विराटनगर, ३० भदौ । विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको अल्फाबिटाले पूर्वको तीन सहरमा शैक्षिक मेला गर्ने भएको छ । ‘अल्फाबिटा स्टडी एब्रोड क्यारियर फेयर २०१८’ नाम दिएको शैक्षिक मेला विराटनगर, धरान र इटहरीमा गर्ने गर्ने तयारी भएको हो । अल्फाबिटाले विराटनगरमा शन�. . .
विराटनगर, ३० भदौ । विराटनगर ७ मा रहेको बालमन्दिर आधारभूत विद्यालयलाई माईक र साउण्ड बक्स प्रदान गरिएको छ । विराटनगर राउण्ड टेवल ५ विएसआरटी १८ ले बाल दिवसको अबसरमा सयुक्त रुपमा माईक र साउण्ड बक्स विद्यालयलाई प्रदान गरेका छन् । विद्यालयलाई बालदिवसको अबसर पारेर शुुक्रबार विद्यालयका २ सय विद्यार्थीलाई व�. . .
विराटनगर ३० भदौ । विराटनगर महानगर भित्रका ७५ वटा सामुदायिक विद्यालयहरुलाई फोहर संकलनका लागि डस्टविन प्रदान गरिएको छ । नेपाल स्वच्छ वातावरण महाअभियान तथा विश्व सरसफाई दिवसको सप्ताहव्यापी समापन कार्यक्रमका अवसरमा डस्टविन वितरण गरिएको हो । विराटनगरका संस्कृत पाठशाला, मदर्सा तथा सामुदायिक विद्यालय�. . .
विराटनगर, ३० भदौ । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको बिरोधमा उनको परिवारको न्यायको लागि मुलुकभर यतिबेला आवाज उठिरहेको छ । देशका हरेक शहरमा यतिबेला बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका लागि शनिबार प्रदर्शन भएका छन् । विराटनगरमा पनि ‘निर्मला पन्तको समर्थनमा याय म�. . .
विराटनगर, ३० भदाै । विराटनगरका ख्यातीप्राप्त उद्योगी महेश जाजु र पवन सारडाको संयुक्त लगानीमा उत्पादित बिस्कुट ‘गुडलाइफ’ मा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग हुने गरेको खुलासा भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य कार्यालय विराटनगर, गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय विराटन. . .
विराटनगर, ३० भदौ । विर्तामोड युनाइटेड मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा जारी दोस्रो डाँगीहाट अन्तराष्ट्रिय आमन्त्रण बुद्ध एयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । लक्ष्मीमार्ग स्थित मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा रेड हर्स क्लब इलामलाई ३–२ गोल अन्तरले निराश ब�. . .
विराटनगर, ३० भदाै । नाटकमा हजुर आमाको भूमिका निर्वाह गर्दै आएकी निराशा ढुंगेल १२ कक्षामा पढ्छिन् । उनले नाटक पर्खाल र घर भित्रको अर्को घरमा आमाको भूमिका निर्वाह गरेकी छिन् । नाटकमा हरेक आमाको भूमिका उनको जिम्मेवारीको विषय बन्ने गर्छ । तर, उनी उमेरले बल्ल १७ वर्षकी मात्र भएकी छिन् । विगत ३ वर्ष पहिलादेख. . .
विराटनगर, ३० भदौ । सम्झौता अघि नै निमार्ण कार्य पुरा गर्ने तयारीको साथ दक्षिणी क्षेत्रमा सडक निर्माणको काम शुरु भएको छ । रमण भूमी जेबी कन्र्टक्सनले मोरङको दक्षिण सिमा नाका हुँदै पूर्व पश्चिम राजमार्ग जोड्ने खडक निमार्ण काम धमाधम भएको हो । दक्षिणी ग्रामिण वस्तीका वासिन्दालाई मुख्य राजमार्गको पहुँचमा . . .
विराटनगर, ३० भदौ । उद्योग संगठन मोरंग एक प्रतिनिधी मण्डल भाद्र ३० गते चीनको छेन्दुमा हुने सिचुवान साउथ एशिया बिजनेश राउण्ड टेबल कन्सफ्रेन्समा सहभागिता जनाउन टोली जाने प्रस्थान गर्ने भएको छ । संगठनमा निवर्तमान अध्यक्ष मुकेश उपाध्यायको नेतृत्वमा संगठनका उपाध्यक्ष प्रदीप मुरारका, राजकुमार गोल्छा, का�. . .
काठमाडौं, ३० भदाै । आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको समाचार आजको नेपाल समाचारपत्रले खबर छापेको छ । संविधनको धारा १२८ �. . .
राजविराज, भदौ ३० । सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुुबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । हालसम्म कन्चनरूप नगरपालिका वडा नम्बर–७ का १४ वर्षीय दिवस बस्नेत, वडा नम्बर–३ का १४ वर्षीय किशोर राम, वडा नम्बर–९ का १४ वर्षीय आमोदकुमार राम र वडा नम्बर–४ की ६० वर्षीया बलसालदेवी सरदारले ज्यान गुमाइसकेका छन् । �. . .
बिराटनगर भदौ ३० , निर्मला पन्तको बलात्कार पछी हत्या भएको यतिका दिन सम्म पनि हत्यारा पक्राउ गर्न सरकार असफल भएको भन्दै निर्मलालाई न्यायको लागि आज देशभर दवाब दिन बिभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । बिराटनगरमा पनि निर्मला पन्तको हत्यारालाई कारवाही गर्न दवाब दिन आज बिराटनगरको ट्राफिक चोकमा बवाबका �. . .