विराटनगर, १४ बैशाख। मोरङको सुन्दर हरैचा नगरपालिका-३ बेलगाछी भित्री सडक खण्डमा मोटरसाईकल दुर्घटना हुदा २ जना घाईते भएका छन । आज दिउँसो दक्षिण बाट उत्तर तर्फ आउदै गरेको को.९ प ८०१६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुदा मोटरसाईकलमा पछाडी सवार जिल्ला ताप्लेजुङ याशोक . . .
विराटनगर, १४ बैशाख । मोरङको बेलबारी नगरपालिका–६ का वडाध्यक्ष राजु भनिने उदय राईलाई स्थानीयबासीले कारवाहीको माग गरेका छन् । वडाध्यक्षले वडामा हुने कुनै घटनाको सत्य तथ्य नबुझि अनर्गल प्रचार गराउने र सर्वसाधारणलाई प्रहरी लगाएर दुख दिने गरेको भन्दै स्थानीयहरुले कारवाहीको माग गरेका हुन् । बेलवारमा श. . .
विराटनगर, १४ चैत । मिस नेवाः कोशीको दोस्रो अडिसन धरानमा भएको छ । गत शनिबारदेखि विराटनगरबाट सुरु भएको अडिसन धरानमा पनि भएको हो । गत वर्ष विराटनगरमा केन्द्रित अडिसनलाई प्रदेश–१ का प्रमुख सहरमा पु¥याउने लक्ष्यका साथ अगाडि बढेको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी द�. . .
सुनसरी, १४ बैशाख । सुनसरीको ईनरुवा नगरपालिका-२ महेन्द्र चौक नजिकै बस दुर्घटना हुदा ६ जना घाईते भएका छन । आज बिहान पूर्व-पश्चिम राजमार्गमा काठमान्डौबाट काकडभिट्टा तर्फ आईरहेको ना ७ ख ७४४३ नम्बरको यात्रुबाहक बसलाई सोहि दिशाबाट आईरहेको (नारायणघाट-काकडभिट्टा) ना ८ ख २५४० नम्बरको यात्रुबाहक बसले पछाडी ब�. . .
विराटनगर बैशाख १४, विराटनगर बसपार्कमा राखिएको एउटा बसमा आगलागी भएको छ। को १ ख ४९८९ नम्बरको बसमा अचानक आगलागी भएको थियो । बस मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने स्थानीय प्रत्यक्षदर्शी मासुम अर्यालले आवर विराटनगरलाई जानकारी दिए । बसमा लागेको आगो दमकल आउनु अगावै स्थानीयले निभाउन सफल भएका थिए । बसम�. . .
राजविराज, १४ बैशाख । सप्तरीको कन्चनरुप नगरपालिका –९ मा (शनिबार) बिहान भएकाे बस दुर्घटनामा एक जना मृत्यु भएको छ भने, अन्य ७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट आउदै गरेको को१ख ४१२३ ट्रकलाई पछाडिबाट ठक्कर दिँदा बस अनियन्त्रित भएर दुर्घटना भएको हो । अनियन्त्रित ना५ख ७९३७ नम्बरक�. . .
झापा, १४ बैशाख । कनकाई फुटबल क्लबले झापामै पहिलो पटक आयोजित भद्रपुर रात्रिकालीन फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। न्यु स्टार क्लब खोपबाडीविरुद्ध १–० को रोमाञ्जक जीत निकाल्दै कनकाईले उपाधिमा कब्जा जमाएको हो। उपाधि हात पारेसँगै कनकाईले नगद एक लाख रुपैयाँ पुरस्कार र शिल्ड हात पार्यो भने उपविजेता . . .
झापा, वैशाख १४ गते । झापाको भद्रपुर नगरपालिका-६ मा गए बिहिबार राति चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । राती साढे २ बजे सामान्य बर्षा भईरहेको अवस्थामा अचानक चट्याङ खसेर लाग्दा सोही स्थान बस्ने ३२ बर्षीय भीम राजवंशी घाइते भएका थिए । चट्याङ लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारको लागि ओमसाई पाथिभरा अ�. . .
जुम्ला, १४ बैशाख । शुरुमा टाउको दुख्ने, छाती दुख्ने, ज्वरो आउने र पखालालाग्ने लक्षणको रोगले हुम्लामा ८ जनाको मृत्यू भएको छ एकसातादेखि फैलिएको रोगबाट ताँजाकोट गाउँपालिका वडा नं. १, २ र ३ मा आठ जनाको मृत्यू भएको वडा नम्बर ३ का अध्यक्ष परिमल सुनारले बताए । उनका अनुसार गाउँमा एक दर्जनभन्दा बढी मानिस बिरामी �. . .
मोरङ, बैशाख १४। बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगारपालिका-११ की ३२ बर्षीया शशीकला खवास, ६३ बर्षीया टुन्का खवास, ३५ बर्षीय श्यामलाल खवास र बर्ष ३१ का राम कुमार खवास रहेका छन् । उनीहरु ४ जनाले न�. . .
काठमाण्डौ, १४ बैशाख । अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । विशेषगरी पोखराबाट पूर्वतिर बिहान सफा भए पनि दिउँसोपछि मौसम बदली भई केही ठाउँमा एकैछिन पानी पर्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताए । उहाँका अनुसार पूर्वमा बनेको न्�. . .
विराटनगर, १४ बैशाख । विराटनगर बिमानस्थलबाट प्रहरीले एकजनालाई लागुऔषध सहित पक्राउ गरेको छ । विराटनगर बिमानस्थलमा बुद्ध एयरद्वारा काठमाण्डौ जान लागेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । सुनसरी धरान उपमहानगरपालिका १७ बस्ने बर्ष २६ का डेनी भनिने दनिल राईले लुकाई छिपाई काठमाडौँ लैजान लागेको लागु औष�. . .