समाचार

लियो सप्ताव्यापी कार्यक्रम अन्र्तगत लियो ईनोभेटिभद्धारा रत्तदान

प्रेम देवान विराटनगर २७ मंसिर । लियो क्लव आफ विराटनगर ईनोभेटिभले लियो सप्ताव्यापी कार्यक्रम अन्र्तगत पहिलो दिन रक्तदान कार्यक्रम गरेर सुरुवात गरेको छ । लियो क्लव अफ विराटनगर ईनोभेटिभले रत्तदान जिवनदान भन्ने नाराको साथ विराटनगर लाईफ गार्ड हस्पीटलमा आज रक्तदान कार्यक्रम गरेको जानएको छ । उक्त रक्तद�. . .


क्यान फेडेरेसन माेरङकाे नयाँ समिति चयन

फेडेरेसन अफ कम्प्युटर एशाेसिएसन नेपाल माेरङकाे नयाँ जिल्ला कार्यसमिति चयन भएकाे छ । कम्प्युटर एशाेसिएसन नेपाल विघटन भइ फेडेरेसनकाे रूप लिए पछि मंसिर २५ गते बसेकाे पहिलाे साधरणसभाबाट उक्त कार्यसमिति चयन भएकाे छ । अधिवक्ता श्री रूपेश काेइराला,  श्री राजकुमार ठाकुर र शाैरभ गाेल्छा सम्मिलित ३ सदस्सिय �. . .


उर्लाबारीको  एउटा यस्तो परिवार, जसलाई राज्यले चिन्दैन

‪ गोविन्द पोख्रेल, उर्लाबारी उर्लाबारीलाई शत्प्रतिशत जन्मदर्ता घोषणा गरिएपनि एउटा यस्तो परिवार फेला परेको छ, जहाँ ६ सन्तानको जन्मदर्ता त परै जाओस् उनीहरुको वास्तविक नाम नै छैन । अनौठो लाग्ने उनीहरुको नाम भने केवल ‘हाँसीमजाक’ गर्नका लागि मात्र छ । उर्लाबारी–१ किसान चौकमा एउटा टहरोमा बस्दै आएका वीर�. . .


रुपनी-राजविराज सडक खण्डमा बस दुर्घटनामा ५ जना घाइते

सप्तरी, मंसिर २५ सप्तरी जिल्लाको रुपनी-राजविराज सडक खण्डमा बिहिबार राती बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। घाइतेहरुमा सप्तरी राजविराज नगरपालिका २ बस्ने ४५ वर्षिय हरि नारायण दास, सोही स्थान बस्ने २९ वर्षिय सरोज कुमार ठाकुर, सप्तरी जमुनीमध्येपुरा ५ बस्ने ४० वर्षिय छोटेलाल साह, ४५ वर्षिया अनादेव�. . .


झापामा हात्ती आतंक, चार घरमा क्षती

झापा, मंसिर २५ झापा जिल्लाको गरामनी ३ स्थित देउनिया बस्तीमा गएराती एउटा जंगली हात्ती आई चार घरमा क्षती गरेको छ। हात्तीले गरामनि ३ का राजु परियार, कमला परिया, लिखिराम मुर्मु र बन्दु उरावको घरको टाटी बेरा भत्काएको हो। उनीहरूको घरभित्र रहेको खाधान्नसमेत नष्ट भएको छ। घर भत्किंदा उनीहरुको करिब एक लाख बराबर. . .


कोलकतामा नेपाली कलाको वान्समोर

सुमन तिमल्सिना कोलकता (भारत) मंसिर २४ हिमाललाई ढाक्यो कान्छा हिउँको पछ्यौरीले...... पिरतीको भाका बोल्छ फुल मञ्जरीले ।।.... पितीको खिल गढ्यो तिम्रो गलबन्दीमा चोखो माया साँचेकी छु मैले चौबन्दीमा ।। अन्जु पन्तले गाउनु भएको यो गितमा छम्छमी नृत्य गरि रहेकी मोरङ झोराहाट की अनु श्रेष्ठ भारतको कोलकतामा आयोजना �. . .


