सुनसरी, २९ माघ। सुनसरीको ईटहरी उप-महानगरपालिका-४ माङहिङ टोलमा सोमवार साँझ छुरा प्रहारवाट एक महिलाको हत्या भएकाे छ । छुरा प्रहारबाट सोही स्थान बस्ने दिलु लिम्बुको घरमा डेरा गरी बस्ने वर्ष ३२ की सोनिया राईको हत्या भएकाे हाे । सोलुखुम्बु देउसा-५ घर भई ईटहरीमै मजदुरी गर्दै आईरहेका बर्ष ३६ को लाल बहादुर �. . .
सुनसरी, २९ माघ । सुनसरीको ईनरुवा नगरपालिका-३ कंशमोडामा पानीको खाल्डोमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ । पानी जमेको खाल्डोमा डुबेर सोही स्थान बस्ने रामदेव मेहेताको १८ महिनाको छोरी कृति मेहेताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घर नजिकै खेल्ने क्रममा कलको पानी जमेको खाल्ड�. . .
विराटनगर, २९ माघ । सरकारले यही फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पत्रकार सम्मेलन गरी यही फागुन १ गते बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सो कार्यक्रम घोषणा गर्ने औंपचारिक जानकारी गर. . .
विराटनगर, २९ माघ । किरात राई यायोख्खा मोरङले प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईसहित राई जातिका प्रदेश सांसद र पालिका प्रमुखलाई सम्मान गरेको छ । मोरङको पथरीशनिश्चरेमा यायोख्खाको छैठौं जिल्ला अधिवेशनका अवसरमा मुख्यमन्त्री राईसहितलाई जातिय साँस्कृतिक पहिचान प्रवद्र्धन सहितको समानतापूर्वकको. . .
ईटहरी, २९ माघ । इटहरीको टेगां खोला किनाराको खुल्ला ठाउँमा विद्यार्थीहरुलाई निःशुल्क पढाउँदै आएका चन्द्र भण्डारीले पढाउने पिपलबोट खुल्ला विद्यालयको नामले चिनिने २५ वर्ष पुगेको अवसर पारेर विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शिक्षित बनाउने उ. . .
विराटनगर, २९ माघ । विराटनगरमा जारी विराट फुटवेयर एक्स्पोमा तीनसातामा १ करोड रुपैया बराबरको जुत्ताचप्पल विक्री भएको छ । विराटनगरको मेनरोडमा गएको ९ गतेबाट शुरु भएको १ महिने जुत्ताचप्पल मेलामा २० दिनमा १ करोड मूल्य बराबरको जुत्ताचप्पल विक्री भएको मेला आयोजक समितिले जनाएको छ । मेला संयोजक होमनाथ उपाध�. . .
विराटनगर, २९ माघ । प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले कृषि, पर्यावरण सहितको व्यवस्थापन गर्दै हरित अग्र्यानिक प्रदेश बनाउने अवधारणा तयार हुँदै गएको बताएका छन् । मोरङको पथरीशनिश्चरे २ स्थित उचित जैविक उद्योगको उद्घाटनका क्रममा मुख्यमन्त्री राईले अबको ३ महिनाभित्र हरित अभियानको अवधारणा तथा �. . .
धरान, २९ माघ । धरानमा जारी २१ औं बुढासुब्बा रेडबुल गोल्डकपको आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । धरान १६ प्रादेशिक रंगशालामा भएको दोस्रो दिनको प्रतियोगतामा पुलिसले सहारा क्लब पोखरालाई सडेन डेथमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । अत्यन्तै प्रतिष्पर्धात. . .
वेलवारी, २८ माघ । मोरङको बेलबारीस्थित बेतना सिमसारमा नेपाल शिक्षक संघको अन्तरक्रिया तथा प्रशिक्षण सम्पन्न भएको छ । मोरङको ३ नम्बर क्षेत्रमा पर्ने सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा रहेका नेपाल शिक्षक संघका स्थानीय समितिहरुले संयुक्त रुपमा �. . .
धरान, २८ माघ। नेपाली सेनामा कार्यरत एक युवाको शव धरान–१८ स्थित बीपी प्रतिष्ठान पश्चिम गेट बाहिर फेला परेको छ । धरान–१७ घर भएका २४ बर्षीया कुमार परियारको शव बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । डिएसपी तिम्सिनाका अनुसार हिजो मात्र जागिर�. . .
विराटनगर, २९ माघ । अर्थोपेडिक(हाडजोर्नी)का चिकित्सक एवं बिशेषज्ञहरुकोे“ २४ औं राष्ट्रिय सम्मेलन अर्थोकोन २०१९ पहिलो पटक विराटनगरमा हुने भएको छ । विराटनगरको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियेलिटि हस्पिटलका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर नविनकुमार कर्णले यही फाल्गुन २ र ३ गते २४ औं अर्थोकोन २०१९ �. . .
प्रेम देवान । विराटनगर, २८ माघ । पछिल्लो समय मान्छेको मन कठोर भईसकेका छन् । सामान्य कुरालाई वास्तै गर्दैनन् । साह्रै सहनै नसक्ने पिडा बाहेक धेरैले कमै मात्रामा आँसु खसाल्छन् । तर, विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटकघरमा एकाएक रुवाबासी देखियो । कारण थियो मञ्चन हुँदै गरेको नाटक मुनामदन । आरोह�. . .