समाचार

प्रदेश १को तेश्रो अधिबेशन : परिणाममुखी नतिजा ल्याउने आश ‘प्रदेशको नाम र राजधानी केन्द्र’

विराटनगर, २० माघ । प्रदेश १ को तेश्रो अधिबेशन शुरु भएको छ । प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले पठाएको पत्र पढेर सुनाउँदै सभामुख प्रदिपकुमार भण्डारीले तेश्रो अधिबेशन शुरु भएको घोषणा गरे । सभामुख भण्डारीले तेश्रो अधिबेशन प्रदेश १ कै लागि परिणममुखी हुनेमा विस्वास ब्यक्त गरेसँगै शुरु भएको अधिबेशनको प. . .


बिराटनगरमा महिला पनि लागूऔषध कारोबारमा सक्रिय , पक्राउ परिन एक महिला

मोरङ, माघ २० गते । विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले आइतवार लागूऔषध सहित १ महिलालाई पक्राउ गरेको छ । सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले बिहान साढे ११ बजे लागूऔषध सहित सुनसरी धरान उप-महानगरपालिका-१९ बस्ने बर्ष ३५ की सिर्जना राईलाई पक्राउ गरेको हो । राईको �. . .


प्रदेश १ ले तेश्राे अधिवेशनबाट नाम र स्थायी राजधानी पाउने, मुख्यमन्त्री भन्छन, ‘सहमति खाेजिँदैछ’

विराटनगर, २० माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रक्रियामा गएर भएपनि प्रदेश नम्बर र स्थायी राजधानी टुङ्ग्याउने बताएका छन् । प्रदेशको नाम र राजधानी यही अधिबेशनबाट टुग्याउने बारेमा गृहकार्य शुरु भएको जानकारी दिँदै मुख्यमन्त्री राईले त्यसको लागि प्रदेशलाई समृद्ध बनाउन जिम्मेवार दलहरु सहमती�. . .


प्रदेश सभाको तेश्रो अधिबेशन आजदेखि शुरु हुँदै, प्रदेशको नाम र राजधानीले प्रवेश पाउला !

विराटनगर, २० माघ । प्रदेश १ को तेश्रो अधिबेशन आजदेखि शुरु हुँदैछ । गत असोजमा दोश्रो अधिबेशन सकिएसँगै स्थगित भएको संसद आज देखि सुचारु हुन लागेको हो । संसदमा केही बिधेयक दर्ता भएको छन् भने समितिमा केही बिधेयक नयाँ आएको संसद सचिवालयले जनाएको छ। यही अधिबेशनबाट प्रदेशको नाम र राजधानीको बिषयले समेत प्रवेश ग�. . .


इन्धनमा फेरी मूल्य वृद्धि,पेट्रोल प्रतिलिटर १ सय १० रूपैया

काठमाडौं । इन्धनको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागु हुनेगरि पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर बढाएको हा । नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय १० रूपैयामा उपलब्ध हुनेछ । त्यसैगरी डिजेल र मट्टीतेल ९७ रूपैया प्रतिलिटर पर्नेछ । भारतीय आयल निगमबाट प�. . .


प्रारम्भ बिकास केन्द्र र बुढिगंगा युथले गर्यो खुल्ला रक्तदान

बुढीगंगा, २० माघ । बुढीगंगा गाउँपालिकामा रहेको प्रारम्भिक बाल बिकास केन्द्र र बुढीगंगा युथले संयुक्त आयोजनामा रक्तदान कार्यक्तम सम्पन्न भएको छ । बुढिगंगा २ टंकीसिनवारी चोकमा भएको खुल्ला रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक आयुष अधिकारीले जानकारी दिए । मगर संघ केन्द्रिय सद�. . .


विराटनगर जुट मिल्सबाट बोरा उत्पादन सुरु

विराटनगर, १९ माघ ।  नेपालको सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल्सले व्यवसायिक रुपमा उत्पादन गरेको जुटका सामग्री बिक्री गर्न थालेको छ। मिल सञ्चालनमा आएको ५ महिनापछि उत्पादन बिक्री भएको हो।  मिलले उत्पादन गरेको १५ टन ‘सुतली’ बिक्री गरेको विराटनगर जुट मिल्सका अध्यक्ष बसन्त वनले जानकारी दिए। जुट मि�. . .


उदयपुरमा आफैले बाेबेकाे भरुवा बन्दुकले आफैलाई हानेपछि…

उदयपुर, १९ माघ  । उदयपुरको रौतामाई गाउँपालिका -५ मा भरुवा बन्दुकले आफैलाई हानेर एक जना घाईते भएका छन । आज बिहान  ३८ बर्षिय निर बहादुर राईले आफुले बोकेको भरुवा बन्दुकले आफैलाई छातिमा हानेर गम्भिर घाईते भएका हुन । घटनाबारे खबर पाउनासाथ तत्काल प्रहरी चौकी साउनेबाट गएकाे प्रहरी  टोलीले उक्त भरुवा बन्दुक न�. . .


ईटहरीमा सिँचाईको पानीमा डुबेर युवाकाे मृत्यु

सुनसरी, १९ माघ । सुनसरीको ईटहरी उप-महानगरपालिका १ सुकुमारी खोला स्थित सिँचाईको बाँधको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।  डुबिरहेको अवस्थामा  तत्काल नाम थर वतन नखुलेको अन्दाजी उमेर २४/२५ बर्षको जस्तो देखिने जिन्स पेन्ट ,निलो भेस्ट खैरो ज्याकेट लगाएको हेर्दा पाहाडे जस्तो देखिने पुरुष मानिसलाई आज बि�. . .


विराटनगरकाे छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

विराटनगर,  १९ माघ ।   विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले शनिवार लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सुनसरी बराह नगरपालिका-२ बस्ने बर्ष २२ को मिलन राई, बर्ष २९ को सुमन थापा मगर र बिराटनगर-१५ बस्ने बर्ष २१ को प�. . .


राउण्ड टेवल ११ ले गर्यो, विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता

विराटनगर, १९ माघ । विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ ले शनिबार विराटनगरमा स्वास्थ्यकालागि दौड प्रतियोगिता आयोजना गरेका छन् । विराटनगर–शंकरपुरमा रहेको जनता नमुना माध्यमिक विद्यालयमा आयोजना गरिएको एनआइसी एशिया रन फर हेल्थ नाम दिइएको दौड प्रतियोगितामा विराटनगरका विभिन्न कल�. . .


नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेस कमजोर : कोइराला

विराटनगर, १९ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेतृत्वले नैतिकता गुमाएकै कारण संसदमा कांग्रेसको भूमिका कमजोर भएको बताएका छन् । नेपाली कांग्रेस विराटनगर महानगर समितिले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले आफूसँग नैतिकता नभएसम्म अरुको नैतिकताका विषयमा प्र�. . .