समाचार

जङ्गलमा लागेकाे आगाे बस्तीमा पस्याे, ७ घर जलेर नष्ट

खाेटाङ, २ चैत ।  खोटाङमा भएको आगलागीमा ७ घर जलेका छन् । जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेपछि घर जलेका हुन् । गढीथुम्का र काँसेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वस्तीमा प्रवेश गरेको हो । आगलागीबाट रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा रहेको घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्�. . .


विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप:बंगलादेशले आयोजक नेपालको सामना गर्दै

विराटनगर, २ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियन्सीप अन्तर्गत शनिबार बंगलादेशले आयोजक राष्ट्र नेपालको सामना गर्दैछ। शहिद रंगशालामा हुने खेलमा दुवै टोली समूह विजेता बन्ने होडमा रहनेछन्। समूह ए मा रहेको दुवै टोलीले यसअघिको खेलमा भुटानलाई पराजित गर्दै समान ३ अंक जोडेकाछन्। दुवै खेलमा पराजित भु. . .


खेलाडीलाई हाैसला प्रदान गर्न सामाजिक विकास मन्त्री धनगढीमा, प्रदेश १ काे विजयी शुरुवात

धनगढी, २ चैत । सुदुरपश्चिम प्रदेश सरकारको निमन्त्रणामा १ नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जीवन घिमिरे धनगढी  पुगेका छन् । सुदुरपश्चिम प्रदेश सरकारद्वारा आयोजित प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगितामा सहभागी हुन मन्त्री घिमिरे धनगढी पुगेका हुन्  ।  प्रतिनिधि सभा सभामुख कृष्ण बह�. . .


विराटनगरमा जारी महिला साफ च्याम्पियनसिप : नेपालको बंगलादेशलाई हराउने यस्तो योजना

विराटनगर, १ चैत । विराटनगरको शहिद रंगशालामा शुक्रवार बिहान नेपाली महिला खेलाडीहरु शनिवारको बंगलादेशसँगको खेलको पुर्ब तयारीमा थिए । गुरुले खेलाडीलाई सिकाउँदै थिए भने खेलाडीहरु उत्साहका साथ बंगलादेशसँगको खेल जित्ने योजना बनाउँदै गरेका देखिन्थे । नेपाली महिला टिमकी क्याप्टेन निरु थापा कोचले सिकाए. . .


विराटनगरकाे विकासकाे काम गर्ने आशिष निर्माण कम्पनीका सव ईन्जिनियर न्यौपाने कुटिए

विराटनगर १ चैत । अशिष निर्माण कम्पनीका सब ईन्जिनि संजोग न्यौपाने माथी अवद्र तथा कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । विराटनगगर ९ ठाकुरवारी रोडमा सिदार्थ चोक स्थित सडकको काम गरिरहेका न्यौपाने माथि शिव सुन्दर ज्वलेर्समा कार्यरत सुमन साह र अमित साहले अवद्र व्यावहार गर्नुका साथै कुटपिट समेत गरेकाे उ. . .


पेइङको नाममा कोशी अञ्चल अस्पतालमा ठगी, परीक्षण शुल्कमा डाक्टरको तजविजी

विराटनगर, १ चैत ।  नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न सरकारले सञ्चालन गरेको विराटनगरको कोशी अञ्चल अस्पतालमा पेइङ सेवाको नाममा बिरामी ठगीमा पर्न थालेका छन्। जुनसुकै बेला बिरामीलाई सेवा दिनुपर्ने दायित्व भए पनि अस्पतालका चिकित्सकहरूले ड्युटी समयमै पेइङ सेवा सञ्चालनमा ल्याएर बिरामीहरूबाट रकम अशु�. . .


विराटनगरको न्यूरोद्वारा ताप्लेजुङका विपन्न बिद्यार्थीकालागि एक लाखको अक्षयकोष स्थापना

विराटनगर, १ चैत । बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले ताप्लेजुङ सिनाम स्थित सिनाम माध्यमिक बिद्यालयमा अध्ययनरत गरिब तथा बिपन्न वर्गका बिद्यार्थीहरुका लागि एक लाख रुपैँयाँको अक्षयकोष स्थापना गरेको छ । शुक्रवार एक कार्यक्रमको आयोजना गरि सिनाम माध्यमिक बिद्यालयका शिक्षक �. . .


विराटनगरबाट शुरु भयो माेरङमा ट्राफिक सचेतना अभियान, मेयरले लगाईदिए सवारी पाेशाक

 प्रेम देवान विराटनगर, १ चैत । सवारी दुर्घटना न्यूनिकरण अभियान अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले सवारी चालकलाई सवारी पोशाक वितरण शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले चैत १ गतेबाट लागु हुनेगरी चालक पोशाक कार्यान्वयन शुरु गरेको हो । विराटनगरमा १५ दिने सवारी दुर्घटना न्यूनिक�. . .


विराटनगरमा जारी महिला साफ च्याम्पिएनिसप : श्रीलङ्कासँग   माल्दिभ्स पराजित

विराटनगर, १ चैत । विराटनगरमा जारी महिला साफ च्याम्पिएनिसपकाे श्रीलङ्कासँग   माल्दिभ्स पराजित भएकाे छ ।  शहिद रङ्गशालामा  भएकाे प प्रतियाेगितामा श्रीलङ्काले माल्दिभ्सलाई २ गाेल हानेकाे हाे ।  खेलकाे दुबै गाेल  श्रीलङ्काकाे तर्फबाट  चलानीकुमारी ईकानायाकीले गरिन्  ।  ३५ मिनेटमा पहिलाे गाेल गरेकी चला�. . .


गरिखानेको कथा:पाँचथरको फिदिममा गाईपालनबाटै मासिक ७० हजार बढी आम्दानी गर्दै रमा

पाँचथर, चैत १ । पाँचथरको फिदिम नगरपालिका वडा नं. २ की वडासदस्य रमा पौड्यालले गाईपालनबाटै मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन् । पौड्यालले गाईपालन गरी दूध बिक्री गरेर वार्षिक ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी हुन् । तीन वर्षअघि तत्कालिन जिल्ला पशु सेवा कार्यालय पाँचथरमा चा�. . .


पुर्वमा यसपटक बढ्यो आँपको फूल (मुजुरा) , किसानहरू हर्षित

जयकृष्ण यादव/देवराम यादव इनरुवा/सप्तरी, चैत १ गते । विगतको तुलनामा सुनसरीमा यसपालि आँपमा राम्रो फूल (मुजुरा) लागेको छ । प्रत्येक आँपको रुखमा तुलनात्मक रूपमा बढी फूल लागेकाले किसानहरू हर्षित बनेका छन् । सुनसरीमा विगत पाँच वर्षको तुलनामा सबैभन्दा बढी फूल यसपालि लागेकाले किसान खुसी बनेका इनरुवा १०, जल्. . .


ताप्लेजुङमा प्रहरीद्वारा दश थान अवैध भरुवा बन्दुक बरामत

ताप्लेजुङ, चैत १ गते । ताप्लेजुङमा प्रहरीले दश थान अवैध भरुवा बन्दुक बरामत गरेको छ । जिल्लाको उत्तरी फक्ताङ्लुङ गाउँपालिकाबाट प्रहरीले उक्त बन्दुकहरु बरामत गरेको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बिहीबार बिहान पत्रकार सम्मेलन गरी बरामत भएको भरुवा बन्दुक सार्वजनिक गरेको छ । भरुवा बन्दुक (हति�. . .