समाचार

इलाममा यसवर्ष चियाको पहिलो यामको उत्पादन उत्साहजनक, किसानमा उत्साह

इलाम, चैत १९ गते । दोस्रो साताबाट चियाको पहिलो यामको टिपाइ शुरु हुने इलाममा यसवर्ष पहिलो यामको उत्पादन उत्साहजनक पाइएको छ । चिया उत्पादन र पर्यटनका हिसाबले प्रख्यात मानिने इलाममा पहिलो यामको चियाको उत्पादन राम्रो भएपछि किसानमा उत्साह थपिएको हो । पहिलो सिजनको चिया गुणस्तरीय हुने र महङ्गो बिक्नाले अ. . .


भिनाजुसँग ‘लभ’ परेपछि गोली हानेर पतिको हत्या !

बुटवल, १९ चैत ।   मानिस ‘लभ’ सम्बन्धमा अन्धो भयो भने जे पनि गर्न पछि पर्दैन भन्ने कुरा बुटवलमा भएको एउटा हत्या घटनाले पुष्टि गरेको छ । चैत १३ गते साँझ ८ बजेतिर बुटवल उपमहानगरपालिका–१ गढीटोलमा भारतीय नागरिक फिरोज खानको हत्या भयो । प्रहरीले हत्या गर्ने व्यक्तिलाई खोजी कार्य तीब्र बनायो ।   भिजानुसँग मिले. . .


खोटाङमा दुधकोशी नदीले बगाएर पौडी खेल्न गएका एक जना बेपत्ता

खोटाङ, चैत्र १९ गते । खोटाङको ऐसेलुखर्क गाउँपालिका-डेम्लिटार चुच्चे भन्ने स्थनानमा दुधकोशी नदीले बगाएर एक युवक बेपत्ता भएका छन् । दिउँसो एक बजे दुधकोशी गाउँपालिका-४ बस्ने बर्ष २५ को भरत चर्मकारलाई पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता बनाएको हो । घटनाको जानकारी पाउँनासाथ तत्काल इलाका प्रहरी कार्�. . .


 भोजपुरमा बिजुलीको पोलमा चढेर काम गर्दै गरेका विद्युत कर्मचारीको लडेर मृत्यु

भोजपुर, चैत्र १९ गते । भोजपुरको ट्याम्के मयुम गाउँपालिका-५ खावा रेम्बो भन्ने स्थानमा सोमवार बिजुलीको पोलबाट लडेर १ जनाको मृत्यु भएको छ । दिउँसो ३ बजे बिजुलीको पोलमा चढेर लाईन मर्मत गर्ने क्रममा पोलबाट चिप्लिएर लड्दा विद्युत प्राधिकण भोजपुरमा कार्यरत प्राविधिक भोजपुर पौवादुम्मा-२ तिवारीभञ्ज्याङ बस. . .


ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

ताप्लेजुङ, चैत्र १९ गते । ताप्लेजुङको मेरिदिङ गाउँपालिका-५ थुकिम्बामा सोमवार ट्याक्टको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । बिहान १० बजे भित्री सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मे.१ त. ५८४५ नम्बरको ट्याक्टरले पैदल यात्री सोही स्थान बस्ने बर्ष ३५ को आईतबीर लिम्बुलाई ठक्कर दि�. . .


गरिखानेको कथा : झापाको गौरादहमा बेमौसमी अर्गानिक तरकारी खेतीमा जम्दै किसान

टीकाराम उप्रेती गौरादह, चैत १९ गते । तराईमा बन्दाकोपी फल्ने मौसम गइसकेको छ । यहाँका अधिकांशका खेतमा अहिले चैते धान तथा मकै बालीले ढाकेको छ तर झापाको गौरादह ४ धरधरे निवासी गायत्रा घिमिरेको खेतमा भने अहिले बन्दाकोपीले भरिएको छ । बन्दाकोपी मात्र होइन उहाँको खेतमा अहिले बेमौसमी तरकारी लोभलाग्दो गरी फले�. . .


बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई हुदै ,एसइई दिएकाले सहभागी हुन पाउने

बिराटनगर चैत्र १९ , बिराटनगरमा मिस्टर एण्ड मिस ग्रेस एसइई २०१९ हुने भएको छ । गेस इभेन्ट्सको आयोजनामा पहिलो सिजन स्वरूप उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रममा यस बर्षको एसइई परीक्षा दिएका बिद्यार्थीले सहभागिता जनाउन पाउने छन् । कार्यक्रमको पहिलो अडिसन यहि चैत्र ३० गते १ बजे बिराटनगर-५ स्थित मण्ड�. . .


कटहरीको अनौपचारिक वाल शिक्षालयलाई १६ थान डेक्सबेन्च हस्तान्तरण

विराटनगर, १९ चैत । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले कटहरी २ स्थित नेपाल ट्रेड युनियन कांग्रेसद्धारा संचालित अनौपचारिक वाल शिक्षालय व्यवस्थापक समितिलाई १६ थान डेक्स, वेन्च हस्तान्तरण गरेको छ । डेक्स, वेन्च हस्तान्तरण गर्दै उद्योग संगठन मोरङका अध्यक्ष्ँ भीम घिमिरेले संगठनले सामाजिक उत्तरदायित�. . .


विराटनगरकाे काेशी अञ्चल अस्पतालमा मृत शरिरअस्पतालबाट निकालेर ३ घण्टा झारफुक

विराटनगर, १९ चैत।  कोशी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो । आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए । हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले । उनीहरु थिए, मोरङ जहदा गाउँपालिका, ४ का ६५ वर्षीय यदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ �. . .


विराटनगरमा माछा अभाव, भारतबाट माछा आयातमा रोक लागेसँगै मूल्यमा वृद्धि

विराटनगर, १९ चैत। सरकारले भारतबाट पशुपन्छी आयातमा रोक लगाएसँगै प्रदेश नम्बर १ को राजधानी विराटनगरमा माछाको अभाव देखिएको छ । भारतबाट माछा आयातमा रोक लागेसँगै विराटनगरमा माछाको मूल्यसमेत वृद्धि भएको छ । स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ मासु उपभोग गराउन र मु�. . .


दैलेख केन्द्रबिन्दु भएर भूकम्पकाे धक्का, मेघ गर्जनसहित हावाहुरी पनि चलेपछि स्थानीय त्रसित

दैलेख, १९ चैत । सोमबार राति दैलेख केन्द्रबिन्दु भएर भूकम्प गएको छ । गएराति ८ बजेर ४७ मिनेटमा दैलेखको भवानी केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र, सुर्खेतले जनाएको छ । सोमबार साँझ भूकम्प गएको समयमा नै मेघ गर्जनसहित हावाहुरी पनि चलेकाले जनजीवन त्रसित बनेको थियो । रा�. . .


ताप्लेजुङ्गमा छोराले कुटेर गरे बाबुकाे हत्या

ताप्लेजुङ, १९ चैत । ताप्लेजुङ्गमा ३२ वर्षीय छोराको कुपिटको कारण बाबुको मृत्यु भएको छ । घरायसी विवादका कारण आफ्नै छोराले  बाबुलाई कुटपिट गर्दा बाबुकाे ज्यान गएकाे हाे ।  ताप्लेजुङको फुङलिङ नगरपालिका ९ बुङकुलुङका ३२ वर्षीय गजेन्द्र गुरुङको कुटपिटबाट उनकै बाबु दलबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रह. . .