भद्रपुर, २१ चैत । झापामा बुधबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बारा र पर्साका हुवाहुरी पीडितलाई राहत प्रदान गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहका नगरपालिकाबाट न्यूनतम रु २/२ लाख, गाउँपालिकाहरूबाट रु १/१ लाख सङ्कलन गरेर राहत �. . .
काठमाडौँ , २१ चैत । जिल्ला अदालतबाट उच्च अदालतमा सिफारिस ६ मध्ये ५ न्यायाधीशको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको प्रमाण कान्तिपुरले फेला पारेको छ । परिषद्का सदस्यद्वय रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकले न्यायपरिषद्मा पेस गरेको छानबिन प्रतिवेदनमा राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुल प्रसाद शर�. . .
बिबिसी, झापा, २१ चैत । रनमाया विश्वकर्माले झापास्थित टोकला चिया बगानमा काम गर्न थालेको २६ वर्ष भयो। चिया बगानमा मजदुरी गर्न थाल्दा उनी महिनाको १२ रुपैयाँ पाउँथिन्। अहिले उनी दैनिक २ सय ७८ रुपैयाँ ज्याला पाउँछिन्। त्यो कमाइले उनले गाँस, बास र कपास पुर्याउनु पर्छ। छोराछोरी पढाउने र बेलाबेला बिरामी हु�. . .
विराटनगर, २० चैत । विराटनगर–८ मा रहेको ग्रेडेड सेकेडण्री बोर्डिङ स्कूलमा यस वर्षको एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई विदाई गरेको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले स्कूलमा एक कार्यक्रमको आयोजना गरि १३ औं व्याचका ५३ जना एसईई दिएका विद्यार्थीहरूलाई विदाई गरेका हुन् । विद्यार्थीहरूलाई स्कूल�. . .
विराटनगर, २० चैत । काठमाण्डौमा जारी अन्डर सिक्सटिन क्रिकेट प्रतियोगितामा सहभागि हुने प्रदेश एकका खेलाडीहरुलाई बिदाइ गरिएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ ले विराटनगरमा एक कार्यक्रमको आयोजनागर्दै प्रतियोगितामा सहभागी हुने १४ खेलाडी सहितको टिमलाई बिदाई गरेको हो । विराटनगरको शहिद रंगशा�. . .
झापा, २० चैत । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय अनारमनीका विशेष प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दिपेन राई र होम खतिवडा रहेक�. . .
रबिन्द्र बराल । रंगेली, वुधबार, २० चैत । दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ बुधबार रंगेली मा ६२ औ सहकारी दिवस सम्पन्न भएको छ । मोरङ जिल्लाभरी छरिएर रहेका एक हजार १ हजार १ सय सहकारीकर्मीहरुको उपस्थितीमा दिवस सम्पन्न भएको हो । उक्त कार्यक्रम को प्रमुुख अतिथि प्रदेश न १ का प्रदे�. . .
विराटनगर, २० चैत । क्यानडा जानको लागि तयार रहेका सुनसरी मोरङका ३० जना भन्दा बढी युवा दलालको ठगीमा परेका छन् । ठगीमा परेको भन्दै ३० जना भन्दा बढीले श्रम कार्यालय बिराटनगरमा उजुरी दर्ता गराएपछि ठगिको रहस्य बाहिर आएको हो । श्रम कार्यालय बिराटनगरमा उजुरी दर्ता गरिएको लामो समय भएपनि ठगी गर्ने ब्यक्ति भने अ�. . .
विराटनगर, २० चैत। मोरङको पुरानो सदरमुकाम रंगेलीस्थित मुख्य बजारको हुलाकी राजमार्गको सडक विस्तार हुने भएको छ । विस्तारसँगै उक्त सडक चार लेनको बन्ने भएको हो । हुलाकी राजमार्ग निर्देशनालयले सडक विस्तारका लागि रंगेली नगरपालिकालाई सडक सीमाभित्र रहेका संरचनाहरु हटाउन पत्रचार गरेसँगै साघुरो अवस्थामा रह. . .
काठमाडाै, २० चैत । टोक्याे ओलम्पिकका लागि दोस्रो चरणको छनोट खेलमा नेपाल पराजित भएको छ । म्यानमारमा भएको खेलमा घरेलु टोलीसँग नेपाल ३–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा एक-एक गोलको बराबरी गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल खान पुग्यो । २२ औं मिनेटमा म्यानमारले गोल गर्दै अग्रता बनाएको थियो । त�. . .
इलाम , पूर्वराजा ज्ञानेन्द्र प्रदेश १ का विभिन्न जिल्ला घुमघाममा व्यस्त भएका छन् । झापाको दमकबाट आइतबार इलाम आएका शाह सोमबार दिउँसो पाँचथरतर्फ गएका छन् । इलाममा आइतबार साँझ उनी आउँदा स्थानीयले स्वागत गरेका थिए । राजाको पक्षमा नारावाजीसमेत गरेका स्थानीय साँझ अबेरसम्म होटल परिसरमा बसेका थिए । सद�. . .
इटहरी — सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्का कारागार पछिल्लो समय सुधार गृहका रूपमा परिचित बन्दै गएको छ । नेपालको दोस्रो ठूलो कारागार भए पनि केही समय अघिसम्म कारागारको अवस्था दयनीय थियो । पछिल्लो समय यसको अवस्थामा भने सुधार आएको छ । कारागारमा कैदीबन्दी कोही पुस्तकालयमा पत्रपत्रिका पुस्तक पढ्द�. . .