समाचार

राजविराजमा एक बालकले गरे आत्महत्या,प्रेम असफल भएका कारण आत्महत्या गरेको अनुमान

राजविराज फाल्गुन ३० , राजविराजमा बुधबार एक बालकले आत्महत्या गरेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजरा घर भएका कुलानन्द यादवका छोरा १६ वर्षीय गौतम यादवले आत्महत्या गरेको स्थानीयवासीले बताए । राजविराज नगरपालिका–३ स्थित रोशन साहको घरमा कोठा बहाल लिई बस्ने गरेका यादवले कोठाको सिलिङ पङ्खामा कप�. . .


राजविराजमा छोरीज्वाइँको हत्या आरोपितलाई अदालतद्वारा १० वर्ष कैदसजायको फैसला

सप्तरी, फागुन ३० गते । छोरीज्वाइँको हत्या आरोपित राजविराज नगरपािलका–९ मलेठका ५२ वर्षीय रामदयाल साहलाई अदालतले १० वर्ष कैदसजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले साहलाई मङ्गलबार १० वर्ष कैदसजायको फैसला गरेको हो । तिरहुत गाउँपालिका–१ त्रिकोल घर भई राजविराज नगरपालिका–५ स�. . .


विराटनगरमा जारी पाँचौं महिला च्याम्पियनसिपमा आज बंगलादेश र भुटान भिड्दै

विराटनगर, ३० फागुन ।  मोरङको विराटनगरमा जारी पाँचौं  साफ महिला च्याम्पियनसिपअन्तर्गत बिहीबार बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ। यसअघि आयोजक टिम नेपालसँग फराकिलो गोल अन्तरले पराजित भुटान आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग आमनेसामने भएको छ। भुटान नौ वर्षे साफको इतिहासमा प�. . .


विराटनगर श्रम कार्यालयकाे गेटमा प्रहरीकाे नाममा असुली धन्दा, एकजना नक्कली प्रहरी पक्राउ

विराटनगर, ३० फागुन ।    मोरङकाे  विराटनगर महानगरपालिका ३  बस्ने बर्ष २९ को बिजय दाहाल पक्राउ गरेकाे छ ।म जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी हुँ यहाँ निरीक्षण गर्न आएको भन्दै  धाकधम्की दिई रकम समेत अशुल गर्ने  गरेकाे पाईए पछि उनलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय माेरङका डिएसपी घनश्याम. . .


विराटनगरमा प्रदेश प्रहरी कार्यालयको सुबिधा सम्पन्न भवनकाे मुख्यमन्त्रीले गरे सिलान्यास

विराटनगर, २९ फागुन । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ । १ नम्बर प्रदेश सरकारबाट बहुबर्षीय बजेट ब्यवस्था भए अनुसार आर्थिक बर्ष २०७५-०७६ मा ५ करोड बजेट बिनियोजित भएको थियो ।सम्झौता भएको मितिले २ बर्ष भित्रमा १६ हजार १ सय २१ स्क्वायर फिटमा ५ तले सुब. . .


ओवी समाचार प्रभाव : महिला साफ च्याम्पीयनसिप फुटवलको पार्किङ शुल्क हट्यो, अब निशुल्क

विराटनगर, २९ फागुन । विराटनगरमा मंगलवारदेखि शुरु भएको महिला साफ च्याम्पीयनसिप फुटवल प्रतियोगिता हेर्न आएका दर्शकबाट पार्किङको नाममा लिईएको ४० रुपैयाँ हटाईएको छ । मंगलवारको उद्घाटन खेल हेर्न आएका दर्शक मात्र हैन रिपोर्टिङ गर्न गएका पत्रकालाई पनि पार्किङको नाममा ४० रुपैयाँ उठाएपछि पार्किङ रकमको बि�. . .


नागरिकता विहिन युवाले बिराटनगरमा थाले रिले अनशन, माग पुरा नभए कडा आन्दोलनको चेतावनी

शिवम मिश्र (प्रशान्त) बिराटनगर, २९ फागुन । विराटनगरको ए प्लटमा नागरिकता प्राप्त गर्न पाउनु पर्ने मागर राख्दै चार जना युवा रिले अनसनमा बसेका छन् । नागरिकता पीडित संघर्ष समिती बनाएर केही समय अघि देखि नागरिकताको बिषयमा आफ्ना समस्या सार्बजनिक गर्दै आएका उनीहरु मध्येका चारजना अनसनमा बसेका हुन् । नागरिकत. . .


विराटनगरको जारी साफ महिला च्याम्पियन्सिप फुटबल: भारतद्वारा माल्दिभ्स ६ गाेलले पराजित

विराटनगर, २९ फागुन ।  विराटनगरको सहिद रंगशालामा  जारी साफ महिला च्याम्पियन्सिप फुटबल प्रतियोगितको दोस्रो दिनको खेलमा भारतले जीतेकाे छ । माल्दिभ्सलाई ०-६ गाेल अन्तरले पराजीत गर्दै भारतले  बिजयी शुरुवात गरेकाे हाे । सुरुमै आक्रमक प्रदर्शन गर्दै पहिलो हाफको १४ मिनेटमै  तीन गोलको अग्रता लिएकाे थियाे ।. . .


१३ बर्षे बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उर्लाबारी, २९ फागुन ।  १३ बर्षे बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा मोरङ उर्लाबारीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । उर्लाबारी नगपालिका वडा नं. ३ मंगलबारेका २५ को जेम्स क्षेत्री, रेगन, रेवत भन्ने चन्द्रमणि आचार्यलाई पक्राउ गरेको हो । लेटाङ नगरपालिका वडा नं. १ बस्ने वर्ष १३ की एक बालिकालाई फोन गर. . .


पथरीको रेडस्टार स्कुलले मनायो २३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस

विराटनगर २९ फागुन । मोरङको पथरीशनिश्चरे वडा नं.–२, स्थीत शान्ति चौकमा स्थापना भएको रेडस्टार इङ्लिस बोर्र्िडङ स्कुलले आफ्नो २३ औँ वार्षिक उत्वस तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ । सिन भिलेज पार्टी प्यालेसमा भएको कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि मेयर दिलिपकुमार राई र विद्यालयका प्रिन्. . .


पुर्वराजा ज्ञानेन्द्र शाहको मध्य तराई भ्रमण आजबाट सुरु हुदै

काठमाडौं २९ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले मध्यतराई भ्रमण सुरु गर्नलाग्नु भएको छ । पूर्व मुमा बडामहारानी रत्न शाहको स्वास्थ्यमा सुधार आएपछि उहाँले रोकेको भ्रमण पुन अगाडि बढाउनु भएको हो । अस्वस्थ भएर र्व मुमा बडामहारानी अस्पताल भर्ना भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहको मध्यतराई भ्रमण स्थगित भए�. . .


चार हजार युवालाई रोजगारी शिक्षा दिने यस्तो छ नेपाल सरकारको तयारी

काठमाडौं २९ फाल्गुन । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले करिब ४ हजार वेरोजगारलाई रोजगार दिन तयारी गरिरहेको छ । निःशुल्क तालीम सञ्चालन गरी तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना ९इभेन्ट०का सूचना अधिकारी ने. . .