विराटनगर , २८ मंसिर । विराटनगर– १० मा रहेका कोशी विद्या मन्दिर(केभिएम) ले २५ औ स्थापना दिवसको अवसमा नि ःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेकोे छ । स्कूलले रजत जयन्तीको अबसरमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको हो । प्रदेश १ का उद्योग, वन, पर्यटन तथा वातावरण जगदीश कुसियेतले उद्घाटन गरेको स्वास्थ्य शिव�. . .
विराटनगर,२८ मंसिर । नेपाली फुटबलका लागि प्रदेश १ सरकारले ठुला दुई प्रतियोगिता गर्ने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा आगामी पाँच वर्षकालागि प्रतियोगिता गर्ने सम्झौता भएको हो ।विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्रालय र एन्फा विच सम्झा�. . .
विराटनगर २८ मंसिर । सुनसरीको धरानबाट प्रहरीले गोरु काटेको आरोपमा आज १० जनालाई पक्राउ गरेको छ । बिहान ६ बजेको समयमा धरान उप(महानगरपालिका(१७ लोसे भन्ने ठाउँमा गोरु काटिरहेको अवस्थामा धरान(३ बस्ने बर्ष २८ को राजेश खड्गी, राजेन्द्र खड्गी, आशिष खड्गी, धरान(११ बस्ने अनिल शाही, अनिष शाही, सुनसरी भोक्राह नर्सिङ(�. . .
इटहरी मङ्सिर २८ , निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इटहरीले खेल महोत्सवको आयोजना गर्ने भएको छ । यही पुस १ गतेदेखि ८ गतेसम्म इटहरी स्थित रङ्गशालामा खेल आयोजना गर्न लागिएको बताइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने सो खेल महोत्सवमा इटहरीरका एकसय बढी विद्य�. . .
बिराटनगर मङ्सिर २८ , विकल्प एन अल्टरनेटिभ र एभरेस्ट पोलेसी इन्स्टिच्युटको संयुक्त आयोजना र समृद्धि फाउन्डेसन, एकाउन्टिबिलिटि ल्याब र एट्लस नेटवर्कको सहयोगमा ५ दिने आवसीय फिल्म मेकिंग तालिमको संचालन हुन गइरहेको छ । उक्त कार्यक्रमलाइ तिन चरणमा बिभाजन गरिएको छ ।पहिलो चरणमा सहभागीहरुलाई ५ दिने आवास�. . .
राजविराज, मङ्सिर २८ गते । सप्तरीको विष्णुपुर गाउँपालिका–७ वडालाई विहीबार बालविवाहमुक्त घोषणा गरिएको छ । गाउँपालिकाको वडा कार्यालयद्वारा आयोजित घोषणा सभामा जिल्लाका विभिन्न ठाउँमा भइरहेको बालविवाहलाई मध्यनजर गर्दै गाउँपालिकाको वडा नं ७ लाई बालविवाहमुक्त घोषणा गरिएको हो । जम्मा ५१० घरधुरी रहेको �. . .
विराटनगर २८ मंसिर । विराटनगरको बाटो हुँदै भारत तर्फ किशोरीलाई बेच्न लैजाने एक युवा विराटनगरबाट पक्राउ परेका छन् । ताप्लेजुङको तेल्लोक घर भएकी १९ बर्षीय किशोरीलाई ललाई(फकाई भारतको जोगवनी तर्फ लैजाँदै गरेको अवस्थामा विहीबार ओम प्रसाद सुबेदीलाई प्रहरीले पक्राउ गरेको हो । विहीबार साँझ सवा ७ बजेको समयम. . .
विराटनगर २८ मंसिर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका(४ बलम्तामा बिहीवार बनभोज खाएर फर्कदै गरेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । राती साढे १० बजे बनभोज खाएर सिरवानीबाट बलम्ता तर्फ आउँदै गरेको स १ त ७३२३ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर. . .
विराटनगर २८ मंसिर । विराटनगर महानगरपालिका– १७ धुनिया बस्तिमा छुरा रोपी आफ्नै बावुको हत्या गरेका छन् । आफ्नै छोराद्धारा बर्ष ५० बर्षिय शसि मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार राती साढे ९ बजेको समयमा शसि मण्डल, निजको जेठी श्रीमतीको छोरा बर्ष २५ को आकाश मिया मण्डल र शसि म. . .
बिराटनगर मङ्सिर २८ , संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने र ओपेन सोर्स सिएमएस वर्डप्रेस सम्बन्धि एक दिने सेमिनार 'वर्डक्याम्प' पुस ७ मा विराटनगरमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । संसारभरीका ५ सय भन्दा बढि सहभागीहरुकाे उपस्थिति रहने यस वर्�. . .
विराटनगर २७८ मंसिर । उत्कृष्ट स्वरहरुको कार्यक्रम ‘द भ्वाइस अफ नेपाल ’ मा आज राती १० बजे कतारको दोहामा हुदैछ । भ्वाई अफ नेपालका टप ४ ट्यालेन्टहरुले आज कस्तो प्रस्तुतिदिने अनि कस्ले जित्ला उपाधी भन्ने सबैको कौतुहलता रहेको छ । भ्वाइस अफ नेपालको अन्तिम तथा ३२ औँ श्रृंखला कतारको दोहाको एम फि थियटरमा हुने . . .
राजविराज मङ्सिर २८ – तराईका जिल्लामा चिसो बढेपछि विपन्न दलित परिवारलाई सास्ती थपिन्छ। न्यानो कपडाको जोहो गर्न नसक्दा कतिपयले अकालमै ज्यान गुमाउँछन्। चिसोको कहर बढ्न थालेपछि सरकार तथा केही गैरसरकारी संस्थाले राहतका नाममा कम्बल वितरणलाई प्राथमिकता दिन्छन्। तर, उनीहरुको दिर्घकालीन समस्या समाधानक�. . .