काठमाडौं । चालू आर्थिक वर्षको पछिल्लो सात महिनामा तराई क्षेत्रमा मूल्यवृद्धिको मात्रा अरु क्षेत्रको तुलनामा बढी छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी विवरणमा क्षेत्रगत उपभोक्तामध्ये मुद्रास्फीति तराई क्षेत्रमा बढी रहेको पाइएको हो । क्षेत्रगत आधारमा विश�. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले केन्द्रमा स्थिर सरकार निर्माण भएकाले विदेशी लगानी भित्रिने विश्वास व्यक्त गर्नुभएको छ । लगानी बोर्ड र प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले कार्यालयले आज यहाँ गरेको छलफल कार्यक्रममा उहाँले प्रदेश नं १ मा विदेशी तथा स्वदेशी लगानी भित्र्य. . .
बिराटनगरको आरोहण गुरुकुलमा यहि मंगलबार अर्थात चैत्र ६ गते बेलुका ५ बजे अर्जेनटिनाको मान्द्रागोरा सर्कस मंचन हुने भएको छ । बिभिन्न देशहरुमा देखाईसकिएको उक्त सर्कस बिराटनगरमा पनि हुन लागेको हो । बिना डाईलग देखाईने यस नाटक सबै उमेर समुहले रुचाउने नाटक भएपनि बच्चाहरुका लागि बिशेष नाटक हुन सक्ने अायाेज�. . .
काठमाडौं, ५ चैत– नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार शपथ ग्रहण गर्दैछन् । शीतल निवासमा अपराह्न ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ । उपराष्ट्रतिमा पुनको यो दोस्रो कार्यकाल हो । शनिबार भएको उम्मेदवारी दर्तामा उपराष्ट्रपतिमा पुनको �. . .
झापा,चैत्र ५ गते। झापाको कमल गाउँपालिका- ७ बस्ने गोपाल ताजपुरीयाको घरबाट प्रहरीले आइताबर तास खेल्ने ६ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय दमकबाट गोप्य सुचनाका आधारमा खटिएको प्रहरीको टोलीले नगद १६ हजार ६ सय २० रुपैयाँ र १५ बुङ ताससहित उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई इलाका प्. . .
ताप्लेजुङ,चैत्र ५ गते। ताप्लेजुङको पाथिभरा-याङवरक गाउँपालिका- १ केराबारीमा आइताबर रुखबाट लडेर एक बालिकाको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानिय ओदराज दिगर्चा सुनुवारको घरमा काम गरी बस्ने १३ बर्षिय भावना मगर रहेकी छिन्। बालिका आइताबर अपरान्ह चिउरीको रूखको घाँस झार्ने क्रममा अचानक लडेकी थिइन्। उ�. . .
सुनसरी, ५ चैत । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको सनराइज बैंकको काउण्टरमा आइतबार राति चोरी भएको छ । सोमबार कार्यालय समयमा कर्मचारी आउँदा बैंकको काउण्टरको ढोका फोडेर चोरी भएको थाहा भएको हो । कार्यलयमा जम्मा भएको नगद दैनिक जसो कर्मचारीले बोकेर बैंकको प्रमुख शाखा का�. . .
लहान । सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरी २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । सामान मर्मत लगायतका बिल भुक्तानी गरिदिए वापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट आएको टोलीले चौधरीलाई उनकै डेराबाट २० हजा�. . .
मोरङ, चैत ५ गते । मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको गए राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा को १ त ७६७६ नंको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्ँिटदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर उहाँको घटनास्थलमा नै मृत्यु. . .
दैलेख, ५ चैत । दैलेखको नौमूल गाउँपालिका अध्यक्ष भदे बुढाको फोन महिलाले उठाउन थालेपछि सेवाग्राही अचम्ममा परेका छन् । गाउँपालिकाको वेभसाइटमा राखिएको अध्यक्षको फोन नम्बर ९८१५४४३६६६ मा फोन लगाउँदा सधै महिलाले उठाउने गरेकी छिन् । यसबारेमा ठूलै चर्चा हुन थालेपछि गाउँपालिकामा बुझ्दा अध्यक्षको फोन नम�. . .
विराटनगर, ५ चैत । विराटनगर महानगरपालिकाको निर्णय अनुसार दशै खर्च वापत पेश्की रकम बुझेका जनप्रतिनिधिहरु बिच पेश्की फछ्यौटको बिषयलाई लिएर विवाद बढेको छ । पेश्की फछ्र्यौट गर्नुपर्ने भएपछि १५ हजार रुपैयाँको रकम बुझेका वडा सदस्यहरुले ७५ हजार रुपैया बुझेका वडा अध्यक्ष र ५० हजार रुपैयाँ बुझेका बोर्ड सदस्�. . .
विराटनगर, ५ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आईतवार बैज्ञानिक बन ब्यवस्थापनको नाममा भएको सबै कार्यक्रम रोक्न निर्देशन दिएपछि आज बिहानै देखि ति कामहरु ठप्प भएका छन् । शुक्रवार देखि नै मोरङको पुर्वी क्षेत्रमा वन कटान तिब्र भएको भन्दै मुख्यमन्त्री राईले त्यस बारेमा काम रोक्न प्रदेश प्र�. . .