इलाम, जेठ ४ । तयारी चिया बिक्रीको सिजन शुरु हुनासाथ भारतले प्रत्येक लटको चियाको नमूना सेन्टर फुड ल्याबमा परीक्षण गराउनु पर्ने प्रावधान बनाएपछि नेपालको चिया काँकरभिट्टा भन्सारमा थन्किएको छ । सीमापारी पुगेको चिया पनि त्यतै रोकिएको छ । एक पटक परीक्षण गरेपछि ६ महिनासम्म त्यही प्रमाण पत्रले काम दिने प्र. . .
आवर बिराटनगर डट नेटबाट गरिदै आएको बिराटनगरसंग समब्धित सर्भेमा यस पटकको हाम्रो बिराटनगर महानगरपालिकाले गर्दै आएका काम कस्तो लागेको छ ? भन्ने प्रश्नमा ३१ सय २७ मत हामीलाई प्राप्त भएको छ । हामीलाई प्राप्त भएको मत परिणाम अनुसार (४१%, १२८३) ले बिराटनगरमा खासै केहि काम गरेको थाहा नै पाएको छैन भन्ने मत दिए. . .
सुनसरी । बाल विवाहपछि १३ वर्षको उमेरमै आमा बनेकी ममता मरिकको मुटुमा समस्या देखिएपछि थप उपचारकालागि काठमाडौं लगिएको छ । छोरी जन्माएको निहुँमा घरपरिवारबाट लखेटिएकी ममता कूपोषित नाबालिका छोरी सहित विराटनगरको नोबेल अस्पतालमा उपचाररत थिइन् । चिकित्सकहरुले मुटुमा गम्भीर समस्या देखिएकाले ममतालाई तत्�. . .
इनरुवा, जेठ ४ गते । सुनसरीका किसानले लगाएको मकै भित्र्याउन समस्या देखिएको छ । लगातारको वर्षाले खेतबारीका नै मकै कुहिन थालपछि भित्र्याउन समस्या भएको किसानले बताएका छन् । किसानले गहँु छोडेर मकै बाली लगाएकोमा यस वर्ष वैशाखको सुरुदेखि नै लगातार जस्तो वर्षा भएकाले मकै भित्र्याउन समस्या भएको हो । जिल्लाक. . .
खोटाङ। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले खोटाङमा हुँदै नभएका विद्यालयमा अध्ययन गर्ने छात्र/छात्राको नाममा वैदेशिक रोजगार छात्रवृत्ति रकम पठाएको पाईएको छ । जिल्लामा हुँदै नभएको विद्यालयका कक्षा १ मा अध्यनरत कुमार बस्नेत, कक्षा ४ मा अध्ययनरत हरिबहादुर बस्नेत र कक्षा ८ मा अध्ययनरत सरिता बस्नेतका ना. . .
प्रदिप बस्नेत झापा । इलाम नगरपालिका–५ बर्वोटेका अनाथ बालक विकास कार्की (डोली)लाई गुरुकुलले भर्ना लिन नमानेपछि संस्कृत विद्यालयमा तालाबन्दी गरिएको छ । शिक्षा क्षेत्रमा पनि जातीय विभेद गरिएको भन्दै नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनले विहीबार झापाको भद्रपुर ६ स्थित श्री कृष्ण दै्रपायन गुरु. . .
उदयपुर, जेष्ठ ४ गते। उदयपुरको कटारीमा बिहिबार ट्रिपर दुर्घटना हुँदा सह-चालकको मृत्यु भएको छ भने ट्रिपर चालक गम्भीर घाइते भएका छन। कटारीबाट सोलुखुम्बु हाइड्रोपावरका लागी सिमेन्ट लिएर जादै गरेको ना ७ ख ६८०६ नम्बरको ट्रिपर बिहिबार दिउँसो १ बजेतिर कटारी नगरपालिका ११ गहुँबारीस्थित कटारी-घुर्मी सडक खण. . .
धनकुटा, जेष्ठ ४ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ बाट प्रहरीले एक थान भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। जंगलमा चोरी शिकार गर्दै हिडेका स्थानीय बर्ष ३४ को फौदासिङ मगर र बर्ष ३५ को लाल बहादुर राईलाई इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले बिहिबार राती लोड भएको भरुवा बन्दुकसहित पक्राउ ग. . .
विराटनगर, ३ वैशाख । खोलाको बिच बगर स्काभेटरले धमाधम खन्दै गरेको । अनी त्यही खनेको ठाउँमा सिधै टिप्परहरु पुगेर ढुङ्गा, गिट्टी र बालुवा बोकेर आउँदै गरेका यसैगरी चल्दै छ खोलाको बगर । अनी यही खोलाको बगरमा ठुला–ठुला घर भन्दा गहिरा खाल्डाहरु । त्यो खाल्डो भित्र सिधै छिर्छन टिप्परहरु । त्यहीँबाट भरी नदिनज्य �. . .
विराटनगर ३ जेठ । गत बैशाख ४ गते विराटनगर महानगरपालिका वडा नं. १३ स्थित भारतीय दुतावासको कार्यालयमा बम बिष्फोट गराउने मध्यका थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हालसम्म फरार रहेका वुढिगंगा गाउपालिका वडा नं. २ का ६२ बर्षियसागर राई भन्ने सुरेश कुमार राईलाई बिहीबार मोरङ प्रहरीले पक्राउ गरेको हो । जिल्ल�. . .
सुनिता अर्याल, विराटनगर ३ जेठ । बिद्यार्थीलाई अभिनयमा पोख्त बनाउन तथा कला सम्बन्धि ज्ञान प्रवाह गर्ने उद्देश्यले विराटनगरमा १० दिने नाट्य उत्सवको तयारी तिब्र पारिएको छ । सुमेरु कला सरोवर ललितपुरले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी नाटक उत्सव हुने बारे जानकारी गराएको हो । विद्यार्थीहरूलाई नाट. . .
विराटनगर ३ जेष्ठ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले मोरङका बरिष्ठ प्रहरी उपरीक्षक पदमा बढुवा भएका अरुणकुमार बिसीलाई सम्मान तथा विदाई गरेको छ । सामुदायिक सेवा केन्द्र रानी विराटनगरले बुधबार एक कार्यक्रमका विच प्रहरी उपरीक्षकबाट बरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा भई काठमाडौंमा सरुवा भएका बिसीला�. . .