विराटनगर, २३ असार । सुनसरीमा ट्याक्टरबाट लडे एकजनाको ज्यान गएको छ । कोशी राजमार्ग अन्तरगत ईटहरी उप–महानगरपालिका १० को ट्रान्सपोर्टमा आज दिउँसोे ट्याक्टरबाट लडेर सह–चालक अजय मल्लिकको ज्यान गएको हो । खनारबाट इटहरीतर्फ जाँदै गरेको को.२ त ४२३० नम्बरको ट्याक्टरका सह–चालक चालक ईटहरी ५ बालग्रामका मल्लिक. . .
प्रेम देवान, विराटनगर २३ असार । विराटनगर महानगर भित्र अहिले विकास निर्माणका काम धमाधम भईरहेको छ । तर विकास गर्ने नाममा महानगरपालिकाका केही कर्मचारीको मनपरी देखिन थालेको छ । ब्यक्तिको सम्पतीको सुरक्षा गर्ने दायित्व राज्यको भएपनि पछिल्ला दिनका गतिबिधिले महानगर अर्थात स्थानीय सरकार नागरिकको सम्पती स. . .
विराटनगर, २३ असार । विराटनगर बिमानस्थलको अति बिशिष्ट ब्यक्ति (भिआईपी) कक्षमा प्रयोग गरी जहाको ढोकैसम्म पुगेर नेता तथा मन्त्रीलाई स्वागत गर्ने परम्पराले सुरक्षा चुनौती बढाएको छ । बिमानस्थलको भिआईपी कक्ष विशिष्ट ब्यक्तिले प्रयोग गर्छन् । पछिल्लो समय राजनीति दलका नेता एवम् मन्त्रीको आगमन र विदाई गर्न�. . .
काठमाडौं,२३ असार । बेल्जियमसँग २–० ले पराजित भएसँगै ब्राजिल रसियामा जारी विश्वकपबाट बाहिरिएको छ । शनिबार शनिबार सम्पन्न निकै रोमाञ्चक क्वाटरफाइनल खेलमा ब्राजिलले सुरुमै गोल खान पुग्यो ।खेलको १३ औं मिनेटमा ब्राजिलका फर्नान्डिन्होले आत्मघाती गोल गरेसँगै उत्साहित बनेको बेल्जियमका लागि ३१ औं मिनेट. . .
विराटनगर, २२ असार । बिराटनगरको ८ हाटखोलामा रहेको श्री सुशिक्षा आधारभुत बिद्यालयलाई राउण्ट टेवल ५ ले ४ कोठे नयाँ भवन बनाईदिएको छ । २०७२ मा गएको भुकम्पले क्षति पुर्याएको भवनमा नै बिद्यार्थीहरुले अध्ययन गर्दैआएको बेला नयाँ भवन बनाईदिएका छन् । ३ सय ५० जना बिद्ययार्थीले अध्यान गर्दै आएको उक्त ःकुलमा निम्. . .
कैलाली, २२ असार – कैलालीको गौरीगंगा नगरपालिका–११ जरही कटान गाउँकी २१ वर्षीया माया विकको सामूहिक बालात्कारपछि हत्या गरिएको घटनामा संलग्न भनिएका पाँचजनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा विकलाई बलात्कारपछि हत्याको घटनामा संलग्न सोही ठाउँका गणेश बडुवा�. . .
काठमाडौं, २२ असार। फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ मस्कोस्थित निझ्नी नोभ्गोरोद रंगशालामा सम्पन्न खेलमा उरुग्वेलाई २–० गोल अन्तरले हराउँदै फ्रान्सले विश्वकपको सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । फ्रान्सको जितमा खेलको ४० औं मिनेटमा राफेल वराने र ६१ औं मिनेटमा. . .
विराटनगर, २२ असार । विराटनगरमा आज आयोजित कार्यक्रममा अनौठो खालको विवाद देखिएको छ । उद्योगीको कार्यक्रममा मरिहत्ते गरेर दौडिँदै जाने नेता, मन्त्री तथा सांसदहरुलाई आज भएको एउटा घटनाले उद्योगीको कार्यक्रम विवादित पार्ने षड्यन्त्र भएको छ । उद्योग संगठन मोरङको नव निर्वाचित समितिको पदस्थापनको लागि आयोज�. . .
प्रेम देवान, विराटनगर २२ असार । फोहरमैला व्यवस्थापनका लागि विराटनगर महानगरले अव फोहोर डस्टविनमा फालौ अभियान शुरु गरेको छ । अब फोहोर डस्टविनमा भन्ने नाराका साथ विशेष अभियान शुरु भएको हो । विराटनगर बजार क्षेत्रमा हिड्ने बटुवाहरुले जथाभावी फोहोर मैला फाल्ने गरेका कारण विराटनगर बजार दुर्गन्धित हुँदै ग. . .
काठमाडौं,२२ असार– मुस्ताङमा टिप्पर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार सडक निर्माणमा काम गर्ने मजदुर बोकेको बा२ख २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले बेनी-जोमसोम-कोरला सडकखण्डको दामोदरकुण्ड गाउँपालिका–३. . .
विराटनगर, २२ असार । बिहिवार दिउँसो मोरङको खदमखोला धमिलिएर आउँदै थियो । गाउँका सबै धान रोप्न खेतमा गएका । घरमा कोही पनि थिएनन । केरावारी गाउँपालिका वडा नम्बर ७ र ८ को बिचमा बग्ने खदम खोला धमिलिएर उर्लिँदै थियो । दिउँसोको झण्डै साढे ४ बजेको थियो । सबै धान रोपाईँमा भएकोले वडा नम्बर ७ का अमृत दुलालको घरमा पन�. . .
सुनसरी – आफू कसरी रोजगार बन्ने र त्यसका लागि कस्तो शिक्षा वा सीप सिक्ने भन्ने विषयमा जानकारी दिन सुनसरीको इटहरीमा दुईदिने ‘रोजगार मेला’ आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को आयोजनामा दुई दिनसम्म चल्ने अन्तरक्रियात्मक मेलामा बेरोजगार युवा तथा रोजगारदातासहित पाँँच सयभन्दा बढीको . . .