समाचार

दक्षिण कोरिया जानेहरुका लागि ईपीएसको आवेदन खुल्यो , बिराटनगरमा पनि युवाहरुको भिड

रोजगारीका लागि दक्षिण कोरिया जानेहरुका लागि लिइने ईपीएस परीक्षाको आवेदन लिने क्रम आज (बिहीबार)बाट शुरु भएको छ । भाषा परीक्षाको लागि फर्म भर्न चाहनेका लागि आजदेखि १७ गतेसम्म १० दिनको समय राखिएको ईपीएस कोरिया शाखाले जनाएको छ । २०३४ साल चैत १० गतेदेखि २०५६ चैत ९ गतेभित्र जन्म भएकाले फर्म भर्न सक्नेछन् । ए. . .


धनकुटाको हिलेबजारमा प्रथम खाना महोत्सव आयोजना हुने

धनकुटा, चैत ८ । रामनवमी पर्वको अवसर पारेर धनकुटाको पर्यटकीय तथा व्यापारिक केन्द्र हिलेबजारमा प्रथम खाना महोत्सव आयोजना हुने भएको छ ।  हिले पर्यटन प्रबद्र्धन पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एसोसिएसन नेपालको संयुक्त आयोजनामा यही चैत ११ देखि १५ गतेसम्म प्रथम खाना महोत्सव आयोजना हुन लागेको हो ।�. . .


‘नोबेल स्पोर्टस फियस्टा’ भव्यताका साथ सम्पन्न

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुद्धारा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१५ ब्याचमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा भएको फियस्टामा एक दर्जन बढी प्रतियोगिता भएका छन् । १० दिनसम्म सञ्चालित चौथो चरणको फियस्टामा फुटवल, . . .


धन कमाउने आशामा मलेसिया पुगेका खोटाङका एक युवा दुई हप्ता नबित्दै स्वदेश फिर्ता

 खोटाङ, चैत ८ गते । धन कमाउने सपना बोकेर मलेसिया पुग्नुभएका खोटाङका एक युवालाई दुई हप्ता नबित्दै स्वदेश फर्काइएको छ । मलेसिया पुगेको छ दिनमै बेपत्ता बनाइनुभएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर गएराति नेपाल फर्काइएको हो ।रोजगारीका सिलसिलामा . . .


बिराट गोल्ड कप २०७४ : झापा ११ लाई रमपम र मोरङ ११ लाई रिजालको साथ

बिराटनगर चैत ८ , बिराटनगरमा चैत १७ देखि २६ गते सम्म हुन लागेको पाँचौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा कुन १० वटा टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका १० टिमको सहभागिता रहने जानकारी दिईएको छ । भुटानको थिम्पु फुटबल क्लब र बंगलादेशको बंगलादेश स्पोर�. . .


टेलिकमको मोबाइल सेवामा समस्या

विराटनगर, चैत ८ – नेपाल टेलिकमको मोबाइल फोनमा समस्या देखिएको छ । पोष्टपेड र प्रिपेड फोनमा बिहानदेखि समस्या देखिएको हो । देशभर नै फोन नलाग्ने समस्या देखिएको र मर्मतको काम भैरहेको नेपाल टेलिकमले जनाएको छ ।. . .


बोको हरामले एक सय १० छात्रालाई छाड्यो

एजेन्सी, ८ चैत । एक महिनाअघि नाइजेरियाको विद्रोही समूह बोको हरामले अपहरण गरेका एक सय १० छात्रालाई छोडेको छ । छाडिएका छात्राहरुको अवस्था थाहा नभएको र तीमध्ये पाँचजना छात्राको हत्या भएको बीबीसीले जनाएको छ । बोको हरामले अपहरण गरेकै ठाउँमा उनीहरुलाई छाडेको स्थानीयले जनाएका छन् । फेब्रुअरी १९ मा नाइजेरि�. . .


विराटनगरको रानी चौकीले ३० लाख राजश्व उठायो

विराटनगर, ८ चैत । विराटनगर महानगरपालिकाको प्रमुख आयस्रोत मानिदै आएको रानी कर चौकीले विभिन्न समस्याका बाबजुत उल्लेखनीय राजस्व संकलन गरेको छ । चौकीले चालू आर्थिक वर्षको फागुनसम्म ३० लाख राजस्व संकलन गरेको छ । भारतबाट विराटनगर प्रवेश गर्ने विभिन्न सवारी साधनबाट चौकीले कर संकलन गरेको हो । भारत तथा तेस्�. . .


मनकारीको काम- चिसाङ खोला पुलमुनीकी आमाछोरी नौ बर्ष पछि घरमा

विराटनगर, ८ चैत । करिव नौ बर्ष यता मोरङको कानेपोखर गाउँपाकिाल ५ चिसाङ खोलाको पुलमुनी बसोवास गर्दै आएका आमाछोरीले नौ बर्षपछि आफ्नै घर पाएका छन । उनिहरुलाई केही महिना अघि माघ घरवार बिहिन यि यी आमाछोरीको बारेमा समाचार प्रकाशित भएको थियो । नीहरुको उद्दार गरी आफ्नो घर नभएका ६० बर्षीया कुस्मी उराव र ३० बर्ष�. . .


एसईई परिक्षा आज ८ बजे देखि, मोरङमा १८ हजार बिद्यार्थी सहभागी हुँदै

विराटनगर, ८ चैत । आजदेखि शुरु हुने एसईई परिक्षामा मोरङबाट १८ हजार बिद्यार्थी सहभागी हुनेछन् । नियमित तर्फ १७ हजजार एक सय ६७ र पुरक परिक्षा तर्फ ६ सय २२ जना बिद्यार्थी सहभागि हुने जिल्ला शिक्षा कार्यालय मोरङले जनाएको छ । जिल्ला शिक्षा अधिकारी दिनानाथ पुरीले ६९ परिक्षा केन्द्र तोकिएको जानकारी दिनुभयो । . . .


विराटनगरको एक नम्बर संसद भवन वडा सदस्यद्धारा घेराउ

विराटनगर, ७ चैत । विराटनगरस्थित १ नम्बर प्रदेशको प्रदेशसभा बैठक बस्नु अघि वडा सदस्यहरुले सेवा सुविधाको माग गर्दै घेराउ गरेका छन् । संसद बैठकमा जनप्रतिनिधिहरुको सेवा सुविधा तोकिन सक्ने भन्दै उनीहरुले आफूहरुले पनि सुविधा पाउनुपर्ने माग गर्दै संसद भवन अगाडि घेराउ गरेका हुन् । हक अधिकार तथा सेवा सुविध�. . .


आईतवार देखि तोकिएको ठाउँमा कर्मचारी नगए कार्वाही हुने

विराटनगर, ७ चैत । संघिय मामिला तथा समान्य प्रसासन मन्त्री लालवावु पण्डितले आगामी आइतवारदेखी तोकिएको ठाउमा नजाने कार्मचारीहरुलाई निजमती ऐन अनुसार कार्वाहीगर्न मन्त्रालय वाध्य हुने वताउनु भएको छ । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै उहाले कर्मचारीलाई जुन ठाउमापनी खटाउन सकिने भएकाले तोक�. . .