उर्लाबारी २९ वैसाख । झापाको कनकाई पुलमा शंकास्पद बस्तु राखिएको सूचना समाजिक सञ्जालमा राखिएको विषयमा सोधपुछका लागि मोरङ उर्लावारीका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका माइधारमा शंकास्पद बस्तु आइतबार बिहान फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी. . .
संखुवासभा, २९ बैशाख । राष्ट्रिय गौरवको अरुण तेस्रो जलविद्युत आयोजनाको काम २० प्रतिशत सम्पन्न भएको छ। भारतीय निर्माण कम्पनी सतलजले ठेक्का लिएको परियोजनाको ड्याम साइड फ्याक्सिदामा जय प्रकाश एसोसियटस र पावर हाउस दिदिङमा पट्टेल इन्जिनियरिङ कम्पनीले कामको जिम्मा लिएर काम गरिरहेका छन्। मकालु गाउँपालि. . .
इलाम, वैशाख २९ । इलामको सन्दकपुरका बासिन्दा सिमसार संरक्षणमा जुटेका छन् । सन्दकपुर गाउँपालिका–५ जमुनाका बासिन्दा जैविक विविधता जोगाउँदै पर्यटकीय आकर्षण बढाउने उद्देश्यले सिमसार संरक्षणमा जुटेका हुन् । ५५ रोपनी क्षेत्रफलको सिमखेतलाई ढापपोखरीमा परिणत गरेर उनीहरुले डुंगा सञ्चालनमा ल्याएका छन् ।. . .
विराटनगर, २९ बैशाख । मुसा मार्न भनेर राखिएको विषादी खाँदा मोरङको लेटाङ नगरपालिका–९ मा १९ महिने नाबालकको मृत्यु भएको छ । स्थानीय दिलु बरालका नाबालक छोरा राजले मुसा मार्न पानीमा घोलेर थालमा राखेको विष अन्जानमा सेवन गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लेटाङका इन्सपेक्टर योगराज खतिवडाका अ�. . .
चन्द्र पन्दाक ताप्लेजुङ, वैशाख २९ गते । पूर्वी नेपालका अलैँची किसान, व्यवसायी तथा निर्यातकर्ताले अलैँचीमा लगाइएको दोहोरो कर प्रणाली खारेज गर्न माग गरेका छन् । अलैँचीमा सम्बद्ध प्रतिनिधिको टोलीले दोहोरो करप्रणाली साथै भारत निकासीका क्रममा लाग्ने ‘गुड सेल्स ट्याक्स’ हटाएर निर्यात सहज बनाइ दिनेसहि. . .
विराटनगर, २९ बैशाख । नगरवासीलाई सरसफाई र त्यसको प्रभावको वारेमा जानकारी दिदै नगरलाई प्लाष्टिक झोलामुक्त वनाउने उद्देश्यले बेलबारी नगरपालिकाले सरसफाई अभियान सुरु गरेको छ । अभियान अन्र्तगत बेलबारी नगरपालिका वडा नं २ को लोकमार्ग, चोक बजार तथा विभिन्न स्थानमा सरसफाई गरिएको छ । नगरपालिकाले आयोजना गरे�. . .
विराटनगर, २९ बैशाख । विराटनगर–११ स्थित सहयोगका लागि युवा समाजले ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । ज्येष्ठ नागरिक वडा समितिको कार्यालयमा आयोजित कार्यक्रममा स्थानीय चार दर्जनभन्दा बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । मे मेजरमेन्ट मन्थको प्राविधि�. . .
बिराटनगर बैशाख २९ , बिराटनगरको बरगाछीमा रहेको कोशी कलेजले आफ्ना कक्षा १२ का बिद्यार्थीलाई बिदाई कार्यक्रम आयोजना गरेको छ । कलेजले शनिबार आयोजना गरेको उक्त बिदाई कार्यक्रममा कलेजका कक्षा १२ का बिद्यार्थी साथै कलेजका प्राध्यापकहरुको उपस्तिथी रहेको थियो । कलेजले बिद्यार्थीलाई भबिस्यमा प्रगतिको �. . .
विराटनगर, २९ बैशाख । डिप्लोमा इन्जीनियरर्स एसोसिएशन नेपाल (डिन) मोरङकोे तेह्रौं जिल्ला अधिवेशन विराटनगरमा सम्पन्न भएको छ । अधिवेशनको उदघाटन सत्रमा बोल्नुहुंदै डिनका केन्द्रीय अध्यक्ष कामेश्वरप्रसाद सिंहले डिनमा विभिन्न ३१ क्षेत्रमा काम गर्ने इन्जीनियरहरुको आबद्धता रहेको बताए । उनले संस्थाले व�. . .
विराटनगर, २९ बैशाख । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले प्रदेश–१ प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङसहित दुई मन्त्रीलाई सम्मान गरेको छ । विराटनगरलाई स्थायी राजधानी घोषणा गराउन भूमिका खेलेको भन्दै सेवाकेन्द्रले प्रदेश प्रमुख तुम्बाहाङसहित आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की. . .
झापा, २९ बैशाख । झापाको कन्काईमाई पुलमा टाइमबम राखिएको छ । स्थानीयबासीका अनुसार पुलको पूर्वपट्टी कोटीहोम मन्दिर छेउमा बम फेला परेको हो । बम कसले राखेको पुष्टी हुन नसकेपनि टाइमबम हुन सक्ने स्थानीय प्रहरीको भनाई छ । उक्त बम डिस्फोज गर्न नेपाली सेनाको बम डिस्फोज टोली पुगेको छ । पुलमा बम भेटिएपछि सवारी आ�. . .
अफगानिस्तान, २८ बैशाख। नेटोको अग्रसरतामा पूर्वी अफगानिस्तानको पाक्टीका प्रान्तमा गएराति गरिएको चालकविहीन हवाई आक्रमणमा दश जना तालिबानीको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ता शाह मोहम्मद आर्यानले स्थानीय प्रहरीको भनाई उद्धृत गर्दै बरमाल जिल्लाको मङ्गरित इलाकामा गरिएको हवाई आक्रमणमा १० जना. . .