समाचार

ईपिएल : विराटनगर वारियर्सले रोमाञ्चक खेलमा पोखरा राइनोजलाई जित्यो

काठमाडौं मङ्सिर २५ । करण केसी आफैंले धैर्यपूर्ण ब्याटिङका साथ बनाएको आधारमा आफैंले सुपरओभरमा आक्रामक २० रन बनाई सुखद् क्लाइमेक्स दिएपछि विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग (ईपिएल)अन्तर्गतको खेलमा मंगलबार पोखरा राइनोजमाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको छ । त्रिवि कीर्तिपुर मैदानमा सम्पन्�. . .


इटहरीको एक उद्योगमा आगलागी, आगो निभाउने प्रयास जारी

इटहरी मङ्सिर २५ , सुनसरीको इटहरी १० मा रहेको एक उद्योगमा आगलागी भएको छ । लक्ष्मी फम एण्ड लुम म्याट उद्योगमा बिहान साढे ६ बजेदेखी आगलागी सुरु भएको र अहिले आगो निभाउने प्रयास भइरहेको छ ।  उद्योगको मुख्य गोदामबाट आगो लागेको हो । इनरुवा, धरान, इटहरी, दुहबी, मोरङको सुन्दरहरैचा र बिराटनगर महानगरपालिकाको दमकल�. . .


मोरङका बिभिन्न पर्यटकीय स्थलमा वनभोज जानेको लहर , यी ठाउँ पर्छन रोजाइमा

उर्लाबारी, मङ्सिर २५  । जाडोको मौसम शुरु भएसँगै मोरङ जिल्लामा रहेका पर्यटकीय स्थलमा वनभोज खान आउनेहरुको सङ्ख्या बढेको छ । मङ्सिर १५ पछि प्रदेश नं १ का विभिन्न स्थानबाट जिल्लाका पर्यटकीय स्थलहरुमा वनभोज खान आउनेको घुँइचोे लागेको हो । बेलबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गसँग जोडिएको बेत�. . .


बिराटनगरमा यसरी सिक्दैछन् क्रिकेट बालबालिका बेलायती प्रशिक्षकबाट !! (फोटो फिचर)

विराटनगर, मंसिर २५। विराटनगरमा महिला सहभागिता बढाउन लैङ्गिक समाताको वकालत सहित  क्रिकेट प्रशिक्षण सुरु भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट फर इकवालिटिको आयोजनामा अहिले दैनिक युवा खेलाडीहरु प्रशिक्षणमा व्यस्त रहेका छन् । क्याम्पमा अफ्रिका र एशियामा २० वर्ष देखि क्रिकेट प्रशिक्षण दिदै आएक. . .


कटहरीमा ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा सह-चालकको मृत्यु

बिराटनगर मङ्सिर २५ , १ नम्बर प्रदेश अन्तर्गत सोमबार मोरङ जिल्लामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका-४ नयाँ बजारमा सोमवार दिउँसो ट्याक्टर ट्रली र ईन्जीन जोड्ने हिच भाँचिदा उक्त ट्याक्टरका सह-चालकको मृत्यु भएको छ । भित्री सडक खण्ड अन्तर्गत दिउँसो साढे १२ बजेको सम�. . .


विराटनगरमा सुस्त मनस्थिती भएकी युवतीमाथि छिमेकीद्वारा बलात्कार (भिडियाे रिपाेर्ट)

प्रेम देवान/ओवी विराटनगर, २४मंसिर । विराटनगरमा एक सुष्त मनस्थिती भएकी युवतीमाथि आफ्नै छिमेकीद्धारा बलात्कार भएको घटना सार्बजनिक भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगरमा भने एक युवतीमाथि आफ्नै छिमेकीले बलात्कार गरेको खुलासा भएको हो । घटना केही समय आगाडी भए पनि उक्त घटना स�. . .


अन्तराष्ट्रिय मानव अधिकार दिवसमा विराटनगरका दुई अधिकारकर्मी सम्मानित

विराटनगर, २४ मंसिर । विराटनगरमा मानव अधिकारको क्षेत्रमा काम गर्ने २ जना मानवअधिकारकर्मी सम्मानित भएका छन् । ७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवशको अबसरमा राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार सञ्जाल, विराटनगर महानगरपालिका लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै मानवअधिकार रक्षक सञ्जाल पुर. . .


महेन्द्र मोरङमा अनेरास्ववियुुको रक्तदान

विराटनगर, २४ मङ्सिर । सहिद फडिन्द्र, देवेन्द्र स्मृतिको अवसरमा आज विराटनगरको महेन्द्र मोरङमा भएको रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरेको रक्तादनमा कार्यक्रममा बिद्यार्थीहरुले रक्तदान गरेका थिए । सोही अवसरमा करिब पाँचसय बिद�. . .


ईटहरी अाउँदा रात्री वसमा बेहाेस पारेर लुटिएका युवा विराटनगर बसपार्कमा अचेत भेटिए

विराटनगर, २४ मङ्सिर ।  वैदेशिक रोजगारबाट घर फर्किएर काठमाडौंबाट इटहरीका लागि रात्री बसमा यात्रा गरेका धनकुटाका एक युवालाई बेहोस पारेर लुटपाट गरेको खुलेको छ । दुबईबाट शनिबार नेपाल आइपुगेका धनकुटा साँघुरीगढी ३ का खगेन्द्र लिम्बू लुटपाटमा परेका छन् । शनिबार बिहान ८ बजे अन्तराष्ट्रिय विमानस्थलमा ओर्ल�. . .


सुनसरीको गोली काण्ड : सीमामा तयारीसाथ तैनाथ थियो प्रहरी

अमर काफ्ले इनरुवा मङ्सिर २४ । सुनसरीमा साना हतियारको बढ्दो थ्रेटलाई नियन्त्रणमा लिन प्रहरीले यसअघिनै विशेष दस्ता परिचालन गरिसकेको थियो । आवश्यक्ता परेको अवस्थामा हतियारधारी समूहको पहिचान गरी गोली हान्न सक्ने अधिकार प्राप्त सुरक्षा दस्ताले नेपाल भारत सीमा क्षेत्रमा विशेष निगरानी सहितको गस्ती थ�. . .


बिराटनगरमा भारतबाट ल्याइएको अवैध सामान भन्सार बुझाईयो

मोरङ, मंसिर २४। इलाका प्रहरी कार्यालय रानीले आइतबार अन्दाजी १ लाख १७ हजार ४ सय ८० रुपैयाँ बराबरको अवैध सामान भन्सार बुझाएको छ । बिराटनगर १५ को बिभिन्न एरियाबाट आइतवार चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको किराना सामान, स्टिलको भाँडा, तामाको गाग्री र झर्के थाल लगायतका सामान ब�. . .


फिदिममा भेटिए “टुप्पी बा”,११ फिट ५ इन्च लामो टुप्पी सहित बिश्व रेकर्ड राख्ने दाउ

पाँचथर मङ्सिर २४ । मान्छेको टुप्पी कति लामो होला २ फिट, ३ फिट ४ फिट । तर पाँचथरको फिदिम नगरपालिका वडा नम्वर २ का ७९ बर्षीय यामनारायण भण्डारीको टुप्पी साढे ११ फिट लामो छ । यहि टुप्पीकै कारण उहाँ टुप्पी बा नामले कहलिनुभएको छ । करिब चालिस बर्ष अगाडी बिहानीपख सपनामा गेरु बस्त्रधारी एकजना साधुले टुप्पी नका�. . .