समाचार

धनकुटाकाे महालक्ष्मीमा चक्कु प्रहारबाट एकजनाकाे हत्या

धनकुटा,  ६  जेठ ।  धनकुटाको महालक्ष्मी नगरपालिका-२ मारेक माझगाउँमा आज चक्कु प्रहारबाट १ जनाको हत्या भएकाे छ । आईतवार  महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने बर्ष २२ को सन्तोष थम्फरा लिम्बु र महालक्ष्मी नगरपालिका-२ बस्ने बर्ष २५ को घनेन्द्र होहङवा लिम्बु बिच सामान्य बादबिबाद हुँदा घनेन्द्रले रिशको आ�. . .


झापामा हदबन्दी छुटको जग्गा कानुन विपरीत धमाधम बिक्री

झापा, ६ जेठ । झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा भएको छ । झापामा चिया खेतीका लागि हदबन्दी छुट भएको हजारांै बिघा जमिन प्रचलित ऐन, नियम र कानुनविपरीत सञ्चालकले आफूखुसी प्रयोग र अपचलन गर्दै आएको पाइएको हो । झापा बिर्तामोडको न्यू गिरी एन्ड सन्स टी स्टेट प्र. . .


शव बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

महाेत्तरी, ६ जेठ ।  काठमाडौंबाट शव बोकेर महोत्तरीको खयरमारातर्फ जाँदै गरेको एम्बुलेन्स बर्दिवास–१ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्। बा८च ८७४९ नम्बरको एम्बुलेन्स पूर्वपश्चिम राजमार्गमा ना७ख ६७६५ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको जिल्ला ट�. . .


मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने :सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं , ६ जेठ ।  सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मिडिया काउन्सिल विधेयक संशोधन गर्न सकिने बताएका छन्। पार्टीनिकट अगुवा पत्रकारसँग पार्टी कार्यालय धुम्बाराहीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले विधेयकमा रहेको दण्ड जरिवानालगायत विषय संशोधन गरेर जान सकिने धारणा राखेका हुन्। �. . .


कालिका र पप्पु कन्स्ट्रक्सनले ठेक्कामा प्रतिश्पर्धा गर्न नपाउने

काठमाडौं, ६ जेठ । मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याई गरेको आरोप लागेका ठेकेदार कम्पनी सिटीसीआई कालिका र पप्पु कन्स्ट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिश्पर्धा गर्न नपाउने भएका छन् । सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठ�. . .


उदयपुरकाे लामिडाँडामा सिमेन्ट बाेकेकाे टिपर दुर्घटना, दुईजनाकाे मृत्यु

उदयपुर, ५ जेठ । उदयपुरको कटारी नगरपालिका-१४ घुर्मी-कटारी सडकखण्डको लामीडाँडा भन्ने स्थानमा आज ट्रिपर दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ । मिर्चैयाबाट सोलु हाईड्रोपावरको लागि सिमेन्ट बोकेर जाँदै गरेको मुस्कान कम्पनीको बा ४ ख ७००० नम्बरको ट्रिपर ब्याक गर्ने क्रममा सडक देखी करिब १५ सय मिटर तल दादु�. . .


प्रदेश १ मन्त्री परिषद् निर्णय : प्रदेश सभाको चौथो अधिबेशन आगामी जेठ १३ गतेलाई आब्हान

विराटनगर, ५ जेठ । प्रदेश १ मन्त्री परिषदको बैठकले प्रदेश सभाको चौथो तथा बजेट अधिबेशन जेठ १३ गते बोलाउने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रोत्साहन भत्ता प्रदान गर्ने सम्बन्धमा प्रदेश लेखा नियन्त्रकको कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई कार्यसम्पादन सूचकांकको आधारमा प्रोत्साहन भत्ता दिने न�. . .


विराटनगमा प्रदेश १ भित्रका १२ जना अपांगता भएका ब्यक्तिलाई कृतिम सामग्री हस्तान्तरण

विराटनगर, ५ जेठ ।  प्रदेश १ सामाजिक विकास मन्त्रालयको सहयोगमा सिबिआरले विभिन्न १२ जना अपांगता भएकालाई कृतिम सामग्री हस्तान्तरण गरेको छ। मन्त्रालयले आइतबार एक कार्यक्रम गरी शारीरिक अपांगता भएकी इलामको माङ्सेवुङ ४ सिङ्फेरे गाउँमा जन्मिएकी मनिहाङ्मा साम्बालाई कृतिम खुट्टा, मोरङ रंगेलीका कमल हस्ताल�. . .


पूर्व भलिवल प्रशिक्षकको गुम्यो दुवै मृगौला, विराटनगरकाे नाेवेल अस्पतालमा उपचार हुँदै

विराटनगर, ५ जेठ । कानेपोखरी गाउँपालिका वाड नम्बर १ का पूर्व भलिवल प्रशिक्षक केदार कट्वालको २ वटै मिर्गौलाले काम गर्न छाडेपछि उनी अस्पताल भर्ना भएका हुन् । विराटनगरको नोबेल टिचिङ हस्पिटलमा डाईलासिस गरिरहेका कट्वालको दुवै मृगौला फेर्न १२ देखी १५ लाखसम्म लाग्ने चिकित्सकहरुले बताएका छन् । कट्वाललाई ह�. . .


६ लेन सडक परियोजनाको लापर्वाही पुर्ण काम, सडक बिचको पोलमै कालोपत्रे

विराटनगर, ५ जेठ । ६ लेन परियोजनामा चरम लापरवाही रुपमा काम भएको पाईएको छ । बिराटनगरको रानी देखि धरासम्मको ६ लेन सडक परियोजनाले गरेको भएपनि धेरै कामहरु लापरवाही पुर्ण भएको स्थानीलयले बताएका छन् । निर्माण भएका संरचनाहरु पनि ईन्जिनियरिङ भन्दापनि ठेकेदारको आफुखुसी बनाएको पाईन्छ । २०७०सालदेखि निर्माण शु�. . .


बिराटनगरमा गर्मी बढ्यो , आज ३६ डिग्री सेल्सियस तापक्रम

बिराटनगर जेठ २२ , बिराटनगरमा केहि दिन यता गर्मि निक्कै बढेको महशुस गर्न थालिएको छ । आज (आइतबार ) बिराटनगरको मौसम ३६ डिग्री सेल्सियस तापक्रम रहेको छ । चर्को गर्मीको कारण बिराटनगर बजार सुनसान रहेको  छ । दिउँसो तातो हावाले गर्दा मानिसहरुलाई आफ्नो काम गर्न वा बाहिर निस्किन समेत गाह्रो हुने गरेको छ । बिगत क�. . .


प्रदेश नम्बर १ : छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ३ घाइते

सुनसरी जेष्ठ ०५ । १ नम्बर प्रदेशका २ छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको मेचीनगर नगरपालिका-१२ कालीझोडामा शनिवार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको मे ९ प १७८४ र विपरित दिशाबाट आउँदै गरेको मे ४ प ८१८६ नम. . .