काँकडभिट्टा, चैत ७ गते । पूर्वी नाका काँकडभिट्टा हुँदै भारतबाट भित्रिने सागसब्जीको विषादी जाँच गर्न थालिएको छ । आइतबारदेखि मेचीनगर नगरपालिका, प्लान्ट क्वारेन्टाइन, सुरक्षा निकाय र बिर्तामोडस्थित विषादी अवशेषविरुद्ध विश्लेषण एकाइले आयातीत चार किसिमका सब्जीको विषादी जाँच गर्न शुरु गरेको हो । संय�. . .
ताप्लेजुङ, चैत ७ । ताप्लेजुङका १५२ जना विद्यार्थी यस वर्षको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका कारण उनीहरु यही चैत ८ गतेबाट सुरु हुने माध्यामिक तहको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालयबाट परीक्षा आवेदन . . .
प्रेम देवान बिराटनगर ७ चैत । इमो तथा भाइबरमा चिठ्ठा पर्यो भन्दै पैसा पठाउन लगाएर ठगी गरेका घटनाहरु दिनानुदिन सार्वजनिक भइरहेका छन् । चिठ्ठामा परेको पैसा बापतको कर बुझाउनका लागि भन्दै पैसा माग्दा धेरै पैसा कमाउने लोभमा ठगिने क्रम देशभर बढ्दो छ । अझ यो क्रम पुर्बमा बढी देखिएको छ। पछिल्लो समय भाईवर र इम�. . .
विराटनगर, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाउनु भएको छ । प्रदेश सरकारहरु काम गर्ने मेसो नपाएर अन्यौलग्रस्त भइरहेका बेला प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख सचिवसहितलाई काठमाडौं बोलाउनु भएको हो । प्रधानमन्त्रीले उनीहरुसँग आज स�. . .
ईटहरी, ६ चैत । प्रदेश नम्बर १ का सामाजिक विकास तथा शिक्षामन्त्री जीवन घिमिरेले लोभी र स्वार्थीहरु सामाजिक कार्यकर्ता बन्न नसक्ने बताउनुभएको छ । सुनसरीको इटहरीमा विश्व सामाजिक कार्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले स्वार्थ छाडेर सेवक बन्नुपर्नेमा जोड दिनुभएको हो । निस्वार्. . .
काठमाण्डौ, ६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काममा प्रगति भइरहेको दाबी गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले विकास, निर्माणसम्बन्धी आफूले देखेको सपना साकार पार्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले देशको आर्थिक अवस्था नाजुक भएपनि विकास, निर्माणको काम नरोकिने पनि स्पष्ट पार्नुभयो । �. . .
विराटनगर ६ चैत । हरेक बर्षको मार्च २० तारिखलाई विश्व मुख स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ । यसै सन्दर्भमा बिराटनगरमा रहेका विभिन्न सामाजिक सेवामा संग्लन सस्थाहरुले निशुल्क दन्त शिविर संचालन गरेका छन् । विराटनगर लेडिज सर्कल, विराटनगर प्लाटिनम राउन्ड टेबल ११ को संयुक्त आयोजनामा सोमबार निमुवाको �. . .
विराटनगर, ६ चैत । मोरङको चिसाङ खोला नजिकै भएको कार दुर्घटनामा ४ जना घाईते भएका छन् । पस्चिमबाट पुर्ब तर्फ जाँदै गरेको बा१३ च ७५०४ नम्बरको कार बेलवारी नगरपालिका ८ चिसाङ खोला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा गाडी मालिक झमक काफ्ले सहित अन्य ३ जना घाईते भएका छन् । कारमा काफ्लेका श्रीमती, भान्जी, र भतिजी स�. . .
विराटनगर ६ चैत । अन्तराष्ट्रिय समाज सेवा दिवसको अबसरमा जनता आदर्श बहुमुखी क्याम्पसका बिद्यार्थीहरुले विराटनगरको पुष्पलालचौकमा रहेको सडकमा जेब्रा क्रसिङ बनाएका छन् । बिद्यार्थी, शिक्षक तथा कर्मचारी सहित ¥याली सहित पुगेको टोलीले जेब्राक्रसिङ बनाएको हो । समाज सेवा दिवशको अबसरमा बिराटनगर–१ पुष्पला. . .
विराटनगर ६ चैत । एक नम्वर प्रदेशको मंन्त्री परिषदको सोमबार वसेको वैठकले विभिन्न चारवटा निर्णय गरेको छ । मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयले विराटनगरमा पत्रकार सम्मेलन गरी वैठकको निर्णय सार्वजनिक गर्दै प्रदेश कानुन निमार्णका लागि प्रदेश कानुन मस्यौदा सुझाव समिति गठन गरेको छ । पुर्व सांसद �. . .
विराटनगर ६ चैत । एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजनितिक आस्था विचार भन्दामाथी उठेर समग्र प्रदेशको आर्थिक विकासका लागि सबैदल मिलेर अघि बढनुपर्ने बताउनु भएको छ । गिरिजाप्रसाद कोइरालाको आठौ पुण्यतिथिको अवसरमा विराटनगरमा सोमबार आयोजित विचारगोष्ठीलाई सम्वोधन गर्दै अहंकार र दम्वलाई त्या. . .
विराटनगर, ६ चैत । नेपाली कांग्रेसले प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा केदार कार्की मनोनित गरेको छ । नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ बमोजिम कांग्रेस प्रदेशसभाका सदस्य कार्कीलाई प्रदेश १ को संसदीय दलको तर्फबाट सचेतक मनोनित गरेको हो । पदमा केदार कार्कीलाई मनोनयन गरेको काँग्रेस संसदीय दलका �. . .