विराटनगर, २४ मंसिर । विराटनगरमा मानव अधिकारको क्षेत्रमा काम गर्ने २ जना मानवअधिकारकर्मी सम्मानित भएका छन् । ७० औ अन्तराष्ट्रिय मानव अधिकार दिवशको अबसरमा राष्ट्रिय मानवअधिकार आयोग, मानव अधिकार सञ्जाल, विराटनगर महानगरपालिका लगायतले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै मानवअधिकार रक्षक सञ्जाल पुर. . .
विराटनगर, २४ मङ्सिर । सहिद फडिन्द्र, देवेन्द्र स्मृतिको अवसरमा आज विराटनगरको महेन्द्र मोरङमा भएको रक्तदानमा ५५ पिन्ट रगत संकलन भएको छ । नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनले आयोजना गरेको रक्तादनमा कार्यक्रममा बिद्यार्थीहरुले रक्तदान गरेका थिए । सोही अवसरमा करिब पाँचसय बिद�. . .
विराटनगर, २४ मङ्सिर । वैदेशिक रोजगारबाट घर फर्किएर काठमाडौंबाट इटहरीका लागि रात्री बसमा यात्रा गरेका धनकुटाका एक युवालाई बेहोस पारेर लुटपाट गरेको खुलेको छ । दुबईबाट शनिबार नेपाल आइपुगेका धनकुटा साँघुरीगढी ३ का खगेन्द्र लिम्बू लुटपाटमा परेका छन् । शनिबार बिहान ८ बजे अन्तराष्ट्रिय विमानस्थलमा ओर्ल�. . .
अमर काफ्ले इनरुवा मङ्सिर २४ । सुनसरीमा साना हतियारको बढ्दो थ्रेटलाई नियन्त्रणमा लिन प्रहरीले यसअघिनै विशेष दस्ता परिचालन गरिसकेको थियो । आवश्यक्ता परेको अवस्थामा हतियारधारी समूहको पहिचान गरी गोली हान्न सक्ने अधिकार प्राप्त सुरक्षा दस्ताले नेपाल भारत सीमा क्षेत्रमा विशेष निगरानी सहितको गस्ती थ�. . .
मोरङ, मंसिर २४। इलाका प्रहरी कार्यालय रानीले आइतबार अन्दाजी १ लाख १७ हजार ४ सय ८० रुपैयाँ बराबरको अवैध सामान भन्सार बुझाएको छ । बिराटनगर १५ को बिभिन्न एरियाबाट आइतवार चेकजाँचको क्रममा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको किराना सामान, स्टिलको भाँडा, तामाको गाग्री र झर्के थाल लगायतका सामान ब�. . .
पाँचथर मङ्सिर २४ । मान्छेको टुप्पी कति लामो होला २ फिट, ३ फिट ४ फिट । तर पाँचथरको फिदिम नगरपालिका वडा नम्वर २ का ७९ बर्षीय यामनारायण भण्डारीको टुप्पी साढे ११ फिट लामो छ । यहि टुप्पीकै कारण उहाँ टुप्पी बा नामले कहलिनुभएको छ । करिब चालिस बर्ष अगाडी बिहानीपख सपनामा गेरु बस्त्रधारी एकजना साधुले टुप्पी नका�. . .
ताप्लेजुङ मङ्सिर २४ , ताप्लेजुङमा बलात्कार मुद्दामा दोषि ठहर भएका एक व्यक्तिलाई ३० वर्षपछि कारागार चलान गरिएको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४८ वर्षीय कृष्ण भनिने पूर्णबहादुर लिम्बुलाई मंसिर २२ गते पक्राउ गरेर अदालतले मंसिर २३ गते कैद भुक्तानका लागि कारागारमा पठाएको हो। लिम्बु विरुद्ध �. . .
विराटनगर, २४ मंसिर । सुनसरीको कोशी गाउपालिका ७ मा प्रहरीको गोली लागेर डाका समहको एकजनाको ज्यान गएको छ । गाउँपालिकाको मुसहरी टोलीमा डकैती गर्न आएका समुहमाथि प्रहरीले गोली प्रहार गरेको हो । गएराती १० बजे ५–६ जनाको समुहमा आएका ब्यक्तिहरुको समुहले गस्तीमा रहेको नेपाल प्रहरीको टोलीमाथि गोली प्रहार गर्न �. . .
पाँचथर मङ्सिर २४ । सुख्खाग्रस्त क्षेत्र दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिकाले पानी बिक्री गरेर साढे दुई महिनामा साढे ४ लाख बढी आम्दानी गरेको छ । गाउँपालिकाको ट्यांकरबाट नागरिकलाई वितरण गरिएको पानीबाट अढाइ महिनामा ४ लाख ७५ हजार रुपैयाँ संकलन भएको गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङले बताए । गाउँ�. . .
काठमाण्डौ मङ्सिर २४ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापाबजारस्थित झापा बजार शाखाको सो गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले मंसिर २३ गते एक समारोहका बीच उद्घाटन गरे । अब एनआइसी एशिया बैंकको देशभर शाखा सञ्जाल संख्या २७० पुगेको छ । यस्तै, एटीएम संख्या २८५, एक्सटेन्सन �. . .
विराटनगर, मंसिर २४ विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा शनिबार साँझ भएको फाइनल खेलमा जनता बैंकलाई हराउदै सिटिजन बैंकले उपाधि जितेको छ । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा सिटिजन बैंकले जनता बैंकलाई ७-३ गोल अन्तरले हराएको थियो । सिटिजन बैंकका तर्फ�. . .
बिराटनगर मङ्सिर २४ । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट चुनिएका छन् । उत्कृष्ठ ८ जना सेमिफाइनलिष्टको शनिबारको प्रस्तुतीलाई हेरेर दर्शकको भोटका आधारमा ४ जना फाइनलिष्ट आइतबार साँझ घोषणा गरिएको हो । फाइनलमा पुग्नेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट . . .