समाचार

झापामा पहिलोपटक ऐलानी जग्गाको लगत सङ्कलन गर्न शुरु

भद्रपुर, चैत २० गते । झापामा पहिलोपटक कनकाई नगरपालिकाले नगरका नौ वटै वडाको ऐलानी जग्गाको लगत सङ्कलन शुरु गरेको छ । वर्षौँदेखि जोतभोग गरिरहेका तर लालपुर्जाविहीन जग्गाधनीलाई सो वितरणका लागि ऐलानी जग्गाको लगत सङ्कलन गरिएको हो । नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरका ११ हजार घरधुरीमध्ये पाँच हजार ब�. . .


बारा र पर्सामा अस्तव्यस्त जनजीवन सामान्य बन्दै , पीडितको प्राथमिकतामा खाना, नाना र छाना

नारद गौतम काठमाडौंँ, चैत २० गते । बारा र पर्सामा आइतबार आएको वर्षासहितको भीषण हावाहुरीबाट पीडितहरूको अबको प्राथमिकतामा खाना, नाना र छाना परेका छन् । स्थानीय तहबाट तत्कालका लागि भोजन, पाल, झुुलको व्यवस्था गरिएको छ भने मङ्गलबारबाट सरकारी, गैरसरकारी र व्यक्तिगत रूपमा राहत वितरण गर्ने तीव्र भएको छ । अस्त�. . .


मौसम जानकारी : पुर्वमा आज मौसम आंशिक बदली हुने , वर्षाको पनि सम्भावना

काठमाडौं चैत्र २० । आज देशको पूर्वी र मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा आंशिक  तथा  सामान्य बदली रहने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ । बाँकी भूभागमा भने आंशिक बदली हुने जनाइएको छ । देशको पुर्वी र मध्य भूभागका केही स्थान तथा पश्चिमी  भूभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको . . .


माेरङका सुवासलाई जिउँदैमा मृत घाेषणा गरिएपछि‍‍..

काठमाडौँ, २० चैत ।  मोरङ जिल्लाका सुवास तामाङ जीवितै छन् तर उनको राहदानीमा करिब चार वर्षपहिले नै मृतक भनी छाप लागेको छ, त्यति मात्र होइन, गाउँपालिकामा मृत्यु दर्ता भई उनको तामाङ संस्कारअनुसार काजक्रियासमेत भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् । झट्ट सुन्दा नाटकजस्त�. . .


कम गुणस्तर कामकाे उदाहरण : सामान्य वर्षामै भत्कियाे विराटनगर-बथनाहा रेल्वे लिककाे नाला

विराटनगर, २० चैत । विराटनगरमा निर्माणधिन रेल्वे परियोजनाको नाला सामान्य हावा पानीका कारण भत्किएको छ । भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म जोड्ने निर्माधीन रेल्वे परियोजनामा निर्माण नसकिँदै भित्किएकाे हाे । निर्माणधिन रेल्वे परियोजनाको लिकमा भारत बथनाहादेखि बिराटनगर कस्टम यार्डसम्म रेल�. . .


विराटनगरका वकिल जगत थापा उच्च अदालतकाे न्यायाधीशमा सिफारिस, अन्य १८ जना पनि उच्चमा

विराटनगर, २० चैत । न्याय परिषदले उच्च अदालतमा १८ जना न्यायाधीश सिफारिस गरेको छ । मंगलबार बसेको बैठकले न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतबाट ३ जना, साविक पुनरावेदन अदालतको अतिरिक्त न्यायधीश एक जना, जिल्ला न्यायाधीशबाट ६ जना र कानून ब्यवसायीमध्येबाट ७ जनालाई उच्च अदालतको न्यायाधीश सिफारिस गरेको हो �. . .


दलालमार्फत इराक हिँडेका पाँच युवतीको उद्धार

चितवन. २० चैत ।  दलालमार्फत इराक हिँडेका पाँच युवतीको चितवनबाट उद्धार गरिएको छ। नेपालगञ्ज, दिल्ली र इराकमा रहेका दलालसँग फोन सम्पर्ककै भरमा इराक जाने उद्देश्यले दिल्ली जाँदै गरेका सिन्धुपाल्चोकका चार र नुवाकोटकी एक युवतीको चितवनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गाराज र�. . .


संखुवासभा सभापाेखरीकाे प्राईम बैंकमा आगलागी, ७ लाख बराबरको क्षति

संखुवासभा, १९ चैत। संखुवासभाको सभापोखरी गाउँपालिका-६ देवाल लाईनमा प्राईम कमर्सियल बैंकमा आगलागी हुँदा  ७ लाख मूल्य बराबरको क्षति भएको छ । आज विहान   सोही स्थान बस्ने बिकास तामाङको २ तले घरको भुई तलामा रहेको उक्त बैंकमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट बैंकमा भएको कम्प्युटर-२ थान, प्रि. . .


झोराहाटमा जुनेलीका सञ्चालकलाई तालिम

विराटनगर, १९ चैत । सहकारी सञ्चालकहरुको क्षमता अभिवृद्धिका लागि मोरङको ग्रामथान–२ मा दुईदिने तालिमको आयोजना गरिएको छ । सौजन्य बचत तथा ऋण सहकारी सहकारी संस्था लिमिटेड(साकोस) को आयोजनामा ‘दिगो विकासका लागि सहकारी’ भन्ने मूल नाराका साथ क्षमता र विकास तालिम तालिम सम्पन्न भएको हो । ग्रामथान–२ पिडारबनीस्. . .


तीनै तहका सरकार : कर नछाड्ने, खर्च नगर्ने, विराटनगरका ब्यापारीलाई कर चिन्ता

विराटनगर, १९ चैत । संघीयता कार्यान्वयनमा गईरहँदा प्रादेशिक सरकारहरुलाई सार्वजनिक वित्तीय व्यवस्थापनमा मितव्ययी हुन नसकेको आरोप लाग्ने गरेको छ । कर असुल गरेपनि खर्च गर्ने तरिका नमिल्दा प्रभावकारी हुन नसकेको  सरोकारवलाले बताएका हुन् ।  प्रदेश सरकारले अहिलेसम्म विकास बजेटको १२ प्रतिशत मात्र खर्च ग�. . .


हावाहुरी प्रभावित क्षेत्रमा विराटनगरबाटै लाखौको सहयोग संकलन, क-कसले कति दिए

प्रेम देवान विराटनगर, १९ चैत । “पहाडमा जाडो बढ्दा तराईले सेक्नु पर्छ” “आँधी आए तराईमा पहाडले छेक्नु पर्छ”  याे गीतले भने झै  अहिले अबस्था त्यस्तै आएकाे छ । आईतबार प्रदेश नं २ को बारा र पर्सा जिल्लामा भएको विनासकारी हुरी बतासबाट धेरैले ज्यान गुमाए । सयौँ घाईते भएका छन् । यतिबेला सबैको ध्यान बारा र पर्�. . .


विराटनगरका मेयर पराजुली राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त

विराटनगर, १९ चैत । नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा विराटनगर महानगरका मेयर भीम पराजुली नियुक्त भएका छन् । नेपाल सरकार , मन्त्री परिषदको मिति २०७५ चैत्र ११ गतेको निर्णय अनुसार पराजुली परिषदको सदस्यमा नियुक्त भएका हुन् । राष्ट्रिय योजना आयोगका सदस्य सचिव लक्ष्मण अर्यालद्धारा हस्ताक्षर . . .