समाचार

बिर्तामोडकाे एनएमबी बैक भित्रैबाट लुटियो सेवाग्राहीको १७ लाख रुपैयाँ

बिर्तामोड,११ कात्तिक ।झापाको बिर्तामोडमा रहेको एनएमबी बैकको शाखा कार्यालयबाट १७ लाख रुपैयाँ चोरी भएको छ । आज दिउँसो सेवाग्राहीसँग रहेको रकम बैंक भित्रैबाट एक व्याक्ति लुटिएका हो । बिर्तामोड नगरपालिका ४ का सरस्वता गुरुङले जम्मा गर्न लगेको १७ लाख नगद लुटिएको झापा प्रहरीले जनाएको छ । झोलामा रकम लिएर रक. . .


एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय भोजपुर दिङ्गलामा

भोजपुर कार्तिक ११ . एनआईसी एसिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको षडानन्द नगरपालिका दिङ्गला शाखाको षडानन्द नगरपालिकाका प्रमुख (मेयर) विरबल राईले शुक्रवार भव्य समारोहबीच उद्घाटन गरेका छन् । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६४ शाखा कार्य. . .


विराटनगरबाट शुरु भयो प्रदेशमा समुदाय-प्रहरी समझदारी कार्यक्रम ! यस्ताे छ अभियान

विराटनगर, ११ कात्तिक । विराटनगरबाट आज देखि एक नम्बर प्रदेशमा अभियानको रुपमा समुदाय प्रहरी समझदारी कार्यक्रम शुरु भएको छ । बिराटनगरमा रहेको आदर्श माध्यामिक बिद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गरी एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईद्धारा गमल. . .


मालपोत कार्यालय इनरुवामा आजबाट अनलाइन सेवा, लेखापढी व्यवसायी आन्दोलनमा

अमर काफ्ले इनरुवा,कार्तिक ११ । भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा अनलाइन सेवा सुरु भएको छ । मालपोत कार्यालय इनरुवाले आजबाट अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले अनलाइन सेवाको शुुभारम्भ गर्नुृभएको हो । सेवा प्रारम्भ हुने सुन�. . .


अस्थायी कर्मचारीको धर्ना सुरु, माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी

काठमाडाैँ, ११ कात्तिक । अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्वतः स्थायी गर्न दवाव दिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना सुरु गरेका छन् । स्वतः स्थायी गर्नुपर्ने मागसहितको ज्ञापन पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई बुझाउन आईतबार मन्त्रालय पुग. . .


विकिपिडियाको जनचेतनामूलक कार्यक्रम बिराटनगरमा सम्पन्न

बिराटनगर कार्तिक ११ , विकिमिडिया अन्तर्गतको प्रोजेक्ट विकी लभ्स भिलेजको जनचेतना मुलक कार्यक्रम बिराटनगरमा सम्पन्न भएको छ । एडुमार्क इडुकेसनको हलमा आयोजना भएको कार्यक्रममा विकिपिडिया के हो र कसरी यसबाट फाइदा लिन सकिन्छ साथै आफ्नो गाउँठाउँलाई कसरी विकिपिडियामा समावेश गर्न सकिन्छ भन्ने बारे जानकरी �. . .


उदयपुरको पहाडी क्षेत्रका विद्यालयमा शिक्षक अभाव

गाईघाट, रासस । उदयपुरको पहाडी क्षेत्रका सरकारी तथा सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । जिल्ला शिक्षा एकाई समितिका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये पहाडी क्षेत्रका मुख्य चार स्थानीय तहका विद्यालयमा विषयगत शिक्षक नहुँदा विद्यार्थी पठनपाठनमा समस्या हुँदै आए�. . .


महोत्तरीमा करेन्ट लागेर एकको मृत्यु

महोत्तरी, ११ कात्तिक । महोत्तरीको जलेश्वर नगरपालिका–५ मा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा नगरपालिकाको बिसनपुर बस्ने मातवर राउतका छोरा १५ वर्षीय रोहित राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए। आफ्नै घरको आँगनमा रहेको पानी त�. . .


विराटनगर अस्पतालमा दुई शिशुको मृत्यु, किन मर्छन् शिशुहरु लापरवाही कस्काे ?

 विराटनगर, ११ कात्तिक । विराटनगरमा रहेको बिराटनगर अस्पताल प्रा.लि.मा एकै रातमा २ शिशुको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरवाही भएको आरोप लगाएका छन् । गएराती उपचारको क्रममा सप्तरी र सुनसरीका २ शिशुको मृत्यु भएको हो ।गत बुधवार सामान्य समस्या कब्जियतको समस्या देखिएर अस्पताल भर्ना गराएका सुनसरीको देवा. . .


सप्तरीमा खानेपानीको समस्या , अशुद्ध पानी पिउन बाध्य जनता

राजविराज, कात्तिक ११। सप्तरीको बोदेबरसाइनमा खानेपानीको समस्याले स्थानीय बासिन्दा अशुद्ध पानी पिउन बाध्य भएका छन् । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा पर्ने उक्त ठाउँमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको छ । सो बजार क्षेत्रलगायत आसपासका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा �. . .


विष खुवाएर आमाले गरिन् अाफ्नै छोराको हत्या

दैलेख, ११ कात्तिक । दैलेखको महावु गाउँपालिका–१ बाँसीमा एक महिलाले आफ्नै नाबालक छोराहरुलाई विषादी खुवाएकी छिन् । आमाले आफ्नै छोरालाई विष खुवाउँदा नाबालक छोराको मृत्यु भएको छ । ती महिलाले आफ्नै छोरालाई विषसेवन गराउँदा सात वर्षीया बालक आयूष नेपालीको मृत्यु भएको हो ।अन्दाजी २४ वर्षीया कल्पना नेपालील�. . .


गरिखानेको कथा : मौरीपालनबाट १८ लाख आम्दानी गर्दै टीकाराम

कुश्मा । मोदी गाउँपालिका–२ देउपुरका ६७ वर्षीय टीकाराम तिमिल्सिनाले मौरीपालनबाट गतवर्ष रु १५ लाख र मौरीसहितको घार बिक्रीबाट तीन लाख गरी १८ लाख आम्दानी गरेको गरेका छन् । विसं २०५७ देखि व्यावसायिक मौरीपालन थालेका उनको ६२ वटा घारमा मौरी छ । ‘जसले मह काढ्छ उसैले हात चाट्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै ति�. . .