समाचार

“सरकार स्थानिय निकायको निर्वाचनको तयारीमा” – मन्त्री थापा

बिनु तिम्सिना बिराटनगर माघ १३  उपप्रधान एंव संघिय मामिला तथा स्थानिय विकासमन्त्री कमल थापाले सरकार स्थानिय निकायको निर्वाचनको तयारीमा जुटेको बताउनुभएको छ । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको आयोजनामा आज विराटनगरमा भएको पूर्वाञ्चल भरीका नगरपालिका तथा उपमहानगरपालिकाको समिक्षा गोष्ठिको . . .


एमालेको टोल टोलमा जागरण अभियान

बिराटनगर माघ १३ एमालेले नयाँ संविधानमा भएका विषयहरु सर्बसाधरनलाई जानकारी दिन टोल टोलमा अभियान सन्चालन गरेको छ ।मोरङका सम्पुर्ण क्षेत्रमा अभियान सन्चालन गरिने एमाले मोरङ सचिवालय सदस्य मानबहादुर श्रेष्ठले जानकारी दिए ।सोही अभियानको क्रममा आज उर्लाबारी -४ को सान्ती मुनाल टोलमा एक कार्यक्रम सम्पन्न. . .


मोरङ हसन्दह मौलिबारिमा बैस्नोदेबी मन्दिर

बिराटनगर माघ १३ मोरङ हसन्दह स्थित मौलिबारीमा बैस्नोदेबी मन्दिर निर्माण गरिने भएकोछ । मोरङ -२ नम्बर क्षेत्रका सान्सद चन्डिप्रसाद राईले एक कार्यक्रमका बिच सो मन्दिर निर्माणकार्यको सिल्यान्यास गरेका छ्न ।निर्माण समितिका अध्यक्ष चेतनाथ दहालका अनुसार गतबर्स पुरानबाट संकलन भएको रकम र अन्य दाता हरुको स�. . .


अर्किड कलेजका निसब भए पुर्वान्चल प्रथम

बिराटनगर माघ १३ बिराटनगर स्थित अर्किड कलेजका निसब खनालले २०७२ सालमा भएको कक्षा ११ को परिक्षामा ८१.६ प्रतिशत अंक ल्याएर पुर्वान्चल प्रथम भएका छन् । पढाइमा राम्रो मेहनत गरेर सफल भएको खनाल बताउछन । कलेजले पाएको सफलताले सम्पूर्ण अर्किड कलेज परिवार  मात्र नभई पुर्वान्चल नै खुसि भएको कलेजका निर्देशक सीएम. . .


कांग्रेसको आसन्न अधिवेशनको मोरंगमा छविरमण निरौला प्रमुख निर्वाचन अधिकृत

बिराटनगर माघ १३ नेपाली कांग्रेसको आसन्न अधिवेशनको लागि मोरंगमा कानुन व्यवसायी छविरमण निरौला प्रमुख निर्वाचन अधिकृत तोकिएका छन । उनी बिराटनगर आएर नौवटै क्षेत्रका पदाधिकारी संग छलफल गरिसकेका छन ।. . .


बिराटनगरमा नयाँ प्रजिअलाई स्वागत कार्यक्रम

बिराटनगर माघ १३ , त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र अन्य विभिन्न संघसंस्थाले हालै सरुवा भएर आएका मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । उनलाई त्रिवि सह परीक्षा नियन्त्रक डा उद्धव पोखरेल लगायत विभिन्न क्याम्पस प्रमुख लगाएतले राय. . .


मंगलबार बेलुका बिराटनगर पिपल चोकमा बाईक दुर्घटना , एक युवकको मृत्यु

बिराटनगर माघ १३ , मंगलबार बेलुका बिराटनगर पिपल चोकमा मोटरसाइकललाई बसले ठक्कर दिदा मोटरसाइकल चालको मृत्यु भएको छ । को १५ प ६९६६ नम्बरको मोटरसाइकलमा सवार बिराटनगर-५ का २५ बर्षिय अमृत भण्डारीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल लैजादै गर्दा उनको मृत्यु भएको थियो । दु�. . .


बिराटनगरमा नयाँ प्रजिअलाई स्वागत कार्यक्रम

बिराटनगर माघ १३ , त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय र अन्य विभिन्न संघसंस्थाले हालै सरुवा भएर आएका मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायमाझीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ । उनलाई त्रिवि सह परीक्षा नियन्त्रक डा उद्धव पोखरेल लगायत विभिन्न क्याम्पस प्रमुख लगाएतले राय. . .


सप्तरीको रायपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते

बिराटनगर माघ १२ पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुरमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ। धरानबाट काठमाण्डौतर्फ जादै गरेको ना.६ ख १७५१ नम्बरको बस रायपुर ८ स्थित खाडोखोलाको पुलमा अनियन्त्रित भई सडकबाट तल खस्दा बसमा सवार आठ जन�. . .


सोलुखम्बुका १८ कार्यालयका प्रमुख एकै पटक जिल्ला बाहिर !!

बिराटनगर माघ १२ सोलुखम्बुका १८ कार्यालयका प्रमुख एकै पटक जिल्ला बाहिर गएका छन् । परीक्षा दिन र गोष्ठीका लागि भन्दै जिल्लाका कार्यालय प्रमुख जिल्ला बाहिर गएका हुन् । अघिल्लो हप्तादेखि जिल्लामा चिसो अत्याधिक बढेसँगै कार्यालय प्रमुख जिल्लामा नभेटिएको सेवाग्राही बताउँछन् । अहिले स्थानीय विकास अधिका. . .


बिराटनगरलाई कलर जोन बनाउन ४ रंग छानियो

बिनु तिम्सिना बिराटनगर उपमहानगरपालिकाले नगरलाइ कलर जोन बनाउने लक्ष्य अनुसार ४ वटा रङ छनौट गरेको छ । रंग छनौटका लागि प्राध्यापक डाक्टर सनत बरालको नेतृत्वमा बनेको टोली ४ वटा रंग छनौट गरेको हो । समितिले हरीयो, सेतो, सिम्रीक लगायतका रंगहरु छनौट गरेको छ । समितिले छनौट गरेको रंगहरुलाइ अनलाइन र सामाजिक संज. . .


विराटनगर भन्सार कार्यालयमा छिट्टै अनलाइन मार्फत राजश्व भुक्तानी गर्न मिल्ने

बिराटनगर माघ १२ विराटनगर भन्सार कार्यालयले छिट्टै नै आशिकुडा वल्र्ड प्रणालीलाई कार्यविधिमा ल्याउने भएको छ । ६४ औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा कार्यालयले आज आयोजना गरेको कार्यक्रममा बोल्दै विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले आयात–निर्यातलाई सहज बनाउन विश्वको अत्याधुनिक प�. . .