लायन्स र लियो क्लब ग्रीनसिटीका पदाधिकारीको पदस्थापन

प्रेम देवान विराटनगर, २४ मंसिर । लायन्स क्लब अफ विराटनगर ग्रिनसिटी र लियो क्लब अफ विराटनगर ग्रिनसिटीका नवनिर्वाचित पदाधिकारीहरुलाई बुधबार एक कार्यक्रमकाबीच पदस्थापन गराइएको छ । विराटनगरमा भएको कार्यक्रममा नवनिर्वाचित लायन्स क्लब अफ विराटनगर ग्रिन सिटीका अध्यक्ष शीतला सुब्बा र लियो क्लब ग्रिन स. . .


राजघाटमा वडा भेला सुरु

विजय धिमाल राजघाट २३ मंसिर मोरङको राजघाटमा पुराना विकास निर्माणका कार्य पुरा गर्न र विकासका नयाँ कार्य योजना वनाउने उद्देश्यका साथ बुधवार देखि वडा भेला सुरु गरेको छ । बुधवार देखि वडा नम्बर १ बाट सुरु भएको वडा भेला पौष २ गते सम्पन्न् हुनेछ । राजघाट गाविसमा नौ वटा वडाहरु छन् । प्रत्येक वर्ष हुने वडा भेला. . .


झापामा चिया उधोगमा आगलागी, एक करोड बराबरको क्षती

झापा, मंसिर २३ गते। झापा जिल्लाको भद्रपुर नगरपालिका ४ स्थित खुश्वु चिया उधोगमा बुधबार दिउँसो आगलागी भएको छ। आगलागीबाट अन्दाजी एक करोड बराबरको क्षती भएको छ। उधोगमा रहेको कोल्ड हिटरबाट आगो सल्किएर आगालगी भएको बुझिएको छ। आगालागीबाट उधोगको डायल मेशीन जल्नुका साथै स्टोरमा राखिएको चार पचास बोरा चियापत. . .


कोशी अस्पतालमा ड्युटीमा पनि डाक्टर बस्दैनन

बिराटनगर मंसिर २४, बिराटनगर स्थित  कोशी अञ्चल अस्पतालमा डाक्टरहरूले आफ्नो ड्युटीमा समेत अस्पतालमा नबस्ने गरेको पाईएको छ । उपभोक्ताबादी सस्था पब्लिक फोरमले गरेको अनुगमनका क्रममा अस्पतालमा डाक्टर नबस्दा सघन उपचारकालागि आएका बिमारीलाई अन्य अस्पतालमा रिफर गरिदै आएको खुलासा भएको हो । यसका साथै अस्पता. . .


बिराटनगरमा कविता गोष्ठी

बिराटनगर मंसिर २४, बिराटनगरमा बुधबार स्वतंत्र मधेसी समाज, राष्ट्रीय मुस्लिम संघर्ष गठबंधन र मिथिला सेवा समिति को आयोजना मा आज सम्पन्न भएको कवि गोष्ठी तथा मुशायरा कार्यक्रम को आयोजना गरेको छ । सधै भाषण र आन्दोलन भईरहने महाबिर चोकमा बुधबार भने विभिन्न कविका कविताले माहोल साहित्यिक भएको थियो ।. . .


शहरी क्षेत्रमा सौर्य उर्जाप्रती सर्वसाधारणको आकार्षण बढ्दै

प्रेम देवान मंसिर, २३ विराटनगर लामो समय सम्म भारतको अघोषित नाकावन्दी र उर्जा संकटका कारण शहरी क्षेत्रमा सौर्य उर्जाप्रती सर्वसाधारणको आकार्षण बढ्न थालको छ । इन्धनको अभाव र बढदो लोडसेडिंङका कारण सोलार होम सिस्टम प्रती आकार्षण वढेको हो । सर्वसाधारणको आकार्षण वढेसंगै सोलारको विक्रि समेत बढन थालेको ह�. . .