समाचार

विराटनगर बसपार्कमा हिँड्दा हिँड्दै महिलाले बच्चा जन्माईन्, स्थानीयको सहयोगले सुत्केरी अस्पतालमा

                                                                                तस्विर: सन्तोषी श्रेष्ठको फेसबुकबाट विराटनगर १६ असार । सोमबार बिहान ६ बजेको थियो, विराटनगर बसपार्कमा एक महिला प्रसव पीडामा छटपटाइरहेकी थिइन् । उनी थिइन् सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी ३५ वर्षीय सालु सरदार । बच्चा जन्मिएका बेला आवश्यक पर्ने कपड. . .


प्रदेशसभामा विनियोजन विधेयक माथिको छलफल जारी

विराटनगर,१६ असार ।   प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी छ। सोमबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको विनियोजित बजेट माथिको छलफल समाप्त भएको छ। साेमबारकाे छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दलकी सांसद सन्जाकुमारी दनुवारले सरकारप्रति तिखो व्यं. . .


विराटनगर १५ मा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता

विराटनगर १६ असार । विराटनगरको दक्षिणीभेगका निजि अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १५ को आयोजना र वडास्तरिय वाल क्लबको संयोजनमा प्रतियोगिता सम्पन्न भएको हो । वडा कार्यालय परिसरमा सोमबार आयोजना गरिएको प्रतियोगितामा स्थानिय मनकामना इंगलिस बोर्ड�. . .


प्रदेश एकका मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान

विराटनगर, १६ असार । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको बाल्टिमोरमा असार २० देखी २२ गतेसम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथीको रुपमा मुख्यमन्त्री राई आज साँझ अमेरिका प्रस्थान गर्नुभएको हो । प्रदेश १ सरकारको सिफारिस र संघीय सरकारको स्वीक�. . .


विराटनगरको जागृति विद्यालयलाई विराटनगर सिटीको सहयोग, ३ सय ६५ दिन नै कार्यक्रम गर्ने

विराटनगर १६ असार । लायन्स क्लब विराटनगर सिटीले विपन्न बालबालिकाहरु अध्ययन गर्ने विद्यालयमा वर्षभरी सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । लायन्स क्लब ३२५ एवान अन्तर्गत सञ्चालित विराटनगर सिटीले विराटनगर १९ मा अवस्थित जागृति आधारभूत विद्यालयलाई आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्री प्रदान गर्ने घोषणा �. . .


विराटनगरमा सुरु भयो २ दिने १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला

विराटनगर, १६ असार / विराटनगरस्थित नमस्कार होटलमा सोमबारदेखि १३ औं ‘सेप’ भारतीय शैक्षिक मेला २०१९ सुरु भएको छ । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा दुई दिने शैक्षिक मेला सुरु भएको हो । मेला मंगलबारसम्म लाग्ने भएको छ । पहिलो दिन उल्लेखिय मात्रामा विद्यार्थीहरु आएर भारतको विभिन्न विश्व . . .


विराटनगरमा बाल गायक प्रितमलाई सम्मान

विराटनगर, १६ असार । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडले नेपालका बाल गायक प्रितम आचार्यलाई विराटनगरमा सम्मान गरिएको छ । गीत संगीतको क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सेप इभेन्ट एण्ड मिडियाका प्रालिले सोमबार १३ औं सेप भारतीय शैक्षिक मेलामा सम्मान गरेको हो । गायक आचार्यलाई प्रालिका �. . .


मोरङको बेलबारीमा पिसाव गर्न निस्कँदा घरबाट लडेर एकजनाको मृत्यु

विराटनगर १६ असार । मोरङको बेलबारी नगरपालिका–९ का ६० वर्षीय सुकदेव चौधरीको पिसाव गर्न निस्कने क्रममा   घरबाट लडेर मृत्यु भएको छ । पिसाव गर्न निस्कने क्रममा आइतबार राति ११ बजे घरको बरन्डाबाट खसेर उनी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको उपचार गर्न न्युरो अस्पताल विराटनगर ल्याउने क्रममा बाटोमै मृत्यु �. . .


१७ महिनाका पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु

विराटनगर १६ असार । मोरङको सुन्दरहरैचा नगरपालिका–१० मितेरीटोलका रामबहादुर सम्बाहाम्फेका १७ महिनाका छोरा पाङचुहाङ सम्बाहाम्फेको पानीमा डुबेर मृत्यु भएको छ । रामबहादुरकी बहिनी सोही स्थान बस्ने कमला धिमालको घरमा सिल्भरको भाँडोमा जम्मा गरेर राखेको पानीमा डुबेर बालकको सोमबार दिउँसो मृत्यु भएको प्रह�. . .


ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिदा ३ को मृत्यु ७ जना घाइते

सिरहा १६ असार । सिरहाको लहान नगरपालिका ११, पडरियामा ट्रकले म्याजिक भ्यानलाई ठक्कर दिदा तीन जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा गोलबजार नगरपालिकाका ३५ वर्षिय गणपति महरा, वरियारपट्टि गाउँपालिकाकी ६० वर्षिया बचियादेबी राम र धनगढिमाइ नगरपालिका ९ की ४५ वर्षिया बुनुमाया लामा छ. . .


इटहरी उद्योग बाणिज्य संघमा भिम पौडेल विजयी

इटहरी १६ असार । इटहरी उद्योग बाणिज्य संघमा काग्रेस निकट ब्यवसायी भिम पौडेल विजयी भएका छन् । सोमबार सम्पन्न मतगणना अनुसार पौडेलले २९०४ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिद्धन्दी शैलेसले १७७८ मत पाए । आफ्ना प्रतिष्प्रर्धीलाई ११२६ हराउँदै उद्योग बाणिज्य संघमा विजयी भएका हुन । भि�. . .


विप्पल र सेनाको भिडन्तमा सेनाको हेलिकोप्टर सहित ५० जनाको ‘एलआरपी’ टोली संखुवासभातर्फ

काठमाडौं १५ असार । संखुवासभाको सिलिचोङ(१ मा रहेको सशस्त्र प्रहरीको टोलीलाई लक्षित गरेर फायरिङ भएपछि काठमाडौंबाट मद्दतका लागि थप टोली पठाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुई प्रहरी निरीक्षकको नेतृत्वमा २५– २५ जनाको टोली संखुवासभातर्फ पठाइएको हो । सशस्त्र प्रहरी बल, हल्चोकका डीआईजी सुरजकुमा�. . .