उर्लावारी ३० बैशाख विजय धिमाल मोरङको उर्लावारी नगरगालिका स्थित आदिवासि जनजातिहरुको अमूर्त साँस्कृतिकहरुको संरक्षण तथा प्रवद्र्धनका लागी दुई दिन प्रशिक्षण कार्यशाला गोष्ठी सुरु भएको छ । नेपाल सरकार अदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान जवलाखेल ललितपुरको सहयोग र नेपाल अदिवासि जनजाति महासं�. . .
ओखलढुङा, बैशाख ३० ओखलढुङाको कालिका गाविसमा आज दिउँसो चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। वर्षासंगै खसेको चट्याङ लागेर दिउँसो १ बजे घरमै बसिरहेकी कालिका ५ का ४० वर्षिया बिष्णु माया श्रेष्ठ र सोही गाविस ६ का ६० वर्षिय निर बहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पलापुले जनाएको छ। चट्याङ. . .
राजविराज/ १४ वर्षीया एक बालिकालाई ललाइफकाइ यौनशोषण गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले आज जनाइएको छ । पक्राउ पर्नेमा जिल्लाको कञ्चनरुप नगरपालिका–२ बस्ने ३५ वर्षीय उपेन्द्रदास तत्मा रहेको प्रहरीले जनाएको छ । उनलाई सप्तरीको बक्दुवा–७ स्थित मोहलीबाट आफन्त पर्ने दुःखी दास तत्माको घरमा यु�. . .
राजघाट बैशाख ३०/विजय धिमाल : मोरङको राजघाट ९ आम्बरी चौबाटो स्थित राष्ट्रिय विभुति औसिमाङ श्रीजंगा सिङ थेवे लिम्बुको सालिक साँस्कृतिक कार्यक्रम सहित मुर्ति अनावरण भएको छ । स्थानीय राजघाट ७ निबासी हाल हङकङमा रहेका सेम्बु परिवारको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ राजघाट गाउँ शाखाले शालिक निर्माण . . .
झापा, बैशाख ३० : झापाको महाभारा गाविसमा बुधबार पानी पिउनेक्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। महाभारा गाविस ३ स्थित कुञ्जी बजारमा बुधबार सांझ पानी पिउन खोज्दा मोटरको तार छुन गई सोही गाविस ३ का १० वर्षिय सुनिल टुडुको मृत्यु भएको हो। सांझ ६ बजेतिर कुञ्जी बजारस्थित एक चापाकलमा पानी पिउन खोज्दा टु. . .
ओखलढुङा, बैशाख २९ गते : ओखलढुंङाको च्यानम गाविसमा मंगलबार चट्याङ लागेर ६ वर्षिया एक बालिकाको मृत्यु भएको छ । मंगलबार अपरान्ह वर्षासंगै खसेको चट्याङबाट घरमै बसीरहेकी च्यानम गाविस १ बस्ने हर्क बहादुर राईको छोरी अनिता राईको उपचारका क्रममा सदरमुकामस्थित मिशन अस्पतालमा राती २१;३० बजे मृत्यु भएको हो । च�. . .
सिरहा, बैशाख २९ गते : सिरहाको धनगढीमाई नगरपालिका ६ मा हावाहुरीले सिमेन्टको स्ल्याब खसेर टाउकोमा लाग्दा एक बालिको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन् । मंगलबार सांझ चलेको हावाहुरीले ढोका माथी राखेको सिमेन्टको स्ल्याब खसेर टाउकोमा लाग्दा चन्द्रअयोध्यापुर गाविस ३ बस्ने राजु यादवको ७ वर्षिया. . .
बेलबारी । समाजप्रति उत्तरदायी भएर निस्वार्थ भावले गरिने कार्य नै समाजसेवा हो । समाजसेवा गर्नेले कहिल्यै फलको आशा गर्दैनन,यदि त्यसो गरियो भने त्यो समाजसेवा हुनै सक्दैन । यस्तै समाजसेवाको एउटा गतिलो उदाहरण बन्दै गएको छ मोरङका युवतीहरुको एउटा समुह । पछिल्लो समय हरेक जिल्लाहरुमा बृद्धआश्रम खुलेपनि उच�. . .
बिराटनगर बैशाख २७ , बिराटनगर उपमहानगरपालिकारमा वेस्ट मेनेजमेन्ट ग्रुप नेपाल र जेभी को सहकार्यमा आगामी जेठ १ गतेबाट नया व्वस्थापन सहित फोहरमैला व्यस्थापनको काम अगाडी बढ्ने वेस्ट मेनेजमेन्ट ग्रुप नेपालले सोमबार एक कार्यक्रमका बीच बताएको छ । बिराटनगरका युवाहरु संगको अन्तरक्रिया कार्यक्रममा वेस्ट म�. . .
बिराटनगर,बैशाख २७ : धनकुटा नगरपालिका १ स्थित हिलेमा आज पिकअप गाडीमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा अवैध सखुवाको काठ प्रहरीले बरामद गरेको छ। धनकुटाको खोकुबाट हिलेतर्फ ल्याउदै गरेको को १ ज १५४६ नम्बरको पिकअपबाट सखुवाको अवैध एघार क्युवि फिट काठ बरामद भएको हो । हिलेस्थित चाँदनी चौकमा उक्त पिकअपलाई �. . .
बिनु तिम्सिना बिराटनगर बैशाख २८ , जनयुद्ध कालिन मुद्धा व्युताउन खोजिए मुलुक गंभिर मुठभेडमा जाने भएकाले जनयुद्धका सम्पुर्ण मुद्धा वृह्द शान्ती सम्झौताको मर्म र भावना अनुसार फैसला गर्नुपर्ने जनयुद्ध मुद्धाका पिडितहरुले माग गरेका छन् । पिडितहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनिहरुले यस्�. . .
बिराटनगर बैशाख २७ , बिराटनगर देवकोटा चोकमा रहेको रेडक्रस सोसाईटी मोरंग शाखाको ब्लड बैंकमा समयमा रगत जाँच नहुदा समस्या उत्पन्न हुने गरेको छ । हिजो आइतबार बिभिन्न स्थानमा रक्तदान कार्यक्रमबाट आएको रगत जाँच अझै नहुदा रगतको आवस्यकता परेका बिमारीलाइ समस्या परेको छ । बिराटनगरस्थित नोबेल अस्पतालमा ओ-पोज�. . .