समाचार

बाख्रा चराउने क्रममा लडेर महिलाको मृत्यु

संखुवासभा, बैशाख २९ गते संखुवासभाको खाँदबारी नगरपालिका १० मा बुधबार लडेर एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५८ बर्षिया माया तामाङ रहेकी छन्। उनको बाख्रा चराउने क्रममा स्थानीय निलमणी डाँडाबाट लडेर अन्दाजी ५० मिटर तल खसेकी थिईन्। तामाङको घट्नास्थलमा नै मृत्यु भएको हो भने आवश्यक का. . .


५ किलो चरेससहित एक पक्राउ

झापाको बिर्तामोड नगरपालिका – १ स्थित पश्चिमबस स्टेण्डबाट प्रहरीले विहीबार ५ किलो चरेस सहित एकजनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला धादिङ गजुरी गाउँपलिका-४ किरान चौर घर भई हाल काठमाण्डौ बालाजु डेरागरि बस्ने ३८ बर्षिय सिंह बहादुर लामा रहेका छन् । लामालाई लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टा त�. . .


एक रातमा भयाे विराटनगरकाे चार घरमा चाेरी

विराटनगरमा एकै रात चार घरमा चाेरी भएकाे छ । बुधबार राती विराटनगर वार्ड नम्बर ४ र ५ का चार घरमा चाेरी भएकाे हाे । यसरी विराटनगर वार्ड नम्बर ४ का प्रकाश पाेद्दार, ललित कार्की , विराटनगर ५ का जयनाथ यादव र रामसागर राउतकाे घरमा एकै रात चाेरी भएकाे हाे । पाेद्दारकाे घरबाट १५ हजार रूपैयाँ नगर र चाँदीका गरगहना चाे�. . .


बिजुलीको पोल फेर्दा करेन्ट लागेर एकको मृत्यु

धनकुटा, बैशाख २८ गते धनकुटाको साँघुरीसडी गाउँपालिका-१ मा विहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साँघुरीसडी गाउँपालिका-१ बस्ने ५६ बर्षिय ज्ञान बहादुर राई रहेका छन् । विहान ८ बजेतिर स्थानीय गाउँले र बिधुतको कर्मचारीसंग बिजुलीको पोल फेर्न गएका राईलाई अचानक करेन्ट लागेको थियो । करेन्ट लागेर उनको . . .


भन्सार छलेको कस्मेटिक सामान बरामद

इलामको पशुपतीनगरबाट प्रहरीले बुधबार भन्सार छलेको ७ हजार ३ सय ५० मुल्य बराबरको कस्मेटिक सामान बरामद गरी भन्सार बुझाएको छ। बरामद समानहरुमा नेचुरल पाउडर, सेन्टेल फेयरनेस क्रिम, हेण्ड सप, मिल्क हनी फेसवास, ईकोलेजन,रोयल भेल्भेट,आईक्रिम,नोभेग,भेरमी, लेडिज पर्स र अपटिमेल्स रहेका छन्। इलाम रोङ गाउँपालिका-४ ब�. . .


मुसहर बस्तीमा महामारीकै रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा

लहान, वैशाख २८ गते । सिरहाको बरियारपट्टी गाँउपालिका–१ नर्गीस्थित मुसहर बस्तीमा विगत एक सातादेखि महामारीकै रुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । झाडापखालाका कारण स्थानीय रामउदगर सदायकी १० वर्षीया छोरी कविता सदायको मृत्यु हुनाका साथै अन्य १० जना बिरामी परेका थिए । घटनाबारे थाहा पाएलगत्तै औष�. . .


विराटनगरकी १९ वर्षिय सदिच्छाले एक्लै यात्रा गर्नुपर्ने साहसी कार्यक्रममा भाग लिदै

प्रेम देवान आवर / विराटनगर डट नेट विराटनगर २८ वैशााख । सानै उमेर देखि नयाँ–नयाँ ठाँउहरुको भ्रमण गर्न मन पराउने विराटनगर कन्चनबारीकी १९ बर्षिया सदिच्छाको भण्डारीले एक्लै यात्रा गर्नु पर्ने कार्यक्रम ‘सोलो वमेन ट्राभल च्यालेन्ज २०१७’ मा भाग लिदै छिन् । उनकाे याेजना कार्यक्रममा छनाैट भइ उनी पूर्वी जिल. . .


ग्राजुएट कोचको नर्सिङ सेमिनार सम्पन्न

बिराटनगर बैशाख २८ , बिराटनगर १४ हिमालय रोड स्थित ग्राजुएट कोचको आयोजनामा एक दिने अस्ट्रेलिया अध्ययनको लागि सेमिनार सम्पन्न भएको छ  ।  स्टाफ नर्सिङ गरेका बिद्यार्थीका लागि बिशेष आयोजना  गरिएको सेमिनारमा अस्ट्रेलियाबाट निक्की  ग्रिफितले स्काईपबाट बिद्यार्थीहरु संग अनलाइन अन्तरक्रिया गरेकी थिईन । �. . .


बलेराेकाे ठक्करमा एक जन्तीकाे मृत्यु

सप्तरी, बैशाख २७ गते। सप्तरीको हनुमाननगर-कंकालिनी नगरपालिका १ स्थित राजमार्गमा बलेरोको ठक्करबाट बुधबार बिहान जन्ती हिडेका एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बेल्टार नगरपालिका २ बस्ने ४५ बर्षिय बीर बहादुर मगर रहेका छन्। मगरलाई पूर्वबाट पश्चिम जाँदै गरेको बा १६ च ३८११ नम्बरको बलेरो गाडीले बेल्�. . .


धरानमा दिउँसै लुटपाट गर्ने एक पक्राउ

सुनसरीको धरान उप-महानगरपालिका ६ मा प्रहरीले बुधवार दिउँसो सुनको रिंग लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले सिरहा बस्तीपुर ६ बस्ने ४४ बर्षिय नारायण थापा मगरलाई पक्राउ गरेको हो। मगरले धरान ६ बस्ने शर्मिला बि.क.लाई सुनको टिल देखाउदै आफु संग पैसा नभएको र सुनक�. . .


भारतिय ज्वाँईको रुखले किचेर ससुरालीमा मृत्यु

सुनसरीको दुहबी नगरपालिका १२ मा बुधबार दिउँसो रुख काट्ने क्रममा रुखले किचेर ससुराली बस्दै आएका एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत घर भई हाल सोही नगरपालिकास्थित ससुराली बस्दै आईरहेका अन्दाजी ४५ बर्षिय जितेन पासवान रहेका छन्। पासवानलाई सोही ठाउँ बस्ने पार्वती राजवंशीको घर नजिकै रहे�. . .


विराटनगरमा लागुअाैषधसहित एक जना पक्राउ

मोरङको बिराटनगर उप-महानगरपालिका १५ स्थित हुलास चौकबाट प्रहरीले बुधबार लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। बिराटनगर उप-महानगरपालिका ४ बाँसबारी बस्ने जे तामाङलाई प्रहरीले बिहान साढे १० बजे पक्राउ गरेको हो। तामाङको साथबाट प्रहरीले सय थान नाईट्रोसन ट्याबलेट फेला पारी बरामद गरेको छ। उनलाई बिशेष सु�. . .