कुम्भराज राई ओखलढुंगा — जन्म दिने आमाले छाडेर गएपछि उनी आफ्नै बुबाबाट बलात्कृत भइन् । पहिलोपटक बुबाबाट बलात्कृत हुँदा संरक्षण गर्ने हजुरआमा बितिन् । त्यसपछि उनका पिताले पुन: बलात्कार गरे ।दोस्रोपटकको बलात्कार सहन नसकेपछि भने उनले उजुरी गरिन् । प्रहरीमा उजुरी गरेसँगै राक्षसरूपी बुबा जेल चलान भए �. . .
उर्लाबारी माघ १५ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा सोमबार बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ । विराटचौकबाट हरैँचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया बालिका लक्ष्मी ढकालको बिहान �. . .
बिराटचौक माघ १५ । सुन्दरहरैचा नगरपालिका ११ विराटचोक–विराटनगर सडक खण्डमा पर्ने बेलेपुर नजिक सिसौगाछीमा बालिकालाई ठक्कर दिइ मृत्यु भएको घटनाको विषयमा सोमबार दिनभर तनावग्रस्त बनेको सुन्दरहरैचा नगरपालिका साँझदेखि बिस्तारै शान्त बनेको छ । सुन्दर हरैंचा नगरपालिकाको पहलमा पीडित पक्षसँग सहमति भएपछि . . .
अमर काफ्ले इनरुवा,१५ माघ । सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको बिजेतालाई भैंसी उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न प्रतियोगितामा प्रतिष्पर्धा गराइएका ९० वटा भैंसी मध्ये छनौटका आधारमा उत्कृष्ठ ठहरिएको भैंसी सुन्दरी धनी विन्देश्वर इशरलाई प्रथम पुरस्कार वापत लै�. . .
विप्लव भट्टराई इलाम — मेची राजमार्गभन्दा आधा कम दूरीमा झापाको बिर्तामोड पुग्न सकिने छोटो दूरीको मार्ग अस्थायी रूपमा सञ्चालनमा आएको छ । तराई झर्न फास्ट ट्रयाकका रूपमा लिइएको यो सडक इलाम नगरपालिकाको भञ्ज्याङबाट सोयाकसम्मको सडक खुलेसँगै झापासम्म सवारीका साधन आउजाउ गर्न थालेका छन् । भञ्ज्याँदेखि �. . .
प्रेम देवान, ओवी । विराटनगर, १५ माघ । ३ महिना अगाडि नै संचालनमा आउने भनिएको विराटनगरको टर्मिनल बसपार्क माघ १६ गतेदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । विराटनगर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर नयाँ प्रारुप दिईएपछि संचालनको तयारी गरिएको हो । निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले ६ महिना अगा. . .
धरान, १५ माघ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्ट्राचारविरुद्ध उजुरी परेपछि छानबिनको कारण देखाउँदै रोकिएको आकस्मिक कक्ष विस्तार पुनः सुचारु भएको छ । बिरामीको चाप बढ्दै गएपछि आकस्मीक कक्षको विस्तारले गुणस्तरीय सेवा प्रदान गर्न सकिने विश्वास लिइएको छ । ६ महिना अघि स्वास्थ�. . .
विराटनगर, १४ माघ । विराटनगर–१० बलुवाही, सिंघीया खोला किनारमा शंकास्पद अवस्थामा मृत अवस्थामा फेला परेकी बालिका रुपमती दासको शव मृतकको परिवारलाई बुझाइएको छ । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनास्थल आसपासका संकास्पद आधा दर्जन जतिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । आइतवार दिउँ. . .
विराटनगर, १४ माघ । ११ वर्षीया बालिका लक्ष्मी ढकालको आज ट्रिफरको ठक्करबाट मृत्युभएपछि तनावग्रस्त बनेको सुन्दर हरैंचास्थित बेलेपुरको अवस्था विस्तारै सामान्य बन्दै गएको छ । स्थानीय जनप्रतिनिधि तथा पिडित पक्षविच भएको वार्तापछि सडकबाट आज बेलुका सब उठाएर आफन्तको जिम्मा लगाइएको छ । वर्तामा पछि ७ बुँदे स�. . .
काठमाडाै, १४ माघ । हृदयघात भएका पूर्वयुवराज पारस शाहको मुटुको दुवै ब्लकेज खोलिएको छ। उनको स्वास्थ्य अवस्था स्थिर तर अझैपनि गम्भीर रहेको छ। ललितपुरको मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गर्दै गर्दा अप्ठ्यारो भएपछि उनलाई सोमबार अपरान्ह सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना. . .
काठमाडौं, १४ माघ । नक्कली ब्लु बुक बनाएर सवारी कर्जाको नाममा रकम निकालेर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले देव विकास बैंकका विभिन्न शाखाबाट नक्कली ब्लु बुक बनाएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रेको भुम्लु गाउँपालिका–१ �. . .
विराटनगर, १४ माघ । विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको ‘एकरात’ नाटकको मञ्चन सुरु भएको छ । नेपाल सांस्कृतिक संघ मोरङको आयोजनामा सोमबारदेखि कोइरालाद्वारा लिखित कथाको नाट्य रुपान्तरण ‘एकरात’ नाटक मञ्चन सुरु भएको हो । लुकेर रहेका प्रतिभालाई म. . .