पाँचथर, ६ जेठ । फिदिम नगरपालिका–१४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको मन्तब्य राख्ने क्रममा मृत्यु भएको छ । विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाई तथा नव नियुक्त शिक्षक फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तब्य राख्ने क्रममा उनको मृत्यु भएको हो । कार्यक्रममा मन्तब्य र. . .
विराटनगर, ६ जेठ । विराटनगरमा राजनितिक संग्रहालय स्थापनाका निम्ति सम्भाब्यता अध्यनगर्न गठित कार्यदलले बिभिन्न सरोकारवालाहरुसँग सुझाव लिने कामलाई तिब्र पारेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ले गठन गरेको कार्यदलले विभिन्न चरणका आन्दोलनमा सहभागि भएका विराटनगरका अग्रज ब्यक्तित्वहरुसंग छलफल �. . .
विराटनगर ६ जेठ । विराटनगर महानगरमा नेपाल नर्सिङ संघ मोरङको भबन बन्ने भएको छ । विराटनगर वडा नम्बर ४ मा बन्ने भवनको शिलान्यास सोमवार विराटनगर महानगरका मेयर भीम पराजुलीले गरेका हुन् । नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले उपलब्ध गराएको १० धुर जग्गामा ४ कोठे भवन बन्न लागेको हो । शिलान्यास कार्यक्रममा ब. . .
खाँदबारी, ६ जेठ । संखुवासभाको खाँदबारी लगायत स्थानमा सोमबार आएको हावाहुरीबाट लाखौंको क्षति भएको छ । दिउसो ३ बजे तिरबाट सुरु भएको हावाहुरीले विभिन्न ठाउँका घरका छानो तथा पाली उडाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक श्याम सारु मगरका अनुसार हावाहुरीबाट यकिन कति क्षति भयो भन्नेबारे अनु. . .
काठमाडौं, ६ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मार्दिन्छु भनेर कमेन्ट’ गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका लालबहादुर तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो । महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार उनले केही दिनअघि ग�. . .
विरारटनगर, ६ जेठ । बिराटनगरमा असिना पानी परेको छ । ५ बजेर ४५ मिनेट पछि सामान्य असिना पानी पर्न शुरु भएको हो । मौसम पुर्बानुमान महाशाखाका अनुसार आज साँझ मध्य तथा पुर्बी क्षेत्रमा बर्षाको सम्भावना रहेको थियो । हावाहुरी सहित आएको असिना पानीले दिनभरीको गर्मी पछि राहत मिलेकाे छ । मेघ गर्जन सहित शुरु भएको �. . .
लमजुङ, ६ जेठ । जंगलको विषाक्त च्याउ खाँदा लमजुङमा तीन जनाको मृत्यु भएको छ । जंगली च्याउबाट गम्भीर बिरामी परेका क्व्हालोसोंथर गाउँपालिका–९ गिलुङका ५० वर्षीय सुलबहादुर क्षेत्री, उनका १२ वर्षीय छोरा मन्तोष क्षेत्री र छिमेकी १० वर्षीय साजन क्षेत्रीको मृत्यु भएको हो । सुलबहादुरकी श्रीमती सरिताको काठमा. . .
काठमाडौं । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहेतापनि दिउँसो वा साँझ पख पहाडी भेगमा आंशिकदेखि सामान्य वदली रही केही स्थानमा मेघ गर्जन सहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यत. . .
ओखलढुङ्गा, जेठ ६ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताएका छन् । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताएका हुन् । केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको. . .
बिराटनगर जेठ ६ , मोरङको विराटनगर महानगरपालिका-११ शनि मन्दिर नजिकबाट प्रहरीले लागूऔषध सहित आज २ जनालाई पक्राउ गरेको छ । बिहान साढे ८ बजेको समयमा सि.आर.भी. केसलियाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित ईटहरी उप-महानगरपालिका-४ बस्ने वर्ष ३४ को सुवाष घिमिरे र बर्ष २५ को अनिष श्रेष्ठलाई पक्राउ गरेको हो । उनीह�. . .
किरण पौड्याल इलाम– सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्याएर बलात्कार गरे । सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच. . .
मोरङ जेठ ६ , ‘आफ्नो गाउँ आफै बनाऔँ सडक खोतल्ने होइन, घोरेटो बाटो बनाऔँ, डोजर घटाउ र झम्पल बढाऔँ’ भन्ने सन्देशका साथ प्रदेश नं १ को योजना आयोगले दिशानिर्देशनात्मक आवधकि योजना तयार पारेको छ । प्रदेशलाई समृद्ध र सुखी बनाउन तथा प्रधानमन्त्री रोजगार कार्यत्रमलाई मूर्तरुप दिन पनि योजनाले मद्�. . .