झापा, १८ बैशाख। सवारीसाधनबाट उत्पन्न हुने ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले १ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको ४० वटा अटोमेटिक इमिसन एनालाइजर मेसिन प्रयोगविहीन अवस्थामा पुगेका छन् । यातायात व्यवस्था विभागले मुलुकभरका यातायातको ध्वनि प्रदूषण मापन गर्न एक वर्षअघि खरिद गरिएका ती अटोमेटिक इमिसन एना�. . .
सोलुखुम्बु, १८ बैशाख । खुम्बुपासाङल्हामु गाउँपालिकामा एकजना विदेशी पर्यटको मृत्यु भएको छ। ट्रेकिङका लागि लुक्ला आएका पोल्यान्डका स्मिडोडा मेकिज फ्रान्सजेकको लेक लागेर मृत्यु भएको हो। पोल्याण्डबाट खुम्बु भ्रमणमा आएका ४६ वर्षीय फ्रान्सजेकको खुम्बुपासाङल्हामु गाउँपालिका ४ लबुचेमा मृत्यु भएको प. . .
विराटनगर बैशाख १८, विराटनगर महानगरमा फुटपाथ नियमन र नियन्त्रणका लागि सोमबारदेखि अनुगमन सुरु गरिएको छ । तोकिएको नियम विपरित सडक ,पेटीमा सामान राख्ने पसललाई कारवाही समेत गरिएको छ । सडक ढाकेर व्यापार गर्ने व्यापारीलाई अनुगमन टोलीले अल्टिमेटम तथा केहिलाई तत्काल कार्वाही समेत गरिएको थियो । अनुगमनमा �. . .
झापा, १७ बैशाख । जिल्ला अदालत झापाले नेपाली नागरिकता काण्डमा मुछिएका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वडा अध्यक्षसहित दुई जना जनप्रतिनिधि, दुई जना कर्मचारी र पाँच जना स्थानीयको नाममा पक्राउ पुर्जी जारी गरेको हो। अदालतले प्रह�. . .
विराटनगर, १७ वैशाख । विराटनगरमा रहेर लामो समयदेखि रंगक्षेत्रमा काम गर्दै आएका रामभजन कामतद्धारा लिखित मिता आब कोना चलब नाटक मञ्चन हुने भएको छ । काठमाडौँमा रहेको मण्डला नाटकघरमा आगामी वैशाख २० गतेदेखि विराट मैथिल नाट्य कला परिषदले पहाडी र मधेशी समुदायको सम्बन्धको कथालाई समेटेर तयार पारिएको नाटक मञ्�. . .
विराटनगर, १७ वैशाख । विद्यार्थीहरुको नेता चयन गर्न मंगलबार एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा निर्वाचन भएको छ । कक्षा १० सम्मका विद्यार्थीहरुको नेता चुन्न मतदान सम्पन्न भएको हो । विद्यालयका कक्षा ५ देखि १० सम्मका १ हजार २ सय ६८ जना विद्यार्थीले मतदान गरेका छन् । हेड ब्वाई र हेड गर्लको दुई पदमा ९ जनाले �. . .
विराटनगर, १७ वैसाख । मे दिवसको अवसरमा विराटनगरमा मजदुरहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र माईक्रो ईकाई कमिटी विराटनगरले संयुक्त रुपमा स्वास्थ्य शिविर आयोजना गरेको हो । विराटनगरबाट छुट्ने लामो तथा छोटा दुरीका सवारी साधनमा काम गर्ने मजदुरहरुको स्वास्थ्य चेकजाँ�. . .
विराटनगर, १७ वैशाख । प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालय अन्र्तगत व्यावसायिक तथा सिप विकास तालिम केन्द्र भद्रपुरको आर्थिक सहयोग निशुल्क सिप विकास तालिम सुरु गरिएको छ । विराटनगर ५ सम्झना चोकमा रहेको गौरीभक्त होटल मेनेजमेन्ट एण्ड टेक्नोलोजी टे«निङ सेन्टरले एक महिने निशुल्क सिप विकास तालिम सुरु हो. . .
विराटनगर, १७ बैशाख । प्रदेश १ संसदको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रदेश सरकारले विकासका लागि भन्दै ल्याएको बृहत विराट क्षेत्रलाइ नै राजधानीका रुपमा अघि सारिए काँग्रेसले त्यसको प्रतिरोध गर्ने जनाएको छ । नाम र राजधानीको सन्दर्भमा टुङ्गो लगाउन कांग्रेस संसदीय दलको मंगलवार बसेको बैठक पछि क. . .
विराटनगर, १७ बैशाख । मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरिने भएको छ । आज प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीको बिषय टुङ्गो लाग्ने मुखैमा मन्त्री परिषदले यस्तो निर्णय गरेको हो । हाललाई क्षेत्रीय प्रशासन कार�. . .
प्रेम देवान विराटनगर, १७ वैशाख । ‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ’ भन्ने उदेश्यका साथ शुरु भएको साईकल यात्रा बिराटनगर आईपुगेको छ । भ्रष्टाचार नियन्त्रण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका खोटाङको मझुवागढी नगरपालिका–४ का कर�. . .
विष्णुप्रसाद पोखरेल दमक, वैशाख १७ गते । कात्तिक अन्तिम र मङ्सिर १ मा धान रोपेको देख्दा धेरैलाई अचम्म लागेको थियो । अहिले त्यो धान मज्जाले फलेपछि स्थानीयवासी सबै छक्क परेका छन् । झापाको कचनकवल–४, पाठामारीका किसान नासिर मियाले यस क्षेत्रमा पहिलो पटक तीन बाली धान भित्रयाउनुभएको छ । उहाँले वर्षमा तीन पटक. . .