समाचार

ईटहरीको कान्छी चोकबाट ८ जना जुवाडे समातिए

सुनसरी, वैशाख १५ । सुनसरीको ईटहरी उप-महानगरपालिका-१६ कान्छी चोक स्थित जाल्पा पेट्रोल पम्प नजिकबाट प्रहरीले शनिवार ८ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय दुर्गा प्रसाद कोइरालाको घरमा तास खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा अपरान्ह सवा ४ बजे कोइराला सहित सोही स्थान बस्ने राम बहादुर धिमाल, बिदुर �. . .


झापामा मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह सक्रिय

विर्तामोड , वैशाख १५ गते । मोटो रकम असुलेर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरे यता गैर नेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई रकम ख�. . .


हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरीमा एक वद्धको मृत्यु

राजविराज, वैशाख १५ गते । हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वद्धको मृत्यु भएको छ । बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षा�. . .


कोदालोको पासोले हानेर १४ बर्षिय बालकले गरे आफ्नै बाबुको हत्या

विराटनगर १५ बैशाख । धनकुटाको सहिदभूमि गाउँपालिकामा १४ बर्षीय छोराले आफ्नै बाबुको हत्या गरेका छन् । सहिदभूमि गाउँपालिका ४ पिप्लेका बिज्ञान राईले कोदालोको पासोले हानेर ४७ बर्षीय बाबु इन्द्रप्रसाद राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सामान्य बिषयमा वावुले बिज्ञानलाई शनिबार �. . .


इलाममा चियाखेतीमा देखिएको समस्या पछिल्लो समयमा चुलिँदै

इलाम, वैशाख १५ गते । विसं १९२० देखि सुरु भएको चियाखेतीमा देखिएको समस्या पछिल्लो समयमा चुलिँदै गएको छ । चिया क्षेत्र हेर्नका लागि गठन भएको चिया तथा कफी विकास बोर्डले वैशाख १५ मा २३औँ चिया दिवस मनाउने तयारी गरिरहेका बेला चियामा देखिएको समस्या भने बढ्दो छ । चिया निर्यात तथा बजारीकरणका लागि नेपाली चियाको. . .


मन्त्रीले नै गराए बालविवाह, उजुरी पर्खंदै प्रहरी,उजुरी परे मन्त्रीलाई कार्वाही हाेला ?

सिरहा, १५ बैशाख । प्रदेश २ सरकारले करोडौं रुपैयाँ खर्च गरी ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान सञ्चालन गरेको छ। तर प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले नै अभियानको खिल्ली उडाउँदै एक दलित बालिकाको विवाह गराएका छन्। मण्डल राजपाबाट मन्त्री भएका हुन्। केही महिनायता प्रहरीले . . .


रकम लिएर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय

झापा, १५ बैशाख । रकम लिएर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सक्रिय रहेको पाइएको छ । गृह मन्त्रालयले जन्मसिद्धको छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिन परिपत्र गरेयता गैरनेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई प्रभावमा पारी कागजात मि�. . .


दलितको विवाहमा भोज नखाइ फर्कनेहरूले मागे माफी, सामूहिक भोज गर्ने सहमति

बुुटवल, १५ बैशाख । रूपन्देहीको शुद्धोधन गाउँपालिकामा गैरदलित समुदायले विवाह भोजमा सहभागी नभई जातीय भेदभाव गरेको घटना मिलापत्र भएको छ। दक्षिणा दिएर भोज नखाई फर्केका कथित ठूला जातिका मानिसले पीडित परिवारसँग माफी माग्दै सामूहिक भोज गर्ने सम्झौता गरेपछि विवाद टुंगिएको हो। यही वैशाख ५ गते शुद्धोधन गा. . .


सुन्दर टोललाई प्रथम वडा नं. ३ टोल कप फुटबल प्रतियोगिताको उपाधि

बेलबारी, १५ बैशाख ।  मोरङको बेलबारीमा भएको प्रथम वडा नं. ३ टोल कप फुटबल प्रतियोगितामा  अन्तरगतकाे फाइनल खेलमा सहकारी भगवती टोललाई पराजित गर्दै सुन्दर टोल विकास संस्था विजयी भएको छ । बेलबारी रङ्गशालामा भएको खेलमा भगवती सहकारी संयुक्त टोल विकास संस्थालाई सुन्दर टोल विकास संस्थाले १–० गोलको अन्तरले परा�. . .


घरेलु टोली राजस्थान विजयी, हैदरावाद ७ विकेटले पराजित

काठमाडौं, १५ बैशाख । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा ४५ औं खेलमा घरेलु टोली राजस्थान रोयल्स विजयी भएको छ । जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा राजस्थानले  सनराईजर्स हैदरावादलाई ७ विकेटले पराजित गरेको हो ।  हैदरावादले दिएको १६१ रनको लक्ष्य राजस्�. . .


विराटनगर महानगरपालिकामा डोरी तान संघ गठन, अध्यक्षमा घिमिरे चयन

विराटनगर, १५ बैशाख । विराटनगर महानगरपालिका स्तरिय डोरी तान संघ गठन भएको छ । मोरङमा केही समय अघि मात्र गठन भएको डोरी तान संघले हरेक स्थानीय तहहरुमा संघ गठन गर्ने कार्यक्रम अनुसार बिराटनगरमा पनि संघ गठन गरेको हो । दीपकप्रसाद घिमिरेको अध्यक्ष रहने गरी गठन भएको डोरी तान संघको सचिवमा चन्द्रमणी घिमिरे, कोष�. . .


विराटनगरमा हावाहुरी सहित बर्षा, हरेक दिन जस्ताे विराटनगरमा पानी पर्दै

विराटनगर, १४  बैशाख । विराटनगरमा हावाहुरी सहित बर्षा शुरु भएको छ । मेघ गर्जन सहित हावाहुरीका बिचमा पानी परेको हो । पछिल्लो समय बिराटनगरमा हरेक दिन बर्षा हुँदै आएको छ । मौसममा भएको बदलीका कारण सर्बसाधारण कति बेला पानी पर्ने हो भन्नेमा हुन्छन् ।  अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबतास�. . .