समाचार

प्रदेश करमा सैद्धान्तिक छलफल सकियो, विषयगत समितिमा पठाउन सांसदको सुझाव

विराटनगर, १३ भदौ । एक नम्बर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशसभामा पेस गरेको प्रदेश कर तथा गैर कर राजस्व उठाउने र लगाउने विधेयक माथिको सैद्धान्तिक छलफल आज सकिएको छ । विधेयक माथि दुइदिन सम्म भएको छलफलमा भाग लिने सांसदहरुले प्रदेश र स्थानिय तहको कर नितीमा एकरुपता हुनुपर्ने माग गरेका छन�. . .


विराटनगरका रातागाडी रहस्य, नागरिक कम्पनीको रातो गाडीपछि सबै कम्पनीका गाडी रातैराता

प्रेम देवान/ओबी विराटनगर, १३ भदौ । मोरङ टाडी २ मिक्लाजुङ गाँउपालिकाकी ५० बर्षिया विमला राई उर्लाबारीबाट विराटनगर आउउँदै थिईन् । बुधबार विहान ८ बजे उर्लाबारीबाट मे १ ख २५५४ नम्बरको नागरिक यातायातको रातो गाडीमा चढिन् । उनी चढेको ५ मिनेट नपुग्दै किसान चोकमा नआईपुग्दै उनलाई वान्ता हुनथाल्यो । उनले हत न प�. . .


विराटनगर सम्मेलनः एक नम्बर प्रदेशका महिलाहरुले दिए महिला सुरक्षा सम्बन्धि यस्तो सुझाव

विराटनगर, १३ भदौ । पछिल्लो समय महिलाहरु अत्याधिक हिंसामा परेको समाचारहरु बाहिर आएपछि एक नम्बर प्रदेशमा महिला मानव अधिकार रक्षकहरुको संचालले महिलाका मुख्य सवाल र प्रमुख सुझावहरु तयार पारेको छ । सञ्जालले समुदायस्तरदेखि महिलाका सवालमा काम गरिरहेका महिला÷मानव अधिकार रक्षकहरु, अधिकारकर्मीहरु, नागरिक �. . .


इनरुवाबाट वनभोजका लागि नमस्ते झर्ना गएको बस दुर्घटना , १७ जना घाइते

धनकुटा भदौ १३,  कोशी राजमार्गको धरान-धनकुटा सडकखण्ड अन्र्तगत साँगुरीगढी गाउँपालिका-६ कोल्बोटेमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। सुनसरीको इनरुवाबाट वनभोजका लागि नमस्ते झर्नातर्फ आइरहेको को १ ख ३५८३ नम्बरको भगवती ट्राभलको बस ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय धन�. . .


प्रदेश १ मा जागिर छोड्ने जुनियर प्रहरीको लर्को , कारण यस्तो !

ध्रुव भट्टराई १३ भदौ, बिराटनगर । गत १२ साउनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका एक प्रहरी अधिकृतले सुनसरीको इटहरी चौकमा डिउटीमा रहेका हवल्दार हरिबहादुर बस्नेतलाई झापड हाने । प्रहरी पोसाकमा ‘नेम प्लेट’ छड्के किन लगाएको भन्दै बीच सडकमा झापड हानेपछि बस्नेतले राजीनामा दिए । पछिल्लो समय अनुशासनका नाममा. . .


झापामा मादक पदार्थ सेवन गर्ने मुस्लिमलाई जरिवाना तिराइने

भद्रपुर, रासस । नेपाल मुस्लिम नागरिक समाज गौरीगञ्जले मादक पदार्थ सेवन गरेर समाजिक सद्भाव बिथोल्ने मुसलमान समुदायलाई जरिवाना तिराउने भएको छ । आज बसेको बैठकले समुदायलाई अनुशासित र मर्यादित बनाउन सो निर्णय गरेको समाजका अध्यक्ष नसीर उद्दीनले बताए । उनका अनुसार मादक पदार्थको प्रयोग गरी झगडा गरेमा पहिलो . . .


धनकुटामा पहिलो पटक फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर

धनकुटा भदौ १३ । धनकुटामा पहिलो पटक स्पर्श हेल्थ होम फिजियोथेरापी एन्ड रिह्याविलिटेसन सेन्टर संचालनमा आएको छ । कोशी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमका बिरामीलाई सेवा दिने उद्देश्यका साथ धनकुटामा स्पर्श हेल्थ होम फिजियोथेरापी एण्ड रिह्याविलिटेसन सेन्टर सञ्चालनमा ल्याइएको हो । . . .


प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान, इटहरी इन्टरनेशनल कलेजमा अभिमुखीकरण हुने

काठमाडौं । देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल एस्ट्रोनोमिकल सोसाइटीले इटहरी इन्टरनेशनल कलेजको सहकार्यमा प्रदेश नं १ मा पहिलोपटक अभियान गर्न लागेको हो । यह. . .


बिराटनगरमा राधाकृष्ण रथ यात्रा : घोडादेखि हेलिकप्टरबाट पुष्पगुच्छा वर्षा सम्म आकर्षण

बिराटनगर भदौ १३ , बिराटनगरमा हरेक बर्ष निस्कने ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको छ  । इतिहास यस्तो छ :  १९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ �. . .


उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खड्गी

उर्लाबारी,भदौ १३ गते ।  उर्लाबारी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रितम खड्गी निर्वाचित हुनुभएको छ । सोमबार भएको निर्वाचनको गए राति अन्तिम परिणाम सार्वजनिक भएको हो । निवर्तमान अध्यक्ष चन्द्रबहादुर भट्टराई ९भरत० लाई ६७ मत अन्तरले पराजित गर्दै खड्गी आगामी तीन वर्षका लागि अध्यक्षमा निर्वाचित हुनुभए. . .


भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या

भोजपुर भदौ १३  । भोजपुरमा बलात्कारपछि एक बालिकाको हत्या भएको छ । साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको हो । सोमबार  खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी �. . .


प्रधानमन्त्रीलाई समेत थाहा छैन मन्त्रालयको संख्या

काठमाडौं, १३ भदाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओली�. . .