बिराटनगर जेठ २१ , बिराटनगरमा होटेल म्यानेजमेन्ट पढ्न चाहने बिद्यार्थीहरुको लागि सेमिनार आयोजना गरिएको छ । नमस्कार होटेल स्कुलको आयोजनामा शनिबार बिराटनगरको होटेल नमस्कारमा उक्त सेमिनार आयोजना भएको छ । होटेल क्षेत्रमा ३८ वर्षको इतिहास बोकेको नमस्कार होटेलले उक्त होटेल म्यानेजमेन्ट पढाउने स्कुल सं�. . .
झापा, जेठ २१ । झापाको बिर्तामोड नगरपालिकाले ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको छ । नगरभित्रै कम समयमा धेरै आम्दानी गर्ने लोभमा विषादी मिसिएको तरकारी उत्पादन हुन थालेपछि नगरपालिकाले अभियानकै रुपमा ‘मेयर विषादीमुक्त नगर’ कार्यक्रम सुरु गरेको हो । विषादीको प्रयोग गर्नेलाई निरुत्साहित गर्. . .
बिराटनगर,जेष्ठ २१। विराटनगरबाट ५२ एम्पुल लागुऔषध टिडिजेसिकसहित बेलबारी नगरपालिका १० का २३ वर्षीय सन्तोष धिमाल पक्राउ परेका छन। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले धिमाललाई विहान ०८:३० बजे विराटनगर-१५ भट्टीमोडबाट पक्राउ गरिएको हो। भारतीय जोगबनी बजारबाट अटो रिक्सा चढेर बिराटनगरतर्फ जाँदै गरेका �. . .
बिराटनगर जेठ २१ , विराटनगर- ४ स्थित एर्पोट सेकुवा कर्नर अगाडी साँझ ८ बजे को ३१ प ८६४१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर पैदलयात्री घाइते भएका छन। अन्दाजी ६०-६५ वर्षीय पैदलयात्रीको नामथर खुल्न सकेको छैन। उनलाई उपचारकालागी नोबेल अस्पताल विराटनगर पुर्याइएको छ। ठक्कर दिने मोटरसाइकलका चालक प्रहरीको नियन�. . .
विराटनगर, २१ जेठ । विराटनगरलाई स्थायी राजधानी तोक्नै लाग्दा अहिले सांसदहरुको एउटै बिषय बनेको छ, स्थायी राजधानी बनाउने मनस्थितीमा बिराटनगरवासी नै नरहेको एउटै उदाहरण दिन्छन् जिल्ला समन्वय समितिका अध्यक्ष नरेश पोखरेलको । उनले आज भन्दा एक महिना अघि नै पत्रकारसम्मेलन गरी कार्यालय छाड्छु भनेको यतिका दि�. . .
विराटनगर, २१ जेठ । केही दिन अघि मात्र सुनसरीको ईटहरीमा एउटा जग्गाको विवाद भयो । जग्गा विवादमा बिषय थियो सुनसरीका तरुण दलका जिल्ला अध्यक्ष सिजन गुरुङ मुछिए । सामान्य परिवारका नागरिकलाई दुःख दिने धम्क्याउने तर्साउनेसम्मको काम भए । तरहराकी एक महिलाको जग्गा हडपेर भाडा उठाउँदाको बेलामा भएको विवादमा कुटप. . .
प्रेम देवान विराटनगर २० जेठ । चोरको चोर्ने बारेमा एउटा मात्र टाउ हुँदैन । बिभिन्न उपाय लगाएर चोर्नको लागि पुग्ने गरेको हुन्छ, तर चोर्नको लागि गईसकेपछि भने उसको एउटै उदेश्य हुन्छ कसरी चोर्न पाईन्छ भन्ने । समय सधै एकै खालको हुदैन भने झै चोरलाई पनि चोर्न गएको समयमा समय ठगेछ । के – के चोरीने भयो भन्दै चोर्न . . .
विराटनगर, २० जेठ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समितिले राष्ट्रिय पर्व कटौती गरेको भन्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल मुस्लिम संघ १ नम्बर प्रदेश समिति लगाय मुस्लिम अगुवाहरुले मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाएको हो । मुस्लिम समुदायले बामपन्थी नेत�. . .
विराटनगर, २० जेठ । गरीवसँग विश्वेश्वर कार्यक्रम अन्तरगत विराटनगर महानगरपालिका ८ र १४ को विभिन्न समुुहमा काम गरिरहेका १२ जना महिलालाई सिलाइ मेसिन प्रदान गरिएको छ । गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तरगत गत बैशाख २० गते देखि जेठ २० गतेसम्म सिलाइ कटाइ तालिम प्रदान गरिएको थियो । विराटनगर महानगरकाका मेयर �. . .
विराटनगर २० जेठ । दलित समुदायका महिलाहरूको क्षमता विकास तथा आत्मनिर्भरका लागि औठी, चुरा, टप बनाउने दश दिने तालिम विराटनगरमा शुरू भएको छ । आइतवारवाट शुरू भएको कार्यक्रममा २२ जनाको सहभागिता रहेको छ । वाताबरण संरक्षण तथा सामाजिक रूपान्तरण समाज आयोजना र विराटनगर महानगरपालिकाको सहकार्यमा भएको तालिम दश द�. . .
विराटनगर, २० जेठ । मोरङ वेलवारीका पत्रकार दिनेश गिरी माथि भएको सांघातिक आक्रमणको पत्रकार महासंघले भत्र्सना गरेको छ । घटनाको बारेमा निन्दागर्दै दोषीलाई कार्वाहीगर्न नेपाल पत्रकार महासंघ मोरङ शाखाले माग गरेको हो । नेपाल पत्रकार महासंघ मोरङ शाखाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै क्रसर उद्योगको समाचा. . .
विराटनगर, २० जेठ । सुन काण्ड तथा सनम शाक्य हत्या काण्डका अभियुक्त मध्यका डा. डेविट भन्ने छिरिङ वाङ्गेल घले पुर्पक्षका लागि जेल चलान भएका छन् । आज जिल्ला अदालत मोरङका न्यायाधीश नारायण प्रसाद शर्माको इजलाशले छिरिङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । हराएको भनिएको साढे ३३ किलो सुनसँगै जोडिए. . .