पाँचथर, चैत ६ । दुई वर्षसम्मका बच्चा भएका आमालाई लक्षित गर्दै सुआहाराले पाँचथरका विभिन्न स्थानीय तहका १७ वडामा १० हजार उन्नत जातका कुखुरा वितरण गरेको छ । सुआहारा र स्थानीय साझेदार संस्था नेपाल जनउद्धार संघ पाँचथरले जिल्लाका १ हजार ९ सय ७५ परिवारका लागि ४१ लाख रुपैयाँ वरावरका कुखुरा वितरण गरेको सुआहा�. . .
इलाम, चैत ६ । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । गत कात्तिकदेखि चिया टिप्न छाडिएका बगानमा पुनः मुना पलाउन थालेसँगै टिपाइ सुरु भएको हो । जिल्लाका चिया कारखानाले पनि प्रशोधनको तयारी थालेका छन् । चिया टिप्न शुरु भएसँगै मजदुरहरुको व्यस्तता बढेको छ । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले बजारमा पहुँच . . .
झापा, ६ चैत । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रस�. . .
इनरुवा, चैत ६ गते । सुनसरीका किसान तेलहन बालीमा सूर्यमुखी खेतीतर्फ आकर्षित भएका छन् । तोरी र सस्र्युंको उत्पादन घट्दो क्रममा रहेको बेला यहाँका स्थानीय सूर्यमुखीखेतीतर्फ आकर्षित भएका हुन् । राम्रो फल्ने र आम्दानीसमेत राम्रो हुने भएकाले सुनसरीका किसान सूर्यमुखीखेतीमा जोड दिन थालेको जिल्ला कृषि विक�. . .
इटहरी, चैत ६ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को इक्राही बस्तीमा आगलागी भएपछि अहिले पिउने पानीको अभाव र चर्पीको समस्या हुनाका साथै आगलागीमा परी मरेका चौपाया व्यवस्थापन नहुँदा संक्रमण फैलने खतरा बढेको छ । आगो लागेर इक्राही बस्तीको ४९ परिवारको सम्पूर्ण घर गोठ गुवाली तथा चर्पीसमेत जलेको र पानी . . .
विराटनगर, ६ चैत । समग्र पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हासिल गर्न ठूला परियोजना भित्र्याउन प्रदेश १ का उद्योगी व्यवसायीहरूले लगानी बोर्डलाई सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उद्योगीहरूले पर्यटनको विकासमा महत्वपूर्ण भूम. . .
विराटनगर,६ चैत । विराटनगर महानगरपालिका र बुद्ध मिलन बाचानालयको संयुक्त लगानीमा विराटनगर ७ सरस्वती टोलमा पार्कको शिलन्यास गरिएको छ । १ करोड १७ लाखको लगानीमा निर्माण गर्न लागिएको पार्क आगामी तीन महिना भित्रमा सम्पन्न गर्ने बुद्ध मिलन वाचानालयका अध्यक्ष उज्ज्वल प्रसाइले जानकारी दिनुभयो । पार्कको शि�. . .
तेह्रथुम, ६ चैत । चैत्र महिना लागेदेखि तिनजुरे, मिल्के, जलजले क्षेत्रमा लालिगुराँस फूल्न शुरु भएकोे छ । तेह्रथुम, संखुवासभा र ताप्लेजुङ्ग जिल्लाको संगमस्थलमा रहेको सोही क्षेत्रमा गुराँस फुल्न शुरु भएको हो । गुराँस फूल्न शुर भएसगै पर्यटकको आगमन आउन थालेका चौकी निवासी चन्द्र तामाङ्गले बताउनुभयो । तेह. . .
विराटनगर, ६ चैत । शिक्षाबाट पछाडी परेको बाँतर समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि सामाजिक १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले २० जना बाँतर समुदायका बालबालिकालाई निजी बिद्यालयमा निशुल्क पढाउने ब्यवस्था मिलाउने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले पढाईबाट वञ्चित भएक�. . .
सुनसरी, ६ चैत । शनिवार मध्यरातमा वस्ती पुरै सखाप हुने गरी सुनसरीको बराहक्षेत्र ११ स्थित सरदारबस्तीका बालवालिकाहरुको शैक्षिक सामाग्रीहरुसमेत खरानी भएपछि पठनपाठन प्रभावित भएको छ । आगलागीका कारण घरका सम्पुर्ण सामाग्रीसहित बालवालिकाहरुका किताव, कापी, कलमका साथै विद्यालय पोशाकसमेत जलेर नष्ट भएका छन्. . .
विराटनगर, ६ चैत । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजमा लैगिङ्क र प्रजनन स्वास्थय सवैको अधिकार विषयमा दुई दिने कार्याशाला गोष्ठी सोमबारदेखि शूरु भएको छ । दया फाउण्डेशन काठमान्डौं र विराटनगर जुनियर जेसीजको सहकार्यमा गोष्ठिको आयोजना भएको हो । आजसम्म हुने कार्यक्रममा कलेजमा कक्षा ११ मा अध्ययनरत ८० जना �. . .
विराटनगर ६ चैत । सिमाबर्ती क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्ने अभियान अन्तर्रगत इलाका प्रहरी कार्यालय रानीले सोमबार २ लाख ४५ हजार मुल्य बराबरको भन्सार छलेको सामानसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको जहदा ७ बस्ने २९ बर्षिय अनिल कुमार यादव रहेका छन्। यादवलाई भारतीय बजार जोगबनीबाट भ. . .