विराटनगर, ३१ भदौ । एक नम्बर प्रदेश सभामा प्रदेश १ को सुशासन गर्न बनेको बिधेयक २०७५ माथि शैद्धान्तिक छलफल शुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बिधेयकको बारेमा प्रस्ताव राखेका थिए । प्रस्तावको बिषयमा शैद्धान्तिक छलफल शुरु भएको हो । छलफलको क्रममा ७ जना सांसदहरुले सुझाव दिएका छन. . .
विराटनगर, ३१ भदौ । सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका डिएसपी प्रजित केसी उच्च अदालत विराटनगरद्धारा सादा तारेखमा रिहा भएका छन् । केसीले सनम शाक्य हत्या तथा सुनको चोरी पैठारी तथा निकासीमा संलग्नता रहेको भन्दै जिल्ला अदालतले पुर्पक्षको लागि. . .
विराटनगर ३१ भदौ । विराटनगर ९ मा रहेको एम्स कलेजमा पहिलो पाईला नामक सामाजिक सस्थाले नेतृत्व विकास तथा क्षमता अभिवृद्धी सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ । युवा वर्गमा भएको भित्री क्षमता अभिवृद्धीलाई कसरी अगाडी बढाउन सकिन्छ तथा आम जनमानसमा कसरी नेतृत्वदायी भुमिका निर्वाह गर्न सकिन्छ भन्ने विषयमा . . .
प्रेम देवान/ अाेबी विराटनगर, ३१ भदौ । भारतको आग्रामा हुन लागेको ४६ औं संस्करणको एसियन स्कुल यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई विराटनगरबाट भव्य रुपमा विदाई गरिएको छ । नेपालका विभिन्न जिल्लाबाट छनौटका २० खेलाडी र आठ अफिसियल सहितको २८ सदस्यीय टोलीलाई आईतबार. . .
प्रेम देवान विराटनगर ३१ भदौ । महिला अधिकारको क्षेत्रमा कार्यरत महिला मानव अधिकार रक्षकहरुले विराटनगरमा रहेका एक नम्बर प्रदेश संसद भवन अगाडी बसेर धर्ना दिएका छन् । पछिल्लो समय बढ्दै गएका बलात्कार र बलात्कारपछि हत्या भएका घटनाहरुको सत्य तथ्य छानविन हुनुपर्ने माग राख्दै महिला मानव अधिकार रक्षकहरुको. . .
बिराटनगर भदौ ३१ , बिराटनगरमा फिल्म मेकिङ कार्यशाला सम्पन्न भएको छ । बिराटनगरमा कान्तिपुर फिल्म एकेडेमी काठमाण्डौ र ओबी मिडिया प्रालि बिराटनगरको संयुक्त आयोजनामा १ हप्ताको फिल्म मेकिंङ कार्यशाला सम्पन्न भएको हो । उक्त कार्यशालाबाट बिद्यार्थीहरुले फिल्म बनाउन चाहिने कथा प्रस्तुति ,सम्पादन, क्याम. . .
विराटनगर, ३१ भदौ । नोबेल शिक्षण अस्पतालले गत साता मोरङका चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ३ हजार ५ सय ४० जना बिरामीको निःशुल्क उपचार गरेको छ । गत आईतवारदेखि शनिवारसम्म मोरङको कटहरी, बेलवारी, बुढीगंगा र ग्रामथानमा शिविर सञ्चालन गरी बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको. . .
बिराटनगर भदौ ३१ , न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगर तथा ग्रामिण विकास फाउन्डेशन, अभियान नेपाल र कमल गाउँपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ । कमला मदन आश्रित स्मृति मा. वि, क्याम्पा बजारकोे प्रांगणमा आयोजित उक्त शिविरमा ७०० भन्द�. . .
बिराटनगर भदौ ३१ , बिराटनगरमा बालबालिकालाई "गुड टच र ब्याड टच" समन्धी कार्यशाला सम्पन्न भएको छ । बिराटनगर राउण्ड टेबल ५ को आयोजनामा बिराटनगरको श्री सुशिक्षा निकुन्ज बिद्यालयमा छात्रछात्राहरुलाई "गुड टच र ब्याड टच" समन्धी जनचेतनामूलक कार्यशाला प्रदान गरिएको थियो। राउण्ड टेबल नेपालका अध्यक्ष रबि खेतान. . .
सिरहा भदौ ३१ । सिरहाको गोलबजार नगरपालिका–३ पुरानो डिहमा एक युवकको खुकुरीले घाँटी रेटेर हत्या भएको छ । घरमै श्रीमती र ८ वर्षीय छोरासहित सुतिरहेको अवस्थामा शनिबार राति स्थानीय ३८ वर्षीय हेमबहादुर तामाङको हत्या भएको हो । चारैतिरबाट खुल्ला रहेको काठ र खरले छाएको घरमा लामा परिवार सुतिरहेका थिए । हत्यार. . .
धरान, भदौ ३१ गते । धरानस्थित इलाका प्रहरी कार्यालय परिसरमा थुनुवा कक्ष निर्माण गर्न थालिएको छ । क्षमताभन्दा बढी थुनुवा राख्नुपर्ने बाध्यता भएपछि रु दुई करोड ७६ लाखको लागतमा ८ कोठे थुनुवा कक्ष निर्माण गर्न लागिएको हो । निर्माणमा संलग्न इञ्जिनीयर केवल परियारका अनुसार हालसम्म रु २० लाख ६ हजार खर्च भएको . . .
अनिल श्रेष्ठ विराटनगर भदौ ३१ । विराटनगर–११ पिचराकी मधु राईले खानेपानी संस्थानले वितरण गरेको धाराको पानी प्रयोग नगरेको वर्षौ भयो । धारामा लेदो मिश्रित पानी आउने भएकाले प्रयोग नगरेको उनी बताउँछिन् । पानी उपभोग नगरे पनि मासिक रूपमा न्यूनतम शुल्क भने बुझाउँदै आएकी छन् । ‘संस्थानको पानी खाइसक्नु हुदै�. . .