदो होलीमा नशारहित होली कार्यक्रम हुने भएको छ । विराटनगरको बि प्लटमा चैत ६ गते विहान ८:३० बजे विराटनगरमा काम गरिरहेका युवा संघसंस्थाहरु सहितको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । होलीको मौका छोपेर युवावर्गमा नशा सेवनको बानी बस्ने हुदा युवावर्गमा जनचेतनामूलक क�. . .


बेलबारीको बिच राजमार्गमा शंकास्पदवस्तु ,सडक आवागमन बन्द

बेलबारी । मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुल छेउमा महेन्द्र राजमार्गको बिच भागमा कुकर बम भेटिएको छ । करिब डेढ घण्टा अघि सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन । उनीहरुले यात्रुहरुलाई सडकमा नहिँडनु हामीले बम राख्यौँ भन्दै बम . . .


विराटनगरमा विप्लवको बन्दको सामान्य प्रभाव, शैक्षिकसंस्था बढि प्रभावित

विराटनगर फाल्गुन ३० । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले विराटनगरमा सामान्य प्रभाव परेको  छ । आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले बिहीबार नेपाल बन्द आह्वान गर्दा विराटनगरमा जनजीवन. . .


प्रदेश नं १ पर्यटन : तेर्हथुमको ढुङ्गेछाटा हेर्न आउने पर्यटक बढ्दै ,देशभरका पर्यटक आकर्षित

नारायण तुम्बापो तेह्रथुम (आठराई), फागुन ३० गते । तेह्रथुम आठराई गाउँपालिका ५, छातेढुङ्गास्थित ढुङ्गाको छाता हेर्न आउने पर्यटक बढ्न थालेका छन् । मध्य पहाडी पुष्पलाल लोकमार्गले यातायातको सुविधा पु¥याएसँगै छातेढुङ्गा हेर्न आउने बढेका हुन् । पर्यटक आगमनसँगै लामो समयदेखि ओझेलिएको छातेढुङ्गाले प्रचार �. . .