समाचार

विराटनगरका सडकमा ज्यानमारा विजुलीका पोल र तार, सँधैकाे दुर्घटना (स्थलगत रिपोर्ट)

प्रेम देवान/ओवि विराटनगर, १६ साउन । कल्पना भुजेल गत शनिबार विराटनगर १० मा रहेको मास्के किराना पसलमा घरायसी समान किन्न पुगिन् । सामान किनेर फर्कदैँ गर्दा उनी एउटा लावासिर अबस्थाको कालोतारमा अल्झेर लड्न पुगिन् । उनी हत्त न पत्तदअरुले देख्लान् की भन्ने लागेर के ..के भन्दै गाली गर्दै अघि बढिन् । ६५ बर्षिया . . .


ईटहरीमा कराते ट्रेनिङ्ग हल शुरु

ईटहरी, १६ साउन । सुनसरीको इटहरी रंगशाला परिसरमा निर्माण भएकोे कराते ट्रेनिङ्ग हलको शुभारम्भ गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट र इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले संयुक्त रुपमा हलको उद्घाटन गरेका हुन । इटहरीलाई प्रदेश एककै खेलकुद शहरका रुपमा विकास गर्ने उद. . .


अपर तामाकोसी हाइड्रोपावर कम्पनीकाे सेयर अाजदेखि संकलन हुँदै

काठमाडौं, १६ साउन ।  अपर तामाकोसी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि जारी गर्न लागेको २ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर बुधबार (आज) देखि संकलन सुरु हुँदैछ । पटक पटकको अवरोध र लामो समयदेखिको प्रतीक्षापछि स्थानीयका लागि सेयर संकलन सुरु हुन लागेको हो । दोस्रो चरणमा आयोजना प्रभावित (�. . .


नारायणकाजीले दिए पदबाट राजीनामा, फकाउने जिम्मा माधव नेपाललाई

काठमाडौं, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । पार्टी नीतिविपरीत डा गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए �. . .


भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा

सप्तरी, १६ साउन । सप्तरीको राजविराज–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय सप्तरीमा मंगलबार भएको पत्रकार सम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भ�. . .


मजदुरलाई न्युनतम पारिश्रमिक पनि नदिने उद्योग कार्वाहीमा पर्ने

विराटनगर, १६ साउन । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले न्यूनतम पारिश्रमिक प्रदान गर्न विगतमा जस्तो कसैले आलटाल गर्न नपाउने बताए । विराटनगरमा आयोजित अन्तरक्रियामा बोल्दै विगतमा सरकारले तोकेको न्य्ुनतम पारिश्रमिक नपाएको धेरै गुनासाहरु आए तर अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाएका छन् । औद्योगि�. . .


विराटनगर न्यूरो अस्पतालका डाक्टर रोका सिंगापुरमा सम्मानित

विराटनगर, १६साउन । विराटनगर १० मा रहेको न्यूरो अस्पताल विराटनगरका डाक्टर यमबहादुर रोका सम्मानित भएका छन् । पूर्व क्षेत्रमा पहिलो पटक टाउकोको शल्यक्रिया गर्ने चिकित्सक मात्र नभई टाउकोको सवैभन्दा बढी सफल शल्यक्रिया गर्ने चिकित्सकको रुपमा परिचित रोका सिंगापुरमा सम्मानित भएका हुन् । सिगांपुरमा आयोज�. . .


साउन १५ मा आश्रमका आमाहरुलाई खिर

विराटनगर, १५ साउन । साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । कसैले घरमा नै खिर खाएर यो पर्व मनाए भने कतिले होटल तथा रेष्टुराँ तिरै तयार भएको खिर खाएर यो दिनको स्मृति मेटे होला । तर विराटनगरका १० महिलाहरुले मिलेर भने आश्रममा रहेका वृद्धा आमाहरुलाइ खिर खुवाएर यो पर्व मनाएका छन् । विराट�. . .


नेपाली कांग्रेसकाे विराटनगरमा बृहद बिरोध सभा , महङ्गी र कर वृद्धि मुख्य मृद्दा

विराटनगर, १५ साउन । नेपाली कांग्रेसले विराटनगरमा बृहद बिरोध सभा गरेको छ । बिराटनगरको बिरेन्द्र सभागृहबाट निकालेको र्याली बिराटनगरको महेन्द चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो । लामो समयसम्म नेपाली जनताले दुःख पाएको छ तर लोकतन्त्र पछि देश संघीयतामा जाँदा पनि जनताले सास्ती बाहेक केही पाउन नसकेको. . .


मोरङको बुधनगरमा आइसीपी निर्माण कार्य सुस्त , ५२ प्रतिशत मात्रै काम भयो

 विराटनगर साउन १५। मोरङको बुधनगरमा एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी) निर्माण कार्य सम्पन्न हुन बिलम्ब हुने भएको छ । भारततर्फ जोगवनीमा दुई वर्षअघि नै आइसीपी निर्माण भएर सञ्चालन आएपनि बुधनगरमा भने सुस्त गतिमा निर्माण भइरहेकोले ढिला हुने देखिएको हो ।नेपालतर्फ पनि दुई वर्षभित्रै निर्माण सम्पन्न गर्न�. . .


सप्तरीमा रोपाईकै समयमा रासायनिक मलको अभाव , किसान परे मारमा

राजविराज साउन १५ । जिल्लामा धान रोपाइँको क्रम चलिरहेका बेला अहिले रासायनिक मलको अभाव भएको छ । साउनको दोस्रो सातासम्ममा समेत पर्याप्त वर्षा नहँुदा किसान मारमा परेका छन् भने चर्को घाम र प्रचण्ड गर्मीका कारण धानको बीउ सुक्न थालेको छ । मोटर, पम्पिङसेटको भरमा अहिले धान रोपाइँ भइरहेको अवस्थामा समयमा पानी �. . .


विराटनगरमा सरकारविरुद्ध कांग्रेसको विरोधसभा यस्तो थियो !

बिराटनगर साउन १५ , विराटनगरमा सदन र सरकारमा दुईतिहाई बहुमतको दम्भविरुद्ध भन्दै नेपाली कांग्रेसले विरोधसभा सपन्न गरेको छ । विराटनगरको विरेन्द्र सभागृहबाट सुरु भएको र्याली कांग्रेसका कार्यकर्ता तथा शुभचिन्तकसहित विराटनगरको विभिन्न भागको परिक्रमापछि स्थानीय जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थि�. . .