विराटनगर, २२ चैत । विराटनगरमा भर्खरै संचालनमा आएको सेन्ट्रल मलमा नयाँ वर्षको अबसरमा भव्य मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपाल की चर्चित नायिका प्रियंका कार्की सहित भारतका चर्चित डिजे जालिन र नेपालका डिजे सुर सहितको सांगीतिक कार्यक्रम हुने लागेको हो । चैत ३० गते हुने कार्यक्रमको �. . .
विराटनगर, २२ चैत । गायक जेबि टुहुरेकोे १५ बर्षपछि सांगीतिक कार्यक्रम हुने भएको छ । युग गायक तथा जनवादी गायकको रुपमा चिनिएका उनले १५ वर्ष पछि एकल सांगीतिक साँझ गर्न लागेका हुन । बैशाख १३ गते काठमाडौको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा उनले एकल साँझ गर्न लागेका हुन्गि । जेबि टुहुरे फाउन्डेसनकोे आयोजन�. . .
विराटनगर, २२ चैत । विराटनगरबाट प्रहरीले चोरीमा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरी सार्बजनिक गरेको छ । रातीको समयमा बिभिन्न ब्यक्तिको घरमा पस्ने र चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो । प्रहरीले भारतको बिहार अररिया जोकिमतियारी ग्राम बस्ने बर्ष २५ को मो. सैयुबल�. . .
संखुवासभा, २२ चैत । जिल्लाको मकालु गाउँपालिका–३ मिर्गेगौडामा ट्याक्टर दुर्घटना हुँदा एक जना चालक बेपत्ता भएका छन् । शुक्रबार विहान ९ बजे स १ त ६५९२ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ धनकुटा चौविसे गाउँपालिका–३ चालक २० वर्षीय सुरेन मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक �. . .
विराटनगर, २२ चैत । नयाँ शैक्षिक सत्र हुरु हुनै लाग्दा पाठ्यपुस्तक भित्रको चलखेल शुरु भएको छ । कुन प्रकाशनले बढी कमिशन दिने, अभिभावक धेरै भएका बिद्यालयमा कसरी कमिशन बढाउने देखि अभिभावकलाई दिने छुट कसरी हटाउने सम्मको चलखेल आन्तरिक रुपमा हुन थालेको छ । तर प्रदेशमा पाठ्य पुस्तकका नाममा हुने चलखेल रोक्न प�. . .
विराटनगर, २१ चैत । प्रदेश नम्बर १ प्रदेशसभा बिषयगत समितिको सभापति १३ महिना पछि टुङ्गिएको छ । प्रदेश सभा नियमावली अनुसार निर्वाचन कार्यतालिका अनुसार ७ वटै समितिका सभापति टुङ्गीएको हो । प्रदेश १ को प्रदेश सभा नियमावलीको नियम १३४ बमोजिम प्रदेश सभाको बिषयगत समितिको सभापतिमा ६ नेकपा र १ कांग्रेस निर्वाचि. . .
काठमाडौं, २२ चैत । सरकारले चटपटे बिक्रीमा कडाइ गर्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशिका बनाएर मापदण्ड निर्धारण गर्दै चटपटे बिक्रीमा कडाइ गर्ने भएको हो । त्यसका लागि विभागले ‘स्ट्रिट फूडको स्वच्छता सम्बन्धी निर्देशिका २०७५’ को मस्यौदा तयार पारिसकेको छ । खाद्य प्रविधि तथा गु�. . .
विराटनगर, २२ चैत । मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ बाट प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । लागूऔषध सहित सोही स्थान बस्ने बर्ष ३३ को जगत गुरुङलाई पक्राउ गरेको हो । गुरुङले घरमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले लाग�. . .
विराटनगर, २२ चैत। मोरङको बुढीगंगामा आयुर्वेदिक औषधालय स्थापना भएको छ । कश्यप ऋषि आयुर्वेद कम्पनीले ७५ करोड रुपैयाँको लागतमा आयुर्वेदिक औषधी उद्याेग स्थापना गरेको हो । कम्पनीले दुई महिनाभित्र विभिन्न ४५ प्रकारका आयुर्वेदिक औषधी बजारमा ल्याउने कम्पनीका प्रबन्ध निर्देशक सन्तोष साहले जानकारी दिए । . . .
विराटनगर, २२ चैत । मोरङको रतुवामाई नगरपालिका-८ सुवेदी चोकबाट कान्छी आमालाई हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । निष बस्नेतको जेठी पटिको श्रीमतीको छोरा बर्ष १९ को रविन बस्नेतले कान्छी आमा बर्ष २३ की पुष्पा बस्नेतलाई चुलेसी र वेल्चाले प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइ�. . .
संखुवासभा, २२ चैत । गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा हुने लागेको म्युजिक फेस्टिवललाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले रोक लगाउने भएको छ। शुक्रबारदेखि बैशाख ७ गतेसम्म हुन लागेको म्युजिक फेस्टिवल कार्यक्रममा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए। . . .
कपिलवस्तु, २२ चैत । एक महिनाअघि कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर ४ की २६ वर्षीया अनिता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले अनिताका पतिसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी अनिता पौडेलको हत्यामा संलग्न रहेको आरोपमा उनका श्रीमान् बाब�. . .