समाचार

झापामा विद्युतको पोल छुँदा करेन्ट लागेर एक व्यक्तिको मृत्यु

झापा साउन ९ , झापाको कमल गाउँपालीकामा बिहीबार बिहान करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ। कमल गाउँपालिका  ५ पाडाजुंगी आइतबारे घरभएका काजीबहादुर जोशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहान साडे ५ बजे तिर घर वस्तुको गोठमा घाँस लगाउन जाने क्रममा विद्युतको पोल छुँद�. . .


मेचीनगर नगरपालिकाले एक अर्ब ४२ करोड ८८ लाख ६० हजारको बजेट सार्वजनिक

झापा साउन ९ ,  मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ का लागि रु एक अर्ब ४२ करोड ८८ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले बजेट सार्वजनिक गरेको हो । असार १० गते शुरु भई २४ गते सम्पन्न भएको नगरको चौथो नगरसभाबाट पारित भइसकेको बजेट बुधबार सार्वजनिक गरिएको उपप्र�. . .


उदयपुरमा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट हल गर्न खाद्यान्न पठाइने

विराटनगर, साउन ९ गते ।  प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले उदयपुर जिल्लाको दुई गाउँपालिकामा बाढीपहिरोका कारण उत्पन्न भएको खाद्यान्न सङ्कट समाधानका लागि तत्काल हेलिकप्टरमार्फत खाद्यान्न पठाउने निर्णय गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री एवं प्रदेश विपद् व्यवस्थापन कार्य�. . .


बिराटनगरको नोबेल शिक्षण अस्पतालद्वारा पाँचथर जिल्लामा एक थान एम्बुलेन्स हस्तान्तरण

बिराटनगर साउन ९ ,  नोबेल शिक्षण अस्पताल विराटनगरले दुर्गम क्षेत्रका बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भनी पाँचथर जिल्लामा एक थान एम्बुलेन्स बुधबार प्रदान गरेको छ । अस्पतालका सञ्चालक डा सुनिल शर्माले पाँचथर नमूना बाल तथा युवा क्लबलाई रु ११ लाख मूल्यको बराबरको एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । सो अ�. . .


ईटहरीको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जना पक्राउ 

श्रावण, सुनसरी ०९ गते । सुनसरीको ईटहरी उपमहानगरपालिका-२ स्थित हलगढामा रहेको सुर्यदय होटलबाट तास खेल्दै गरेका ६ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ । होटलमा पैसाको बाजी थापी अवैध जुवा तास भई रहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलिले सुनसरीको ईटहरी उपमहानगरपालिका-२ बस्�. . .


खाँडो खोलाको बाढीले सप्तरीमा वितण्डा : दुईजना बेपत्ता, हजाराैँ प्रभावित

राजविराज, ९ साउन ।  सप्तकोशी नदी र खाँडो खोलामा आएको बाढीले बगाएर सप्तरीमा दुईजना बेपत्ता भएका छन् । पानीको बहाव बढेपछि दाउरा, काठ निकाल्ने क्रममा रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलाले बगाएर सोही ठाउँका नसिर मियाँ बेपत्ता भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । खाँडो खोलाको बाढीमा बगेर आएको द�. . .


चलचित्र निर्माता छवि र नायिका शिल्पा विरुद्ध पक्राउ पूर्जी जारी, किन मौन छिन रेखा थापा?

काठमाण्डौ, ९ साउन । चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला अदालत काठमाण्डौले बहुविवाहसम्बन्धी कसुरमा अनुसन्धान गर्न दुवैलाई पक्राउ गर्न अनुमति दिएकाे हाे । हेमा ओझाले पहिलो श्रीमतीको रुपमा आफू हुँदाहुँदै निर्माता छविराज ओझा र नायिका पोखरेलले �. . .


संखुवासभाका चार स्थानीय तहद्वारा घरजग्गा सिफारिस रोक्का

संखुवासभा, ९ साउन । हचुवाको भरमा घर जग्गाको कर ९ सय प्रतिशतभन्दा बढी वृद्धि भएको भन्दै चार नगरपालिकाले घर जग्गाको सिफारिस रोकिएको छ । घरजग्गा न्यूनतम मूल्यांकनका निर्धारण समितिले १ साउन २०७६ बाट लागू हुनेगरी चर्को मात्रमा कर बढाएको भन्दै चार नगरपालिकाले कृषि तथा भूमि व्यवस्था मन्त्रालयलाई बुधबार प्�. . .


घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ

काठमाडौं, ९ साउन । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ गर्ने भएको छ । बुधबार जारी मौद्रिक नीतिमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने उल्लेख छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार कुनै व्यक्तिको आम्दानीको आधारमा उसले तिर्न सक्ने किस्ता आँक�. . .


कर छलीको डरलाग्दो तथ्य

काठमाडौ, ९ साउन । नेपालमा प्रत्येक वर्ष ८ खर्बसम्मको कर छली हुने गरेको तथ्य उजागर भएको छ । यति ठूलो परिमाणमा हुने गरेको कर छली भनेको देशको वार्षिक बजेटको आधा हिस्सा बराबर हो । यति ठूलो रकम छलीको पछाडिको मूल कारण भनेको देश र जनताको सेवा गर्न भनी उपल्लो सरकारी ओहदामा बसेका कर्मचारी र करदाताबीचको मिलेमतो न�. . .


प्रदेश १ मा बाढी-पहिरोबाट २९ को मृत्यु, लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने

विराटनगर, ९ साउन । प्रदेश १ सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ। लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा अविरल वर्षा र पहिरोको कारण ती गाउँपालिका पुग्ने बाटो अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले उक्त गाउँपालिकामा चरम खाद्यान्न �. . .


प्रदेश १ बाट चीन जाने जम्बो टोलीमा ब्यापारी पनि, मुख्यमन्त्रीका स्वकीय सचिवदेखि अर्थमन्त्रीसम्म

विराटनगर, ८ साउन ।प्रदेश एक सरकारका दुई मन्त्री र तीन जना सांसदसहितको टोली बुधबार औद्योगिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। भ्रमणमा प्रदेश एकका आर्थिक मामिला मन्त्री इन्द्र आङग्बो, उद्योगमन्त्री जगदीश कुसियत, सांसद विन्दिया कार्की, सर्वध्वज साँवा, तेजमान कन्दवा रहेका छन्। त्यसैगरी टोलीमा उद्�. . .