समाचार

प्रदेश १ सरकारले १४ जिल्लामा एकैदिन छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने, यस्तो छ तयारी

विराटनगर, २६ फागुन । प्रदेश १ सरकारले छुवाछुत मुक्त प्रदेश अभियान संचालन गर्ने भएको छ । आगामी चैत १५ गते १४ जिल्लामा नै एकैदिन एकै समयमा कार्यक्रम गर्न लागको छ । जातीय उत्पीडन विरुद्धको दिवसको सन्दर्भ पारेर कार्यक्रम गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आईतवार सामाजिक विकास मन्त्रालयम�. . .


जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने , ६ करोड ७० लाख लागत

अमर काफ्ले, इनरुवा , फाल्गुन २६ । जिल्ला प्रहरी कार्यालय सुनसरीको नयाँ भवन निर्माण हुने भएको छ । ६ करोड ७० लाख १३ हजार ६ सय ९२ रुपैंया ४३ पैशामा निर्माण गर्न लागिएको भवनको औपचारिक रुपमा शिलान्यास गरिएको छ । एक नम्वर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केदार रिजालले जिल्ला प्रहरी कार्यालय हात�. . .


मुख्यमन्त्री शेरधन राईले भने “प्रदेश नं १ लाई खेलकुदको राजधानी बनाईन्छ”

फिक्कल फाल्गुन २६ ,  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो प्रदेशलाई खेलकुदको राजधानीका रुपमा विकास गरिने बताउनुभएको छ । इलाममा आजबाट शुरु भएको माईभ्याली अन्तरराष्ट्रिय आमन्त्रण फूटबल प्रतियोगिताको उद्घाटनमा प्रदेशमा खेलकूदको विकासका लागि समाजका सबै क्षेत्रसँग सहयोगको अपिलसमेत गर्नुभयो. . .


ईथियोपियामा विमान दुर्घटना , १५७ जनाको मृत्यु

एजेन्सी। इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोप. . .


‘इन्ट्रेस्ट’ कार्यान्वयन गर्ने एनजिओ आइएनजिओलाई कारबाही कार्वाही गर्नु पर्ने

विराटनगर, २६ फागुन ।  सामाजिक सद्भाव खलबल्याउने र आवश्यकताभन्दा पनि आफ्ना इन्ट्रेष्टमा कार्यक्रमहरू संचालन गर्ने एनजिओ/आइएनजिओलाई राज्यले कडा कानुन बनाएर नियन्त्रण गर्ने प्रदेश १ का सांसदहरूले बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको नागरिक स�. . .


प्रदेश सभामा संघीय सरकारको आलोचना ‘प्रदेशलाई असफल बनाउन खोजियो’

विराटनगर, २६ फागुन । प्रदेश सभामा संघीय सरकारको आलोचना भएको छ । आईतवारको प्रदेश सभाको शुनयसमायमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले संघीय सरकारको कार्यशैलीले प्रदेश असफल बनाउन खोजेको आरोप लगाएका हुन् । राजाले प्रधानमन्त्रीको अधिकार खोसेर निरिह बनाएका थिए उन. . .


पाँचथरको कुम्मायक गाउँपालिकामा मन्त्रीले बोरिङ आयोजनाको औपचारिक उद्घाटन गरे

फिदिम, फागुन २६ गते । प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’ को अनुभूति गर्दैछन् । रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चर�. . .


विराटनगरमा साफ महिला फुटबल:नेपाल र भुटानबीच उद्घाटन खेल,सहिद रंगशाला मैदान तयार

विराटनगर फाल्गुन २६ । साफ महिला च्याम्पिसनसीप फुटबल प्रतियोगिता आयोजना हुने विराटनगरको सहिद रंगशाला मैदान तयार छ । काठमाडौं बाहिर पहिलो पटक हुन लागेको यो प्रतियोगिताको तयारी पनि निकै द्रूत गतिमा चलिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण रार्ईका अनुसार अब मैदानमा रेखांकन गर्नेबाहेक. . .


महिला हत्याकाे आराेपमा नेकपा नेता गुरुङ पक्राउ , हत्यापछि शव कोशीमा फालिएको आशङ्का

विराटनगर, २६ फागुन । मोरङको बेलबारी ४ बाट गत फागुन १७ गते शुक्रबार रातिबाट हराईरहेकी एक महिलाको स्थानीय नेकपाका नेताद्धारा हत्या गरी फालेकाे हुनसक्ने  प्रहरी अनुसन्धानबाट खुलेकाे छ । स्थानीय २६ बर्षिया रमिला राई गायब भएपछि सोही घटनाको अनुसन्धानका प्रहरीले बेलबारीका नेकपा नेता योगेन्द्र गुरुङलाई �. . .


प्रधानमन्त्रीले उद्घाटन गरेर पनि सर्वसाधारण हिड्न नपाएकाे झापाकाे मेची पुल

बिर्तामोड, २६ फागुन ।: दुई महिनाअघि प्रधानमन्त्री केपी ओलीले झापाको भद्रपुरस्थित मेची पुल उद्घाटन गर्दै भनेका थिए, ‘सरकार शिलान्यास मात्रै होइन। उद्घाटन र सञ्चालन पनि गर्छ। शिलान्यास हुन्छ काम हुँदैन भन्ने धेरैको आरोप छ। हामीले उद्घाटन पनि गरेर देखायौं। अब हाफपाइन्ट लगाएर खोला तर्नु पर्दैन।’ प्रध�. . .


इलाममा बाह्य पर्यटकलाई लक्षित गरेर हिल उड होटल एण्ड रिसोर्ट’ सञ्चालनमा

भद्रपुर, फागुन २६ गते । झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा चार करोड लगानी भइसके�. . .


विराटनगर महानगर मदिरा पसल सञ्चालनको अनुमति खोल्दै

विराटनगर, २६ फागुन । विराटनगर महानगरपालिकाले डेढ वर्षदेखि बन्द गरेको मदिरा पसल सञ्चालनको अनुमति पुनः खोल्ने तयारी गरेको छ । महानगरले नयाँ मदिरा पसल सञ्चालनमा प्रतिबन्ध लगाउँदा पुराना पसलहरूको अनुमतिपत्र (लाइसेन्स) कालोबजारीमा विक्री हुन थालेपछि यस्तो प्रक्रिया थालिएको हो । महानगरपालिकाको गत भदौ�. . .