समाचार

एमबिबिएस पास गराउन यसरी हुन्छ केयुका कलेजमा चलखेल

एमबिबिएसमा कमजोर विद्यार्थी पास गराउन काठमाडौं विश्वविद्यालय (केयु) अन्तर्गतका कलेजहरुले आफैं उत्तरपुस्तिका जाँच्न पाउनु पर्ने भन्दै विश्वविद्यालयका पदाधिकारीलाई दबाब दिन थालेका छन् । आफूखुसी उत्तरपुस्तिका जाँच्दै आएका कलेजहरुको मनपरी बिरुद्ध उजुरी परेपछि केयूले सन् २०१६ मार्च र अप्रिलमा भएको. . .


बिराटनगर पुष्पलाल चोकको बाटो धस्न थाल्यो

बिराटनगर कार्तिक १ , बिराटनगरको पानीटंकी-पुष्पलाल चोकको केही महिना अघि मात्रै बिराटनगर उपमहानगरपालिकाले निकै तामझामका साथ बनाएको सडक ठाउँ-ठाउँमा धस्न थालेको छ। बिराटनगर-१ बुद्ध चोकको राधाकृष्ण मन्दिर अगाडिको सडक धस्न थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । हाम्रा पाठक तथा स्थानीयबासी सुमन पौडेलले �. . .


टुड्के खोलामा गुरुङ मृत फेला

मोरङ, कात्तिक १ मोरङको केराबारी-९ बस्ने ४६ बर्षिय टिका गुरुङ आइतबार मृत अवस्थामा भेटिएका छन्। दिउँसो करिब २ बजेतिर स्थानियले उनलाई घर नजिकै रहेको टुड्के खोलामा मृत अबस्थामा भेटेपछी प्रहरीलाई खबर गरेका थिए। घटना स्थलमा इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरीको टोली गई आवश्यक कानूनी प्रकृया पुरा . . .


विराटनगरमा लागुऔषध सहित दुई पक्राउ

मोरङ, कात्तिक १ मोरङको विराटनगर-२१ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट प्रहरीले आइतबार लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी इटहरी-४ आर्दश टोल २३ बर्षिय सनम शेर्पा र भारत सहर्षा थाना बनगाह-१५ बस्ने २४ बर्षिय दिलिप जैसवाल रहेका छन्। उनीहरुलाई लागुऔषध नियन्त्रण व्य�. . .


बिराटनगरमा जुवातास खेल्ने पक्राउ

बिराटनगर कार्तिक १ , बिराटनगरमा जुवातास खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ। बिराटनगर-१२ बाट जुवा खेल्दै गरेको अवस्थामा ५ जना लाई २ लाख ४० हजार सहित पक्राउ गरेको हो । यस्तै सम्झना चोकबाट ५९ नगद सहित ७ र गुदरी बाट पाँच जनालाई पक्राउ गरिएको छ । उनिहरुलाई जुवा एेन अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत मा. . .


सहरको फोहरमैला व्यवस्थापन गर्न आज कन्सर्ट हुने

बिराटनगर कार्तिक १, सहरबाट निस्केको फोहरमैला व्यवस्थापन गर्न मोरङको लक्ष्मीमार्गका युवाहरूले कन्सर्ट आज आयोजना गर्ने भएका छन् । "एल एक्स रक्स" नाम दिइएको कन्सर्टमा मुख्य आकर्षणको रुपमा चर्चित ब्याण्ड रबिन एण्ड न्यु रेबुलेशन आउने भएको छ । लक्ष्मीमार्ग युवा समुहको आयोजनामा उक्त कन्सर्ट हुन लागेको र क�. . .


अन्तराष्ट्रिय महासम्मेलनको तयारी पुरा

विजय धिमाल राजघाट, ३० असोज। झापाको दमक स्थित कार्तीक २, ३ र ४ गते किराँत भवनको प्रागणमा बृहत रुपमा हुनलागेको लिम्बु विध्यार्थी प्रथम अन्तराष्ट्रिय महासम्मेलनको तरायी पुरा भएको पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । प्रथम पटक नेपालमा हुनलागेको यस महासम्मेलनले विश्वभरी छरीएर रहेको लिम्बु विध्यार्थी. . .


बिराटनगरमा निशुल्क योग कक्षा संचालनमा 

बिराटनगर असोज ३० , बिराटनगरको हिट एण्ड ह्यांगआउट फुटसलमा निशुल्क योग कक्षा संचालन भइरहेको छ | भारतीय योग सस्थानको  आयोजनामा उक्त योग कक्षा दैनिक बिहान ५:३० देखि ७ बजे सम्म  संचालन भैरहेको आयोजक आशिष अग्रवालले जानकारी दिए | सबै उमेर समुहले उक्त योग कक्षा लिन पाउने पनि अग्रवालले बताए  |  भारतका प्रशाद योग �. . .


बिराटनगरमा दयाहाङ राइद्वारा निर्देशित नाटक डिग्री माइला

बिराटनगर असोज ३० , बिराटनगरमा कार्तिक १२ गते रंगकर्मी दयाहाङ राइद्वारा निर्देशित नाटक डिग्री माइला  मन्चन  हुने भएको छ । पुर्वाञ्चल नाट्य यात्रा २०७३ अन्तर्गत उक्त नाटक बिराटनगरको आरोहण गुरुकुलमा हुन लागेको हो । कार्तिक १२ गते १ बजे र ४ बजे गरेर दुईवटा शो हुने छ ।  पुर्वाञ्चल नाट्य यात्रा २०७३ लेट्स इ�. . .


झापामा अज्ञात सवारीको ठक्करबाट एक महिलाको मृत्यु

झापा, असोज ३० झापाको दुहागढी-४ स्थीत तेलीबारीमा शनिबार अज्ञात सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहागढी-४ मा डेरागरी बस्ने अन्दाजी २९ बर्षिया निसा राई रहेकी छिन्। उनलाई बेलुका ९ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सवारी साधनले हिड्दै गर्दा ठक्कर दिएको थियो। ठक्करब. . .


आजदेखि पूर्वबाट पनि मनसुन सकिने

आजदेखि पूर्वबाट पनि मनसुन सकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रबाट मनसुन आज बाहिरिने र बेलुका मनसुन सकिएको घोषणा गर्ने तयारी गरेको महाशाखाले जनाएको छ । गएको वर्षभन्दा यो वर्ष मनसुन २० दिन लम्बिएको हो । दुई वर्षअघि सन् २०१३ मा पनि मनसुन २३ दिन लम्बिएको थियो । यसपाली मनसुनमा औषत पा�. . .


बिराटनगरका नयाँ कार्यकारी अधिकृतले आजबाट कार्यभार सम्हाल्ने

बिराटनगर असोज ३० , बिराटनगरका नयाँ कार्यकारी अधिकृत दीपक कोइरालाले आजबाट कार्यभार सम्हाल्ने भएका छन् । उनले आजबाट उपमहानगरपालिकामा हाजिर गर्ने छन् । दसैंको बिदाका कारण उनले हाजिर गर्न पाएका थिएनन् । असोज १४ गतेको मन्त्रीस्तरीय बैठकले गोपाल रेग्मीको सरुवा गरि रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिक�. . .